Gokarna Basnet 🇳🇵 (@jastbeb) 's Twitter Profile
Gokarna Basnet 🇳🇵

@jastbeb

अाफ्नै जिन्दगी सिगारि राखेकाे छु । पैसाकाे पछि लाग्दा जिन्दगी कचल्टिने रहेछ । (adrohk45)

ID: 716453992490905600

linkhttp://google.com calendar_today03-04-2016 02:35:17

27,27K Tweet

10,10K Followers

1,1K Following

Gokarna Basnet 🇳🇵 (@jastbeb) 's Twitter Profile Photo

सानाे मन, चित्त भएकाहरु कामलाई दायित्व र कर्तव्य मान्दैनन् । उनीहरू अाफ्नै कामलाई पनि अर्कैकाे टाउकाेमा हालिदिन्छन र अाफु पन्छिन्छन ।

Gokarna Basnet 🇳🇵 (@jastbeb) 's Twitter Profile Photo

अरुकाे के कुरा गर्नु एउटा ५ जना स्टाफ भएकाे अफिसमात हाकिम अाफुलाई राजा सम्झिन्छ अनि अरु उसलाई सिंहझै मानिस बिच काेत कुरै नगराै ।

Gokarna Basnet 🇳🇵 (@jastbeb) 's Twitter Profile Photo

तिम्रो मुस्कानले मेराे मन छुदै प्रेमले फुल राेपेर गयाे, जिन्दगीनै उपहार दिउकी के गँरु तिम्राे रुपले जुन बाेकेर गयाे ! थाहा पाईनाै हाेली भनेर उपहारमा दिल पठाएकाे छु, धड्कनलाई रेटीरहने सुनाैलाे एउटा धुनराेपेर गयाे !!

Gokarna Basnet 🇳🇵 (@jastbeb) 's Twitter Profile Photo

जतिसुकै अादर्शकाे कुरा गरेनी स्त्री लम्पटहरु अाफ्नाे असली रुप देखाई हाल्छन तेसैले बाेलीमा भन्दानी ब्याबहारमा बिश्वास गराै ।

Gokarna Basnet 🇳🇵 (@jastbeb) 's Twitter Profile Photo

बाेलचाल बन्द भकाे मित्रले facebookma page ko invite गरेछ के याे माया हाे ? कि स्वार्थ हाे ? ....

Gokarna Basnet 🇳🇵 (@jastbeb) 's Twitter Profile Photo

सबैभन्दा ठुलाे कुराेत साेचनै रहेछ सकारात्मक साेच अाए मान्छेले संसारनै सहितरिकाले बदल्न सक्छ गलत अाए क्रुर र बिद्राेही बन्न सक्छ ।

Gokarna Basnet 🇳🇵 (@jastbeb) 's Twitter Profile Photo

मानिस ठुलाे र सानाे जात हुदैन।हरेक जात सम्मान छन्।तर जस्ले दलित र जनजातिकाे अारक्षण काेटा खाेज्छ हाे उचैहाे सानाे जात सम्मान भए किन खाेज्छ ?

Gokarna Basnet 🇳🇵 (@jastbeb) 's Twitter Profile Photo

कुनै दिन कनकमणी दिक्षित बढाे ठुलाठुला कुरा गर्दा र गगन थापाले भासण गर्दा गतिलै मान्छेहुन जस्तो लाग्थ्यो तर यिनीहरूबाट देश र समाजले के पाउदै छत ?

Gokarna Basnet 🇳🇵 (@jastbeb) 's Twitter Profile Photo

जिन्दगीमा रिक्स लिन पनि सिक जितियाे भने त्याे भन्दा मजभुत केही हुदैनहारियाे भने पनि धेरै कुरा सिकेर हारिन्छ ।

Gokarna Basnet 🇳🇵 (@jastbeb) 's Twitter Profile Photo

जस्ले तपाईंलाई कहिलै पनि ईज्जत् गर्दैन , तपाईंलाई बारम्बार तल खसालेर मात्रै कुरा गर्दछ, तपाईलाई अाफ्नाे स्वार्थको लागि मात्रै प्रयाेग गर्छ, तपाईसँग झुट मात्रै बाेल्दछ र जस्ले लिने हिसाब राख्छ दिने हिसाब राख्दैन हाे यस्ता व्यक्तिहरुबाट संधै टाढा रहनुहाेला।

Gokarna Basnet 🇳🇵 (@jastbeb) 's Twitter Profile Photo

कस्काे जिम्मेवार कति र कस्काे ताैल कति भन्ने हाे । यसर्थ याे राम्रो त्याे नराम्रो भन्ने हैन कालाे कालै हाे । सार्वजनिक ठाउँमा जिम्मेवार मान्छेले मिडियाकाे अगाडि गैरजिम्मेवारपुर्ण जवाफ दिनुले के अर्थ बाेक्ला ?

Gokarna Basnet 🇳🇵 (@jastbeb) 's Twitter Profile Photo

जिन्दगीको भित्ताभरि पाेतेर दुनियाँ सामु बेमज्जाकाे मुस्कान दिनुपनी ठुलै पहाड बाेक्नु सरह रहेछ ....

Gokarna Basnet 🇳🇵 (@jastbeb) 's Twitter Profile Photo

यदि पैसाले सबै थाेक किन्न मिल्ने भए अरबपतिले रास्ट्रपति पद किन्थ्याेहाेला ५०० वर्षको अायु किन्थ्याे हाेल पैसा अत्यावश्यक चिजहाे सब थाेक हैन।