Shishir Raj Adhikari (@sr1979ad) 's Twitter Profile
Shishir Raj Adhikari

@sr1979ad

Just Shishir

ID: 636731273

calendar_today16-07-2012 05:47:07

2,2K Tweet

161 Takipçi

620 Takip Edilen

Tobias_Petry.sql (@tobias_petry) 's Twitter Profile Photo

🚀 New feature for my enhanced Laravel PostgreSQL driver: Migration support for Timescale to do very fast analytics 👇 A quick overview of the easy steps you can do to get fast analytics on big data

🚀 New feature for my enhanced Laravel PostgreSQL driver: 

Migration support for Timescale to do very fast analytics

👇 A quick overview of the easy steps you can do to get fast analytics on big data
Sailendra Mishra (@mishrakancho1) 's Twitter Profile Photo

सुन्दर बजार कटेसी कुन्छा............❤️❤️ जति सुन्दर गित त्यो भन्दा पनि बढि सुन्दर मादलको ताल र नाच 🥰🥰❤️❤️

अन्टसन्ट विज्ञ  (@8kaal) 's Twitter Profile Photo

रेडियोमा बज्ने यो धुन कस कसलाई याद छ ? अहिलेका जस्ता ईलेक्ट्रोनिक ठाडाहरू नहुदा यहि सुनेर ठुलो भईयो । 🤭

RatoPati (@rato_pati) 's Twitter Profile Photo

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व मान्न तयार छौँ : सुदन गुरुङ #sudangurung #genz #haminepal

Sulav Karki 🇳🇵 (@sulavkarki) 's Twitter Profile Photo

Excellent article by ex Nepal army Major General Purna Silwal who was also involved in early negotiations with Gen Z representatives about role of Nepal army during the recent protests and its aftermath. Nepal army really saved this Country. nepalkhabar.com/opinion/252243…

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

सनसनी फैलाउन लेखेको headline बाट शुरूवात हुन्छ misinformation .. अब माफि माग्ने त होला नि? damage control

सनसनी फैलाउन लेखेको headline बाट शुरूवात हुन्छ  misinformation ..
अब माफि माग्ने त होला नि? damage control
Redacted (@redacted_money) 's Twitter Profile Photo

In 1993, Hal Finney described private electronic cash. It took a while. Redacted brings it to reality. Without new wallets, new assets, or new habits. Everything as you know it. Just private.

In 1993, Hal Finney described private electronic cash. It took a while.

Redacted brings it to reality. Without new wallets, new assets, or new habits.

Everything as you know it. Just private.
Vikrant Gupta (@vikrantgupta73) 's Twitter Profile Photo

Nepal have been the most entertaining team this World Cup so far! Wish they could have made it to the Super 8s - if not now believe me by the time the next T20 World Cup comes knocking, Nepal will do even better #ICCT20WorldCup2026 #NepalCricket #NepvsSco

Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

भनाएको छ आफुलाई लोकतन्त्रको पहरेदार। एउटा किशोरीले आफ्नो समयको भाषामा एउटा नेताबारे अभिव्यक्ति दिँदा धुइरेर ट्रोल गरेको छ। आइक्यूको क्याप्सुल छ नि होलसेल पसल खोलेर बेच्ने मात्रै होइन बेलाबखत आफुले पनि खाने गरौं।

Mahesh Bhandari (@maheshhbhandari) 's Twitter Profile Photo

यी कलिला शवहरूलाई साेध... हाे कि हैन प्रतिशाेध...? जेन्जी शहिदहरूलाई पुन: हार्दिक श्रद्धाञ्जली! 🙏🪔

यी कलिला शवहरूलाई साेध...
हाे कि हैन प्रतिशाेध...?

जेन्जी शहिदहरूलाई पुन: हार्दिक श्रद्धाञ्जली! 🙏🪔
राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

भदौ २४ मा गलत गर्ने धेरै जना उपर खापुङ प्रहरी नेतृत्वमा हुँदै देखि पक्राउ, अनुसन्धान, मिडियाबाजी, म्याद थप र अभियोजन भइसकेका छन्। भदौ २४ वालालाई केही गरिएको छैन भन्ने भ्रममा कोही नबसौँ। कसैलाई बस्न नदिऔँ। भदौ २३ को भने पहिलो कारवाही हो ओली-लेखक पक्राउ प्रकरण।😋🙏🏻

Basanta Ghimire (@basantaplp) 's Twitter Profile Photo

अब सरकारले बैंकको पैसा लैजान्छ भनेर भ्रम फैलाउन थालेछन्। वास्तविकता: पहिले २० वर्ष लागू रहेको प्रावधानलाई अहिले १० वर्ष बनाइएको हो। कारोबार नभएको खाताको पैसा सरकारले प्रयोग गर्न पाउने हो। तर २०/२५ वर्षपछि पनि तपाईंले आफ्नो खाताको पैसा क्लेम गरे पाउनुहुन्छ। स्रोत: Berlin ❤️