Jagdish Kharel (@jagdishkharel1) 's Twitter Profile
Jagdish Kharel

@jagdishkharel1

Journalist

ID: 4838833992

calendar_today31-01-2016 08:03:38

195 Tweet

1,1K Takipçi

163 Takip Edilen

Jagdish Kharel (@jagdishkharel1) 's Twitter Profile Photo

आज ललितपुरको इमाडोलस्थित बोजेपोखरीमा भएको छठ पूजामा समुदायसँगै बसेर शुभकामना बाँड्ने अवसर मिल्यो । त्यो साझा क्षण साँच्चै मन छुने रहेछ । धर्मभन्दा माथि उठेर सहअस्तित्व बोल्ने यस्ता परम्पराले सबैमा प्रकाश र कल्याण फैलियोस् ।

दुई दिन देखि देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र हिमपात भईरहेको छ । सबै सुरक्षित तथा सचेत रहनुहोला । जुनसुकै ठाउँमा संचार सम्पर्क अबरुद्ध भएमा NTC 1498, Ncell 9005, र मन्त्रालयको 9851410101 (WhatsApp) नम्बरमा खबर गर्नुहोला ।

सम्माननीय प्रधानमन्त्री शुशीला कार्की ज्युले आव्हान गर्नुभएको सरकार, राजनीतिक दल र Gen Z का प्रतिनिधि बिचको बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा।

Jagdish Kharel (@jagdishkharel1) 's Twitter Profile Photo

आज दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग भेट भयो । उहाँको असामयिक निधनले पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा गहिरो चोट पुर्‍याएको छ । पत्रकार रजकको न्यायका लागि अन्तिम समयसम्म निरन्तर पहल गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्दछु ।

अनलाइन टेलिभिजनलाई व्यवस्थित र प्रभावकारी बनाउने सन्दर्भमा आज मन्त्रालयमा ८० भन्दा बढी अनलाइन टिभी पत्रकारहरुसँग अन्तरक्रिया गरियो । अनलाइन टिभीलाई नयाँ मूलधारको टिभी (New Mainstream Media) को रुपमा मान्यता दिएर व्यवस्थित र जिम्मेवार बनाउन पहल गर्नेछु ।

आज पहिलोपटक सरकार, राजनीतिक दल र Gen Z प्रतिनिधि बिचको औपचारिक छलफल सौहार्द र उपलब्धिपूर्ण भयो । फागुन २१ को चुनावको लागि अधिकांश सहभागीहरुको प्रतिबद्धता आएको छ । साथै निष्पक्ष चुनाव,सुशासन र भ्रष्टाचार नियन्त्रण आफ्नो प्राथमिकता भएको सरकारले स्पष्ट पारेको छ ।

आज सम्माननीय प्रधानमन्त्रीज्यूको आह्वानमा सातै प्रदेशका मुख्यमन्त्रीज्यूहरूसँग महत्त्वपूर्ण छलफल भयो । फागुन २१ मा सुरक्षित तथा निष्पक्ष चुनावका लागि सहयोग तथा सहकार्यमा एकमत रह्यो ।

आज नेपालका लागि दक्षिण कोरियाका राजदूत Park Tae-Young सँग सिंहदरबारस्थित मन्त्रालयमा शिच्टाचार भेट भयो ।

जेनजी आन्दोलनका क्रममा पेशागत जिम्मेवारी पूरा गर्दै घाइते हुनु भएका फोटो पत्रकार दिपेन्द्र ढुङ्गानासँग आज भेट भयो । उहाँसँगको संवादले पत्रकारहरूका पीडा, साहस र पेशाप्रतिको समर्पण अझ नजिकबाट अनुभूति गर्न सकियो । #पत्रकारसुरक्षा #सहजीकरण #सम्वाद #मन्त्रालय

जेनजी आन्दोलनका क्रममा पेशागत जिम्मेवारी पूरा गर्दै घाइते हुनु भएका फोटो पत्रकार दिपेन्द्र ढुङ्गानासँग आज भेट भयो । उहाँसँगको संवादले पत्रकारहरूका पीडा, साहस र पेशाप्रतिको समर्पण अझ नजिकबाट अनुभूति गर्न सकियो ।

#पत्रकारसुरक्षा #सहजीकरण #सम्वाद #मन्त्रालय
Jagdish Kharel (@jagdishkharel1) 's Twitter Profile Photo

सरकारी सञ्चारमाध्यमका सम्पादकीय नेतृत्वमा रहनुभएका पत्रकारहरूसँग आज महत्वपूर्ण छलफल सम्पन्न भयो । यस छलफलले आगामी नीतिगत तथा कार्यगत समन्वयमा मार्गनिर्देशन गर्नेछ । #सुशासन #सञ्चार #नीतिगतसंवाद

सरकारी सञ्चारमाध्यमका सम्पादकीय नेतृत्वमा रहनुभएका पत्रकारहरूसँग आज महत्वपूर्ण छलफल सम्पन्न भयो ।
यस छलफलले आगामी नीतिगत तथा कार्यगत समन्वयमा मार्गनिर्देशन गर्नेछ ।
#सुशासन #सञ्चार  #नीतिगतसंवाद
Jagdish Kharel (@jagdishkharel1) 's Twitter Profile Photo

सञ्चार तथा सूचना प्रविधिमन्त्रीको पदभार ग्रहण गरेपछि पहिलो निर्णयका रूपमा काठमाडौंलगायतका महत्वपूर्ण स्थानहरूमा दुई महिनाभित्र निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरिएको थियो । आज सो निर्णयको कार्यान्वयन अन्तर्गत स्थलगत अवलोकन गर्ने अवसर मिल्यो । #DigitalNepal

सञ्चार तथा सूचना प्रविधिमन्त्रीको पदभार ग्रहण गरेपछि पहिलो निर्णयका रूपमा काठमाडौंलगायतका महत्वपूर्ण स्थानहरूमा दुई महिनाभित्र निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरिएको थियो ।
आज सो निर्णयको कार्यान्वयन अन्तर्गत स्थलगत अवलोकन गर्ने अवसर मिल्यो ।
#DigitalNepal
Jagdish Kharel (@jagdishkharel1) 's Twitter Profile Photo

आज अग्रज तथा दिग्गज चलचित्रकर्मीहरू र कलाकारहरूसँग अन्तरङ्ग छलफल गर्ने अवसर प्राप्त भयो । उहाँहरूका अमूल्य विचार र आवाज सुन्न पाइयो । चलचित्र क्षेत्रका विविध समस्या समाधानका लागि मन्त्रालयको तर्फबाट आवश्यक सहजीकरण गर्न सदैव सहयोगी रहन्छु/रहनेछु भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

आजबाट पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्यको शुभारम्भ भएको छ । हाल यातायात व्यवस्था विभागबाट प्राप्त डाटा अनुसार दैनिक करिब ५ सय वटा लाइसेन्स छापिनेछ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ ।

Jagdish Kharel (@jagdishkharel1) 's Twitter Profile Photo

टेलिकम सेवा केवल शहरमा सीमित नहोस् भन्ने लक्ष्यले दुरदराजका बस्तीहरूमा पनि फाइबर तथा टेलिफोन सेवा विस्तारका लागि आवश्यक निर्देशन दिएको छु। नेपाल टेलिकमको काममा ढिलाइ गर्ने वा जनतालाई गुणस्तरीय सेवा नदिने ठेकेदारहरूको सम्झौता तत्काल रद्द गर्न पनि निर्देशन दिएको छु। #DigitalNepal

टेलिकम सेवा केवल शहरमा सीमित नहोस् भन्ने लक्ष्यले दुरदराजका बस्तीहरूमा पनि फाइबर तथा टेलिफोन सेवा विस्तारका लागि आवश्यक निर्देशन दिएको छु।
नेपाल टेलिकमको काममा ढिलाइ गर्ने वा जनतालाई गुणस्तरीय सेवा नदिने ठेकेदारहरूको सम्झौता तत्काल रद्द गर्न पनि निर्देशन दिएको छु।
#DigitalNepal
Jagdish Kharel (@jagdishkharel1) 's Twitter Profile Photo

आज चलचित्र विकास बोर्डद्वारा आयोजित सांस्कृतिक रूपान्तरण पुरस्कार–२०८२ समारोहमा सहभागी हुन पाउँदा मन अत्यन्तै हर्षित भयो । चलचित्र क्षेत्रमा आफ्नो प्रतिभा, पसिना र समर्पणले देशको सांस्कृतिक पहिचान उजागर गर्ने कलाकारहरूलाई सम्मान गर्न पाउँदा हृदयभरि गर्व र कृतज्ञताको अनुभूति भयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना भएको छ । सानो कोठाबाट सुरुवात गरिएको एआई केन्द्रले नेपालको एआई क्षेत्रका लागि ठूलो फड्को मार्ने छ । यसले डिजिटल नेपाल र एआई तथा ‘डिजिटल ट्रान्सफरमेसन’ को बाटोमा अघि बढेको सन्देश दिएको छ । #DigitalNepal

Jagdish Kharel (@jagdishkharel1) 's Twitter Profile Photo

दिवंगत पत्रकार सुरेश रजकको श्रीमती सुजन मगियालाई सुरक्षण मुद्रण केन्द्रमा रोजगारीको नियुक्ति पत्र प्रदान गर्ने अवसरमा उपस्थित हुँदा, यो केवल एक औपचारिक कार्यक्रम मात्र रहेन—यसले जिम्मेवारी र संवेदनाको भावलाई एकसाथ गहिरोसहित स्पर्श गर्यो ।