Tulashi Thapaliya (@tthapaliya1) 's Twitter Profile
Tulashi Thapaliya

@tthapaliya1

Educator, Development Professional, Researcher. Tweets are personal.

ID: 3031932098

calendar_today20-02-2015 02:29:52

73 Tweet

343 Takipçi

580 Takip Edilen

Tulashi Thapaliya (@tthapaliya1) 's Twitter Profile Photo

यही २०७५ भाद्र १६ गते हुने भनिएको स्थायी शिक्षकहरुको आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५% बढुवा) असोज १४ गते हुने व्यहोरा सूचित गरिन्छ ।

Tulashi Thapaliya (@tthapaliya1) 's Twitter Profile Photo

ॐ नम: शिवाय । महाशिवरात्रीको पावन अवसरमा शुभकामना ।

Tulashi Thapaliya (@tthapaliya1) 's Twitter Profile Photo

यस्ता दृश्यले हाम्रा बुझाईलाई उन्नत बनाउन सघाउने रैछन । प्रस्तुति ठूलो कुरो रैछ ।

Tulashi Thapaliya (@tthapaliya1) 's Twitter Profile Photo

SHIKSHYA BIBECHANA WITH DR TULASI PRASAD THAPALIYA youtu.be/wuhxRkQcxME via YouTube कक्षाकोठा अवरुद्ध हुन सक्छ, तर जिवनको स्वाभाविक विकास अवरुद्ध हुन सक्दैन । सिकाई अवरुद्ध हुन सक्दैन । NTV मा समसामयिक विषयमा छलफल ।

Tulashi Thapaliya (@tthapaliya1) 's Twitter Profile Photo

शिक्षा क्षेत्रमा बजेट, व्यवस्थापनमा चुनौति | Forum For Public Voice || M... youtu.be/nQs2ZxfI35M via YouTube

Tulashi Thapaliya (@tthapaliya1) 's Twitter Profile Photo

सार्वजनिक शिक्षाको विकास- सामाजिक विकास र समताको आधार । International Day of Education को उपलक्ष्यमा हार्दिक शुभकामना..

Tulashi Thapaliya (@tthapaliya1) 's Twitter Profile Photo

देशोयं क्षोभरहितो ... कोरोनाको संकटबाट देसले मुक्ति पाओस ..। नयाँवर्ष वि.सं. २०७८ को मंगलमय शुभकामना !

Tulashi Thapaliya (@tthapaliya1) 's Twitter Profile Photo

गुरूर ब्रम्हाः गुरूर विष्णुः गुरूर देबो:महेश्वर गुरूर साक्षात परंब्रम्हः तस्मै श्रीगुरूरवे नमः गुरु पुर्णिमा- समस्त गुरूवर्गमा सतत् नमन !

Tulashi Thapaliya (@tthapaliya1) 's Twitter Profile Photo

विश्व शिक्षक दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना । Teachers for Quality Education! Happy World Teachers' Day.

Tulashi Thapaliya (@tthapaliya1) 's Twitter Profile Photo

Congratulations Nepali Team! एकदिवसिय खेल खेल्ने राष्ट्रको मान्यता पाएकोमा बधाई ! #NepaliCricket #ICCWCQ

Hemanta Gautam (@hemantagautam2) 's Twitter Profile Photo

जरुरी सूचना कुहिनो मुनिको हात नभएका १७ बर्ष मुनिका बालबालिका तपाईंको सम्पर्कमा छ्न भने हामीलाई सम्पर्क गराइदिनु होला ! हामी चलाउन मिल्ने हात ( 3D Robotics hand ) छिटै नेपालमा ल्याउदै छौ ! यो सेवा निशुल्क हो । कृपया RT गरेर सहयोग गरिदिनु होला ! धन्यवाद

जरुरी सूचना 
कुहिनो मुनिको हात नभएका १७ बर्ष मुनिका बालबालिका तपाईंको सम्पर्कमा छ्न भने हामीलाई सम्पर्क गराइदिनु होला ! हामी चलाउन मिल्ने हात ( 3D Robotics hand ) छिटै नेपालमा ल्याउदै छौ ! यो सेवा निशुल्क हो । कृपया RT गरेर सहयोग गरिदिनु होला ! धन्यवाद
Tulashi Thapaliya (@tthapaliya1) 's Twitter Profile Photo

"अज्ञान शून्यमा ज्योति निशिमा पूर्णचन्द्र हूँ अप्प दिपो म अाफैं हूँ कोरा सिद्धान्त हैन म" मित्र ढुण्डीराज अर्यालजीको दुई हरफ सापटी लिएर वुद्ध जयन्तिको उपलक्ष्यमा शुभकामना ! "अप्प दीपो भव:"