Waiba Renu (@waiba_renu) 's Twitter Profile
Waiba Renu

@waiba_renu

Wonderful creation of God.

ID: 822091426750042117

calendar_today19-01-2017 14:40:44

148 Tweet

88 Takipçi

195 Takip Edilen

Waiba Renu (@waiba_renu) 's Twitter Profile Photo

मैले हरेक परिस्थिति र अवस्थाहरूमा सँगै रहने साथ खोजे तिमीले अज्ञानतामा ज्ञान दिने शिक्षक र लड्दा उठाइदिने साहरा खोज्यौं ।।

Waiba Renu (@waiba_renu) 's Twitter Profile Photo

हाम्रो जीवनको केही किस्साहरूलाई रङ्गमञ्चको चित्रमा उतार्न सकिन्छ तर पुरै जिन्दगीलाई होइन । जीवनका यात्राहरूलाई रङ्गमञ्चको चित्र जस्तै होइन तर वास्तिकतामा जिउनुहोस् । चित्र त काल्पनिक पनि हुन्छन् तर हाम्रो जीवन र जीवनका उतारचढाव, रमाइलो पल र भोगाईहरु कहिल्यै काल्पनिक हुँदैनन् ।

Waiba Renu (@waiba_renu) 's Twitter Profile Photo

छोटो जिन्दगी लामो कथा मुहारमा हाँसो मनमा व्यथा यसरी नै चल्दैछ जिन्दगी न खोला वारी न खोला पारी ।।

Waiba Renu (@waiba_renu) 's Twitter Profile Photo

गर्भपतनले गर्भमा रहेको बच्चालाई मात्र मार्दैन तर त्यसले हरेक आमाको हृदयलाई चोट पुर्याइरहेका हुन्छन् l #Stop #Abortion

Waiba Renu (@waiba_renu) 's Twitter Profile Photo

किसिको खोनेसे मत डरो बल्की डरो एस बात से कि किसिका दिल रखते रखते तुम खुदको नखोदो ।।

Waiba Renu (@waiba_renu) 's Twitter Profile Photo

येशू ख्रीष्टको जन्मोत्सव बडा दिन ख्रीष्टमस तथा आउँदै गरेको नयाँ वर्ष २०२२ को धेरै धेरै शुभकामना । यहाँहरू सबैमा परमेश्वरको प्रेम, शान्ति, निगाह, आशिष र अनुग्रह प्रशस्तै रहोस्, प्रार्थना सहितको शुभेच्छा !! #MerryChristmas🎄

Waiba Renu (@waiba_renu) 's Twitter Profile Photo

तिम्रो उपस्थिति त्यो अस्ताउँदो सूर्यसँगै विलाउँदै थियो । म फेरि भेटिने आशामा बिदाईको हात हल्लाउनु बाध्यता !! #GoodNight instagram.com/waiba_renu/p/C…

Waiba Renu (@waiba_renu) 's Twitter Profile Photo

अचेल मिठो बोलेर कसैको प्यारो बन्न मन लाग्दैन । आखिर जति नै प्यारो भए पनि सबैले सम्झिने त आवश्यकता हुँदा मात्र न रहेछ ।

Waiba Renu (@waiba_renu) 's Twitter Profile Photo

अचेल रङ्ग दल्नेहरू भन्दा रङ्ग बदल्नेहरूसँग डर लाग्छ ।

Waiba Renu (@waiba_renu) 's Twitter Profile Photo

कहिले काहीँ यसरी हराउन मन लाग्छ कि खोज्नेले नदेखोस्, देख्नेले नभेटोस्, अनि भेटनेले नचिनोस् ।

Waiba Renu (@waiba_renu) 's Twitter Profile Photo

चस्मा र जिन्दगी उस्तै, दुबैलाई सम्हालेर राख्नुपर्ने । नत्र टुटेर विखर्न सक्छ ।।

चस्मा र जिन्दगी उस्तै, दुबैलाई सम्हालेर राख्नुपर्ने । नत्र टुटेर विखर्न सक्छ ।।
Waiba Renu (@waiba_renu) 's Twitter Profile Photo

यहाँ कोही आफ्नो हुँदैनन् । हुन्छ त मात्र एउटा समय, त्यो पनि सहि चलिदिए !!

Waiba Renu (@waiba_renu) 's Twitter Profile Photo

Don't cry over the past it's gone. Don't stress about the future it hasn't arrived. Live in the present and make it beautiful for yourself and others.

Waiba Renu (@waiba_renu) 's Twitter Profile Photo

आजकल सामाजिक सञ्जालमा केही पोस्टाउन इच्छा भए पनि १० चोटी सोच्नु मन लाग्छ । बुझ्न नसकेको कुरा यो समयको माग थियो वा मेरो आफ्नै विवशता !!

Waiba Renu (@waiba_renu) 's Twitter Profile Photo

Inside every strong woman was a broken little girl who had to learn how to get back up and not have to depend on anyone.

Waiba Renu (@waiba_renu) 's Twitter Profile Photo

म बाहेक देशको सबै व्यक्ति नेता बन्न कै लागि जन्मेको हो कि भन्ने लाग्दैछ । अन्त सबैको पारा त्यस्तै देख्दैछु । 🤔🤔😊😊

Waiba Renu (@waiba_renu) 's Twitter Profile Photo

बदलिँदो मौसम, बदलिँदो समय बद्लिएको जिउने शैली अब उही याद रहन्छ, जसले याद गर्ने गर्छ ।

Waiba Renu (@waiba_renu) 's Twitter Profile Photo

घर बाहिर पानी परेको छ भन्दैमा यसको मतलब यो होइन कि मैले छाता नै ओड्नुपर्छ । मलाई रुझिन पनि त मन लाग्छ । यो मन हो हावाको वेग जस्तै, यसको कुनै नियम हुदैन न कुनै परिधि नै !!

Waiba Renu (@waiba_renu) 's Twitter Profile Photo

जिन्दगीको जोड र घटाउहरू त निरन्तर चलिरहन्छ । सबै भन्दा महत्वपूर्ण कुरा चाहिँ म को हूँ, मेरो परिचय के हो र मेरो धरातल कहाँ छ भन्ने कुरा भुलेर पनि बिर्सिनु हुन्न । #renuwaiba