Shalikram Jamkattel (@jamkattel74) 's Twitter Profile
Shalikram Jamkattel

@jamkattel74

अध्यक्ष अखिल नेपाल ट्रेड युनियन माहासंघ

ID: 3328635443

calendar_today16-06-2015 04:24:07

98 Tweet

760 Takipçi

449 Takip Edilen

Shalikram Jamkattel (@jamkattel74) 's Twitter Profile Photo

महाधिबेशन लागी मोरङ जिल्लाबाट प्रतिनीधी निर्बाचित भइयो है साथी हो

Shalikram Jamkattel (@jamkattel74) 's Twitter Profile Photo

नेपाल कम्युनिष्ट पार्टी ( माओबादी केन्द्र ) को प्रथम बैठक सम्पन्न ।

अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष निर्बाचित पश्चात फ्याक्स ईन्चार्जबाट सपथ लिदै ।

क्या राम्रो सुहाएको है बाबुराम सर लाई मोडलिङ गरेको बधाई छ ल !

Shalikram Jamkattel (@jamkattel74) 's Twitter Profile Photo

स्वर्गिय बरिष्ट संगितकार अमर गुरूङ प्रति भाबपुर्ण श्रदाजली र परिबारजनहरूमा समबेदना !

Shalikram Jamkattel (@jamkattel74) 's Twitter Profile Photo

अफ्गानिस्तानमा मारिएका नेपाली श्रमिक दाजुभाईहरूप्रति भाबपुर्ण श्रदाञ्जली शोकाकुल परिबारजनहरूमा समबेदना र घाईतेहरूको स्वास्थ लाभको कामना ।

Shalikram Jamkattel (@jamkattel74) 's Twitter Profile Photo

अखिल नेपाल ट्रेड यनियन महासंघ 1 न. प्रदेशको बैठक -उदयपुर सिमेन्ट कारखाना ।

ट्रेड यनियन महसंघहरूको एकता सम्पन्न ।संगढनको नाम अखिल नेपाल ट्रेड युनियन महसंघ ( ANTUF )

पार्टीको सरकारबाट हटने निर्णय पश्चात प्रधानमन्त्रीलाई बुझाएको पत्र ।

आज ओनसरीलाई गाली गर्नेले हिजो सुबास नेम्वाङलाई नि सम्झने की !

Shalikram Jamkattel (@jamkattel74) 's Twitter Profile Photo

नाम चाहि नया शक्ति तरिका चाहि माओबादी केही फरक लाग्दैन त ।नया त भ्रम मात्रै जस्तो ।

Shalikram Jamkattel (@jamkattel74) 's Twitter Profile Photo

प्रधानमन्त्री ज्यूको लामो भाषण सुनेर भन्न मन लाग्यो गफै त हो नी जेठा !

Shalikram Jamkattel (@jamkattel74) 's Twitter Profile Photo

देशको 39 औ प्रधान मन्त्री निर्बाचित हुनु भएको मा आदरणिय अध्यक्ष कमरेडलाई हार्दिक बधाई ।

प्रदेश न.3 मजदुर बिशेष जिल्ला एकता भेला पेरिशडाडा ।

धादिङमा कार्यरत गैह्रसरकारी संस्था फोकस नेपाल रकम हिनामिना गरेको कारणबाट गरिबीनिवारण कोषले कालो सुचीमा परेको छ ।

Shalikram Jamkattel (@jamkattel74) 's Twitter Profile Photo

निर्बाचन संबन्धी ऐनमा थ्रेस होल्ड , स्थानिय निकाय , प्रदेस र केन्द्रमा श्रमिक बर्गको प्रतिनिधीत्तव , कार्यस्थलवाटै मतदानको ब्यबस्था होस ।