Jayram Magrati (सार्की) (@jayramnepali83) 's Twitter Profile
Jayram Magrati (सार्की)

@jayramnepali83

🕉️अंतः अस्तिः प्रारंभ🔱

ID: 3348641232

linkhttps://www.youtube.com/@jayramnepali5308 calendar_today26-08-2015 13:15:51

6 Tweet

56 Followers

615 Following

Jayram Magrati (सार्की) (@jayramnepali83) 's Twitter Profile Photo

####People###change##for two main reason****Either their minds have been***opened or their hearts have been broken###! instagram.com/p/CAXYKTvpfIM/…

Jayram Magrati (सार्की) (@jayramnepali83) 's Twitter Profile Photo

हरेक युग मा राक्षस हरु भेष बदलियेर नै आकाे छ। समुन्द्र मंथन मा अमृत पिउना हाेस् या सीता हरण हाेस्। त्याे घटना ले हामलाई सतर्क गराउना खाेजेकाे हाे, कि कलयुग मा पनि राक्षस भेष बदलियेर आउछ। तर पनि हामी ले अझै बुझेकाे छैनाै। जय देश जय नरेश

मेराे "गु" खानी भेडा हरु छन म किना डराउनी। कुरेर बस फर्कि आउनेछु😁😁 #followme

भतुवा हरु ले फेरि राजावादी लाई गाली गर्नी भयाे। अस्ति त झन्डै जेनजी आदाेलन राजा ले गराकाे हाे भन्ना बेर ला थियेना🤣🤣

म ज्ञानमा ब्राह्मण हुँ, युद्धभूमिमा क्षत्रिय हुँ। व्यापारमा वैश्य हुँ। सेवामा शुद्र हुँ। दलित हाेईना।

Jayram Magrati (सार्की) (@jayramnepali83) 's Twitter Profile Photo

🇳🇵सत्यको पक्षमा संख्यामा कमि हुन्छ तर एकदिन अन्तिममा सत्यताकै जित हुन्छ्🇳🇵नहारे हिम्मत नबिर्से राम 🇳🇵जय देश 🇳🇵जय नरेश 🇳🇵

Jayram Magrati (सार्की) (@jayramnepali83) 's Twitter Profile Photo

"समय आएपछि ढुङ्गा पनि बोल्ने छ " श्री ५ ले भनिबक्सेको थियो हिजो गाली गारेर नथाक्ने ले आज एक पछि अर्को बोल्दैछन ।

"समय आएपछि ढुङ्गा पनि बोल्ने छ " श्री ५ ले भनिबक्सेको थियो 
हिजो गाली गारेर नथाक्ने ले आज एक पछि अर्को बोल्दैछन ।