Yuktisha Upadhyay (@yuktishaa) 's Twitter Profile
Yuktisha Upadhyay

@yuktishaa

नेपाल सरकारको स्वास्थ्य सेवा (नर्स) मा कार्यरत छु।नयाँ छु फलो गरिदिनु होला १००% फलोव्याक दिनेछु ।

ID: 1314791757826072576

calendar_today10-10-2020 04:56:11

126 Tweet

637 Takipçi

796 Takip Edilen

Yuktisha Upadhyay (@yuktishaa) 's Twitter Profile Photo

दीपावलीको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा दीर्घायू, सुस्वास्थ तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

Yuktisha Upadhyay (@yuktishaa) 's Twitter Profile Photo

हैन सोझो र इमान्दार मान्छेको यस ट्विट्टरमा काम रहेनछ। मलाई त कसैले फलो नै गर्दैनन् वा! फेकलाई त तछाड मछाड गर्नेहरूको भिडले मलाई किन चिन्थे त!

Yuktisha Upadhyay (@yuktishaa) 's Twitter Profile Photo

भ्यालेन्टाइन डे का दिन एउटा केटाले पाँचवटी केटिलाई फरक समय फरक स्थानमा तिमिवाहेक को छ र मेरो भन्दै गुलावको फूल दिएको पनि देखियो!

Yuktisha Upadhyay (@yuktishaa) 's Twitter Profile Photo

केटाले साईड मार्नु त ठिकै हो यहाँ वुढाले मारेर पो सके!

Yuktisha Upadhyay (@yuktishaa) 's Twitter Profile Photo

ट्वीटर ह्यान्डल दिनुस् बेलुकी ७ वजे सबको प्रमोट गर्छु।।

Yuktisha Upadhyay (@yuktishaa) 's Twitter Profile Photo

आजको दिनको सुरुवात follow गरौं 💯 % follow back पाउ 😊😃🤪 #Have_a_good_day_all_twitter_family

Yuktisha Upadhyay (@yuktishaa) 's Twitter Profile Photo

मलाई पनि २४ घण्टा ट्विटर चलाउन मन थियो नि के गर्नु! यता ध्यान दिए भने विरामी माथि जान्छन्। #covidhealthperson

Yuktisha Upadhyay (@yuktishaa) 's Twitter Profile Photo

Hi भन्दा Hello भन्यो भने अठार कुरा सोध्न थालिहाल्छन् दाजुहरू!!!

Yuktisha Upadhyay (@yuktishaa) 's Twitter Profile Photo

फलोअर्स वढाउन के फेक आइडी नै खोल्नु पर्छ कि मस्की मस्की वोल्दिनुपर्छ? रिसै उठ्छ वा!

Yuktisha Upadhyay (@yuktishaa) 's Twitter Profile Photo

पहाडमा रहनु हुनेलाई आज र तराईमा रहनु हुनेलाई भोली फागु पुर्णिमाको शुभकामना।

Yuktisha Upadhyay (@yuktishaa) 's Twitter Profile Photo

मैले फलो गरेका १८० जनाले व्याक दिएनन्। म कहाँ कमजोर हो र? म नेपाल सरकारको स्वास्थ्य सेवाको अफिसर हु। तिनिहरूलाई २४ घण्टा भित्र अनफलो गरिन भने म वाउकी छोरी हैन।

Yuktisha Upadhyay (@yuktishaa) 's Twitter Profile Photo

छोराछोरी श्रीमानसंग राम्रो सम्बन्ध हुदाहुदै पनि महिलाहरु अर्काको बुढाको पछि लाग्नुको कारण के होला ???