Visit Sindhuli (@vsindhuli) 's Twitter Profile
Visit Sindhuli

@vsindhuli

ID: 1179698517725478912

calendar_today03-10-2019 10:03:54

204 Tweet

179 Takipçi

2 Takip Edilen

Visit Sindhuli (@vsindhuli) 's Twitter Profile Photo

भ्यागुतोको विवाह ❤️ सिन्धुलीको दुधौली नगरपालिकामा पानी पार्न भ्यागुतोको विवाह गरिएको छ । यसो गर्दा पनि पर्छ भन्ने बिश्वास रहेको छ । २५ जना जन्ती गएका छन् । १२ सय विवाह खर्च भएको छ ।।

भ्यागुतोको विवाह ❤️

सिन्धुलीको दुधौली नगरपालिकामा पानी पार्न भ्यागुतोको विवाह गरिएको छ । यसो गर्दा पनि पर्छ भन्ने बिश्वास रहेको छ । २५ जना जन्ती गएका छन् । १२ सय विवाह खर्च भएको छ ।।
Visit Sindhuli (@vsindhuli) 's Twitter Profile Photo

सिन्धुली । चियाबारी देखि भद्रकालीसम्म 13 किलोमीटर विपि राजमार्ग एकै फ्रेममा ।

सिन्धुली गोलन्जोरका गौरव कार्की पूर्व माओवादी लडाकु हुन । उनी अहिले माओवादीको सक्रिय राजनीतिमा छैनन । कार्की अहिले गाउँमा बसेर पैंलेटी एग्रो फार्म संचालन गरिरहेका छन् । उनी आफ्नो फार्मको उत्पादन सिन्धुलीको ग्वालटार बजारमा बसेर आफैं बिक्री गर्छन् ।

The Bend road leads you to beautiful Travel Destination ❤️🇳🇵🙏 📍 Mulkot Sindhuli Nepal, BP highway 🛣️ #mulkot #sindhuli #visitnepal #exploremore #roadtrip

The Bend road leads you to beautiful Travel Destination ❤️🇳🇵🙏 

📍 Mulkot Sindhuli Nepal,   BP highway 🛣️

#mulkot #sindhuli #visitnepal #exploremore #roadtrip
Visit Sindhuli (@vsindhuli) 's Twitter Profile Photo

माछा मार्ने मेला । सिन्धुली-काभ्रे सिमाना भएर बग्ने कोखाजोर खोलामा हरेक वर्ष यसरी नै माछा मार्ने मेला लाग्छ।वरिपरि ६-७ गाउँका ४ हजार हाराहारी मानिस माछा मार्न भेला हुन्छन् ।महाभारत पर्वतबाट बग्ने यसै कोखाजोर खोलामा १११ मेगावाटको जलाशययुक्त हाइड्रोपावर समेत बन्ने प्रक्रियामा छ।

Visit Sindhuli (@vsindhuli) 's Twitter Profile Photo

सिन्धुलीको अन्नभुमी । सिन्धुलीमा यसलाइ सिन्धुलीमाढी फाट भनेर चिनिन्छ । तस्वीर :- सागर कुमार ढकाल ।

२ दशक अगाडिको सिन्धुलीमाढी । तस्वीर :- दिलिप थापा ।

देउडा सांस्कृतिक उत्सवमा नौमती बाजा बजाउदै सिन्धुली कलाघरका चेलीहरु ।

Visit Sindhuli (@vsindhuli) 's Twitter Profile Photo

यसरी बनेको थियो विपि राजमार्ग । निर्माण कम्पनी हाजामाले बनाएको डकुमेन्ट्री ।

Visit Sindhuli (@vsindhuli) 's Twitter Profile Photo

तत्कालीन गोर्खाली सेनाले अँग्रेज फौजलाई सिन्धुलीमा पराजित गरेको २५६ वर्ष पूरा हुदैछ । यसै सन्दर्भमा हुने सिन्धुलीगढी सम्पदा यात्रामा सहभागी हुन विवरण भर्नुहोस । docs.google.com/forms/d/e/1FAI…

सिन्धुलीको सबैभन्दा पुरानो कमला स्कुलका बिद्यार्थीहरुले गरेको फुल खेती तिहारको लागि तयार भएको छ ।

सिन्धुली सुनकोसी गाउपालिका वडा नम्बर ५ निबासि रमेश बिक को महाकाली देबि बहुउद्देश्यीय कृषि फर्म को फुल माला चाहिएमा सम्पर्क गर्नु होला । रमेश बिक मोबाइल न:9741831471

सिन्धुली सुनकोसी गाउपालिका वडा नम्बर ५ निबासि रमेश बिक को महाकाली देबि बहुउद्देश्यीय कृषि  फर्म  को फुल माला चाहिएमा सम्पर्क गर्नु होला ।
रमेश बिक मोबाइल न:9741831471
Visit Sindhuli (@vsindhuli) 's Twitter Profile Photo

सिन्धुली जुनार मेला कुपण्डोलमा । जुनारको विभिन्न परिकारको स्वाद लिन र यो मौसमको अन्तिम ताजा जुनार लिन सहभागी बनौं ।

भोलिको लागि बुनिया बन्दैछ । श्री प्रकाशोदय माध्यमिक विद्यालय । खोलागाउँ, सिन्धुली ।

भोलिको लागि बुनिया बन्दैछ । 

श्री प्रकाशोदय माध्यमिक विद्यालय । 
खोलागाउँ, सिन्धुली  ।
Visit Sindhuli (@vsindhuli) 's Twitter Profile Photo

सिन्धुलीको प्याज चाहिएमा सम्पर्क गर्नुहोला । प्रेम ब सुनुवार 9849121583 झलक पहाडी 9844009592 डम्बर थापा 9864024347 मकुन्द पहाडी 9840704879

सिन्धुलीको प्याज चाहिएमा सम्पर्क गर्नुहोला । 
प्रेम ब सुनुवार 9849121583
झलक पहाडी  9844009592
डम्बर थापा  9864024347
मकुन्द पहाडी  9840704879