सुम्निमा_❤️ (@sumnima55) 's Twitter Profile
सुम्निमा_❤️

@sumnima55

तिमी राम्रो हो भने बनेर देखाउ, म खराब हो भने साबित गर ।
twitter.com/search?q=from%…

ID: 1380892365825605634

calendar_today10-04-2021 14:38:16

31,31K Tweet

3,3K Takipçi

1,1K Takip Edilen

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

बिर्सनु पर्ने सबै कुरा याद छ् तेसैले जिन्दगी सङ मेरो बिबाद छ ।

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

च्यात्न नसकेको जलाउन नसकेको चिठी छ ठेगानामा पठाउन नसकेको दु:ख हाै दिलबाट हटाउन नसकेकाे खुशि हाै चाहेर नि  पाउन नसकेको तिम्रो सपना देख्न छाडेकाे कहाँ छु र त्यही भएर त हाे निदाउन नसकेको तिमी रिसाउँछाै कि फेरि  भनेर मात्र रिस उठ्दा  पनि रिसाउन  नसकेको #pradiprodan ❤️

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

सुखद मृत्युको लागि दुखद संघर्ष गर्नुपर्ने हुन्छ यहि हुनेछ जिवनको प्राप्ति!! #शुभ_प्रभात!!

उजेली 🌞 (@smartdimond) 's Twitter Profile Photo

क्षतिलाइ फेरि एक पटक अवसर बनाएँ मैले पहिरोको ढुंगा बटुलेर घर बनाएँ!!. #जय श्री कृष्ण 💗

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

कसैलाई गुमाउने पीडा तिनै आँखामा सबैभन्दा धेरै हुन्छ्न जुन आँखामा अटुट विश्वास भरिएको हुन्छ।✍️🌺

सिर्जना मगर (@sirjna123) 's Twitter Profile Photo

तिमी यति खास छौ रत म हजारौको भिड मा हुन्छु र पनि एक्लो महसुस गर्छु मेरो आखाले तिमी लाई नै खोजी रहेको हुन्छ माया❤️❤️ #सुभ_बिहानी ❤️❤️🌹

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

तिम्रा यादहरू बोकेर आउने वर्षातलाई भनिदिनु 'मलाई धेरै नसताउन' भनेर वर्षाको थोपा संगै तिम्रो प्रेमको शितलता-तरलता भरेर पठाई दिनु प्रियतमा! तिमी नहुँदा तिम्रा मधुर यादहरू पठाई दिनु कहाँ मिसिन सक्छु र? तिम्रा याद बेगर यी प्रकृतिका अवयवहरूमा? कहाँ समेटिन सक्छु र? तिमी बिनाका पलहरूमा?

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

जसरी आएको हो त्यसरी नै जाने हो एकदिन जिन्दगीको सार यही हो!! #शुभ_बिहानी!!

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 तिमी संझाउनु, म चाँडै काम सकेर आउँला सरसामान ठिक्क गर,मीठो खाजा खुवाउँला कति बाहिर गएर खानु है, घरको स्वादै बेग्लै गरौंला गफ, संगै बेलुका सहर घुम्न जाउँला 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

कुछ बाते... कुछ यादें... कुछ लाेग ... आैर उनसे बने हुए रिश्ते कभि भुलाए नहिं जा सकते !!💕

सुम्निमा_❤️ (@sumnima55) 's Twitter Profile Photo

"सपना उसै संग देख्नु जस्ले विपनामा पनि साथ दिइरहेको हुन्छ ।"☘️

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

बाबाले कमाउदा र आमाले पकाउदा कहिल्यै भोको रहन परेन अहिले आफै कमाउदा कैयौं पटक भोकै सुतेको छु । 🙂

Go PAL (@go____pal) 's Twitter Profile Photo

गुनासो त धेरै छ जिन्दगी सँग तर मौन छु, किनकि जति मैले पाएको छु...त्यो पनि हुँदैन कसैको भाग्यमा !!

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

जीवन सुन्दर छ, अव्यवस्थित छ, र जटिल पनि छ। कहिलेकाहीँ यो जस्तो देखिनुपर्ने हो त्यस्तो देखिँदैन।अनि जे हुनुपर्ने हो त्यो हुँदैन। त्यो ठीक छ। तर कहिल्यै हार नमान्नुहोस, अगाडि बढिरहनुहोस र सधैं साहसी रहनुहोस। #शुभबिहानी ☕️🙏❤️

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

मलाई अरुहरुसँग कुनै गुनासो छैन मेरो नेचर मेरो नसिव नै कमजोर छ!! #शुभ_बिहानी!!

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

जो प्रेममा डुब्छ उस्ले छल बुझ्नै सक्दैन; जो छल गर्नमा ब्यस्त रहन्छ उस्ले त प्रेम नै बुझ्दैन ……🙏❤️

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

3k, 4k follower's हुँदा २०० -३०० like आउँथ्यो अहिले 19k follower's हुँदा ५०-६० like आउँछ!! के भाको होला!!??

🇳🇵गाम्ले केटाे🇳🇵 (@gamleketo) 's Twitter Profile Photo

नपाउनेले तस्बिर पनि सम्हालेर राख्छन्..............पाउनेले वास्ता पनि गर्दैनन्!!!

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

कसैको मन दुखाएर, ईश्वर सामु गरिने प्रार्थना ब्यर्थ छ .. ✍️✍️