जयप्रकाश (@jayaprakashjee) 's Twitter Profile
जयप्रकाश

@jayaprakashjee

Sanskrit, Political Science, Economics.
#वयंराष्ट्रेजागृयाम #Tweet are personal

ID: 3758392526

calendar_today02-10-2015 11:23:07

9,9K Tweet

9,9K Followers

2,2K Following

जयप्रकाश (@jayaprakashjee) 's Twitter Profile Photo

अहिले नेपालमा राजधानी छैन । राजधानी ७५% दिल्ली र २५% ब्रसेल्स पुगेको छ । #सौरभ bHUSANdAHAL🇳🇵 youtu.be/way1kockcT4

अहिले नेपालमा राजधानी छैन । राजधानी ७५% दिल्ली र २५% ब्रसेल्स पुगेको छ ।
#सौरभ <a href="/DahalTbd/">bHUSANdAHAL🇳🇵</a>
youtu.be/way1kockcT4
Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

तपाईँको 'गहन' विचारले मलाई अलि सोच्न वाध्य बनाएको छ। तपाईँको टिप्पणी पढेपछि लाग्दैछ, पश्चिमी शिक्षाले हालिदिएको 'तेजीला पश्चिमी आँखा र विचारहरू'लाई ग्रहण गर्न नसक्दा 'आवधिक निर्वाचन' देशका सबै समस्याको अचूक औषधी हो भन्ने हामीजस्ता कतिपयले बुझ्न सकिरहेका छैनौँ। त्यो आधारभूत

Sharad Raj Pathak (@sharadrpathak) 's Twitter Profile Photo

देशमा शक्ति शुन्यताको अवस्था सिर्जना हुँदा कस्ता कस्ता स्वार्थहरू घुस्छन् र कसरी हावी हुन्छन्, पछिल्लो Gen Z आन्दोलनपछिको परिदृश्यमा पनि हामीले अलिकति देखिसक्यौँ। थप धेरै दृश्य अगाडी आउँदै गर्नेछन्। हाम्रा दलहरूले जानेर नजानेर जुन स्थायी शक्ति राजसंस्थालाई २ दशकयता चरम निषेध

देशमा शक्ति शुन्यताको अवस्था सिर्जना हुँदा कस्ता कस्ता स्वार्थहरू घुस्छन् र कसरी हावी हुन्छन्, पछिल्लो Gen Z आन्दोलनपछिको परिदृश्यमा पनि हामीले अलिकति देखिसक्यौँ। थप धेरै दृश्य अगाडी आउँदै गर्नेछन्।

हाम्रा दलहरूले जानेर नजानेर जुन स्थायी शक्ति राजसंस्थालाई २ दशकयता चरम निषेध
Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

गर्न सक्नुहुन्छ? केही वर्षअघिको यो क्लिप एकजना शुभेच्छुक Mahesh Mal ले साझा गरिरहनुभएको रहेछ। यो आज पनि त्यत्तिकै सन्दर्भिक छ। राजनीति शुरू गरेदेखि नै यो विषय मैले जोडदाररूपमा उठाउँदै आएको छु। यो विषयका बारे चुप बस्ने अनि सुशासनका भाषण गर्ने नेताले देश रूपान्तरण गर्छ भनेर

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

यदि मैले सुने अनुसार राजाले कुनै शक्तिकेन्द्रको आग्रहमा गद्दीमा बस्दिन, सम्पूर्ण राजनीतिक दल र जनताहरुले आग्रह गरे गद्दीमा बस्नबाट पछि हट्दिन भनेका हुन् भने हि डिजर्भ्‌स् अ थ्रोन ! अनडाउटेड्ली !! यो देशमा सेरेमोनियल राजसंस्था आवश्यक छ र अलिकति भाँती पुर्याउने हो भने यहाँ धार्मिक

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

देश लोकतन्त्रको फ्रेमवोर्कभित्र राजसंस्था पनि अटाउनै पर्ने रहेछ भन्ने तथ्यसँग अभ्यस्त हुँदैछ। मचाहिँ Discord सँग अभ्यस्त हुँदैछु जहाँ म Gen Z र त्यसमुनीका पुस्ताका लागि किन राजसंस्था अपरिहार्य छ भन्ने छलफल छिटै शुरू गर्नेछु। मन परे Repost गरिदिनोस् है। discord.gg/YEQ75Gjq

Yubaraj Ghimire (@yubarajghimire3) 's Twitter Profile Photo

दलहरूको सहमतिबिना पूर्वराजा आउन तयार भएनन्: माधव नेपाल deshsanchar.com/2025/09/25/109…

Pradip Ghimire (@khadyotah) 's Twitter Profile Photo

एमाले-कांग्रेस नेतृत्वको सरकारले त्यत्रा मान्छे माऱ्यो । यसका दोषी ओली-देउवा-दाहाल हुन् कि होइनन् ? तर मिडियाले मरेको विषयलाई सामान्यीकरण गर्दिसक्यो । बरू ओलीले बोएको सचिवालयको बैठकको सामाचार सबैभन्दा माथि आउन थालिसक्यो । तपाईँलाई लाग्छ, हाम्रा मिडिया सुध्रिए भन्ने ?

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

राजाको सन्देश: सदा झैँ देशभक्ति र मेलमिलाप मैँ जोड! गलत मूल्याङ्कन, हठ, अहं, आवेग, बैचारिक दासता, बदलाभावले यो देशलाई गर्नु क्षति गरिसक्यो। पछिल्लो चरणका विभिन्न अन्तर्वार्ता, टिप्पणीहरू हेर्दा परिस्थिति झन जटील भएर जाने देखिन्छ। अबको खति र क्षति अझ ठूलो हुनेछ। देश बचाउने र

राजाको सन्देश:
सदा झैँ देशभक्ति र मेलमिलाप मैँ जोड!

गलत मूल्याङ्कन, हठ, अहं, आवेग, बैचारिक दासता, बदलाभावले यो देशलाई गर्नु क्षति गरिसक्यो।

पछिल्लो चरणका विभिन्न अन्तर्वार्ता, टिप्पणीहरू हेर्दा परिस्थिति झन जटील भएर जाने देखिन्छ।

अबको खति र क्षति अझ ठूलो हुनेछ। देश बचाउने र
Sharad Raj Pathak (@sharadrpathak) 's Twitter Profile Photo

पार्टी स्थापना गरेको केही बर्षमात्र भएको थियो। एक जना सहयात्री मित्रको भिडियो सार्वजनिक भयो जसमा उनले भनेका रहेछन्, " देशको लागि केही गरौँ भन्ने लाग्यो भने सम्पादक दाईहरूलाई फोन घुमाउँछु। दाईहरूले फलानो फलानो एजेन्डा उठाउ, माइतीघर मण्डलमा प्रदर्शन गर भन्नुहुन्छ। हामी साथीहरू

Sharad Raj Pathak (@sharadrpathak) 's Twitter Profile Photo

चुनावमै सहभागी नभई माओवादीहरू ८३ सांसदसहित राज्यको महत्वपूर्ण अङ्ग व्यवस्थापिका संसदमा छिर्दा तपाईँका लागि त्यो 'क्रान्तिको महान उपलब्धि' भयो। उनिहरूसमेतको छलकपटमा आम जनसम्मतिबेगर ऐतिहासिक राजसंस्थाको अस्तित्व मेटाउने निर्णय गर्दा त्यो 'अग्रगामी छलाङ्ग' भयो। चुनाव हारेका कृष्ण

भिनाजु (@boy2057boy) 's Twitter Profile Photo

Truth is rising 🔥 भ्रष्ट Congress र दलाल Communists ले Generation X, Y, Z सबैलाई “राजाले मूर्ति चोरे” भनेर decades देखि brainwash गरे। अब झूटको साम्राज्य ढल्दैछ 🇳🇵

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

गण- अर्थात 'प्रचण्ड-तन्त्र' राजनीतिकर्मीले भन्दा बढी नागरिक समाजका अगुवाहरूले राजासँगको रिसमा स्थापित र बचाउ गरिदिएको राजनीतिक भाष्य हो। त्यही राजनीतिक भाष्यका कारण राज्य र समाजको पत्र-पत्र पतित भयो। यस्तो स्थिति आयो कि राष्ट्रियताका तीन प्रमुख खम्बाहरू -- कार्यपालिका,

गण- अर्थात 'प्रचण्ड-तन्त्र' राजनीतिकर्मीले भन्दा बढी नागरिक समाजका अगुवाहरूले राजासँगको रिसमा स्थापित र बचाउ गरिदिएको राजनीतिक भाष्य हो।

त्यही राजनीतिक भाष्यका कारण राज्य र समाजको पत्र-पत्र पतित भयो।

यस्तो स्थिति आयो कि राष्ट्रियताका तीन प्रमुख खम्बाहरू -- कार्यपालिका,
Sameer Mani (A) Dixit, PhD🇳🇵 (@smadixit) 's Twitter Profile Photo

केहि भजनमण्डलीबाट यस्तो भाष्य निर्माण गर्न खोजिदैंछ - १. निर्दोष र निहत्ता युवा र बालबालिका माथी दमन ठिक थियो, गोली चलाउनु स्वभाविक थियो चाहे गोली अनुहार र छातीमै किन नलागोस् । २. आन्दोलन सुरु हुनमा बर्षौंदेखिको भ्रष्टाचार कारक होइन, साथै भ्रष्ट नेताहरु र कार्यकर्ताको यसमा कुनै

Dr. Mukul Dhakal (@mukuldhakal) 's Twitter Profile Photo

“प्रचण्डयुग” को अन्त्य नभएसम्म वर्तमान राष्ट्रिय संकटको समाधान सम्भव छैन। प्रचण्डयुग भनेको - 👉🏾 विनाशको प्रतीक हो। 👉🏾 हिंसाको अर्को नाम हो। 👉🏾 धर्मसँग सम्बन्ध विच्छेद भएको अधार्मिक राष्ट्र हो। 👉🏾 असांस्कृतिक समाजको प्रतिविम्ब हो। 👉🏾 जात, क्षेत्र र समुदायबीच विखण्डित

Sharad Raj Pathak (@sharadrpathak) 's Twitter Profile Photo

यस्तै आँट विना ढिलाई डा. शेखर कोइराला Dr Shekhar Koirala ले गर्ने हो भने दुई दशक माओवादीको पिछलग्गु भएर पहिचानविहिन भएको नेपाली काँग्रेस पुन: सही लयमा फर्किनेछ। देशभरका अधिकांश काँग्रेस नेता कार्यकर्ताको भावनाको सम्मान हुनेछ, आत्मविश्वास जागृत हुनेछ। देशले पनि बिराएको बाटो पुन पक्डिनेछ।

यस्तै आँट विना ढिलाई डा. शेखर कोइराला <a href="/Shekharnc/">Dr Shekhar Koirala</a> ले गर्ने हो भने दुई दशक माओवादीको पिछलग्गु भएर पहिचानविहिन भएको नेपाली काँग्रेस पुन: सही लयमा फर्किनेछ। देशभरका अधिकांश काँग्रेस नेता कार्यकर्ताको भावनाको सम्मान हुनेछ, आत्मविश्वास जागृत हुनेछ। देशले पनि बिराएको बाटो पुन पक्डिनेछ।
Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

मेरो दृष्टि दोषी हो कि देशलाई दशा लागेको हो मैले छुट्याउन सकेको छैन! -- राष्ट्रिय संकट आइपर्दा राष्ट्रपतिलाई राष्ट्रिय टेलिभिजनमा आएर संवोधन गर्ने नैतिक साहस भएन। उनलाई सेनाले लुकाउनु पर्यो। -- नेपालको आन्तरिक परिवेश र भूराजनीतिक कारणले भदौ २३ र २४ गतेको भन्दा पनि ठूलो संकट

मेरो दृष्टि दोषी हो कि
देशलाई दशा लागेको हो
मैले छुट्याउन सकेको छैन! 

-- राष्ट्रिय संकट आइपर्दा राष्ट्रपतिलाई राष्ट्रिय टेलिभिजनमा आएर संवोधन गर्ने नैतिक साहस भएन। उनलाई सेनाले लुकाउनु पर्यो। 

-- नेपालको आन्तरिक परिवेश र भूराजनीतिक कारणले भदौ २३ र २४ गतेको भन्दा पनि ठूलो संकट
Dr. Mukul Dhakal (@mukuldhakal) 's Twitter Profile Photo

विदेशी एजेण्टहरूलाई देखाएर पूराना भ्रष्ट असक्षमलाई उम्कन दिनु हुन्न । साथै, पूराना भ्रष्ट असक्षमलाई देखाएर विदेशी एजेण्टलाई पनि शासन गर्न दिनु हुन्न । यसर्थ परम्परागत राष्ट्रवादी शक्ति स्थापित गरेर, बहुदलिय प्रजातन्त्रको बाटो लिनु नै नेपालका लागी एक मात्र विकल्प हो । यसले

PJ 😷 (@75pza) 's Twitter Profile Photo

जयप्रकाश Sharad Raj Pathak यै मुद्दाले घर घडेरी जोडेका नेताजी र केहि भतुवा कार्यकर्ता, केहि केन्द्रमा बसेका पत्रकारहरु बाहेक, बाँकी आम जनतालाई यो संघियता घाँडो र प्रदेश शरमको बिषय भएको छ । यो तुरुन्त खारेज हुन पर्छ । x.com/mahatsujit/sta…