Sudarshan Khatiwada
@sudarshan_kha
Associate Editor @Online_Khabar
ID: 219219181
http://www.onlinekhabar.com 24-11-2010 07:40:30
4,4K Tweet
2,2K Takipçi
1,1K Takip Edilen
गत १५ चैतमा काठमाडौंको तीनकुनेमा प्रसाईंकै नेतृत्वको आन्दोलनले उग्र रुप लिएको स्मरण गराउँदै यसपटक पनि भाडाका मान्छे ल्याएर माहोल बिगार्ने काम हुनसक्ने भन्दै सुरक्षा निकायका प्रमुखहरूले सरकारलाई सचेत गराएका हुन् । #onlinekhabar #security #durgaprasai BY- noman adhikari
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा सम्पादकहरूसँग साढे तीन घण्टा भलाकुसारी गरिन् । - Basanta Basnet र Durga khanal #onlinekhabar onlinekhabar.com/2025/10/179365…
जेनजी विद्रोहले पुराना दलका नेता बदल्नै आन्तरिक लोकतन्त्र पुनर्स्थापित गर्न अन्तिम चेतावनी दिएको थियो । तर दलहरूको अवस्था हेर्दा पुनः दलतन्त्र र वृद्धतन्त्र नै फर्कने जोखिम बढेको छ । Sudarshan Khatiwada को विश्लेषण । Read_more: onlinekhabar.com/2025/11/179734… #onlinekhabar
जेनजी खोज्दैछन् रुपान्तरण, बन्दैछ वृद्धहरूको गठबन्धन Sudarshan Khatiwada onlinekhabar.com/2025/11/179734…
Welcome to the Onlinekhabar family Santa Gaha Magar
Editorial : हामी सरकार, दलहरू र जेनजी तीनै पक्षलाई सोध्न चाहन्छौं– के तपाईंहरू राजनीतिक शून्यताको पक्षमा हो ? सिमरा घटनाबाट सरकार, दलहरू र जेनजीले के सिक्ने ? Onlinekhabar onlinekhabar.com/2025/11/180748…
दशक लामो द्वन्द्व अन्त्य गरेको विस्तृत शान्ति सम्झौताको दुई दशकमा पनि पीडितले न्याय अनुभूत गर्न पाएका छैनन् । Santa Gaha Magar onlinekhabar.com/2025/11/180853…
Bravo, Sudarshan Khatiwada : GenZविद्रोहपछि सत्ताच्युत ओलीले कुनै बेला माओवादीको प्रतिकार गर्दै शक्तिसञ्चय गरेका थिए। यसपालि GenZरगतको टाटो सुक्न नपाउँदै पुनःभोलेन्टियरको प्रतिकारमार्फत शक्तिमा फर्किन चाहेकाछन्। भोलेन्टियर फोर्स बनाएर कोसँग लड्ने ओलीजी? onlinekhabar.com/2025/11/180905…
भोलेन्टियर फोर्स बनाएर कोसँग लड्ने ओलीजी? जेनजी नाति–नातिनाका रगतको टाटो सुक्न नपाउँदै उनले पुनः भोलेन्टियरको प्रतिकार मार्फत शक्तिमा फर्किन चाहेका छन् । टिप्पणी : by Sudarshan Khatiwada onlinekhabar.com/2025/11/180905…
पछिल्लो समय जेनजी र दलबीच सडकमै संघर्ष देखिन थालेको छ । एमालेले पनि यसकै लागि नेसनल भोलन्टियर फोर्सको दस्ता तयार गरेको छ । Kaushal Kaphle को प्रश्न- दल-जेनजी चुनावमा भिड्ने कि सडकमा ? onlinekhabar.com/2025/11/1810593
पक्षपाती पो भए कि? प्रधानमन्त्रीका स्वकीय सचिवमाथि प्रश्न उठाउने जेनजी महान्यायाधिवक्ताबारे मौन Kaushal Kaphle onlinekhabar.com/2025/11/181154…