निशा परिणिती (@sigdel_nb) 's Twitter Profile
निशा परिणिती

@sigdel_nb

Journalist
hamrocinema.com

ID: 918443987580502016

calendar_today12-10-2017 11:51:25

2,2K Tweet

11,11K Takipçi

353 Takip Edilen

Ravi Mishra (@rabimishra) 's Twitter Profile Photo

एकजना वैज्ञानिक प्रयोगशालामा बसेर नयाँ आविष्कारको गहन अनुसन्धान र परिक्षण गर्दैथिए । प्रयोगशाला अघि एक गेरुवाल चटके ढुकेर बसेको बस्यै थियो । केही दिन त वैज्ञानिकले बाल हाने । तर पछि जहिल्यै एकमान्छे ढुकेर बसिरहेको देखेसी बिरक्त लाग्न थालेछ । एक्दिन रिसाउँदै वैज्ञानिकले सोधेछ

निशा परिणिती (@sigdel_nb) 's Twitter Profile Photo

तपाई पत्याउनुस या नपत्याउनुस तर, मलाई यो ट्विटर जस्तो निस्वार्थ ठाउँ अन्त लागेन 😊

निशा परिणिती (@sigdel_nb) 's Twitter Profile Photo

न भोक लाग्छ न निन्द्रा लाग्छ Love पर्यो होला भनेको त गर्मी बढि भएर पो रैछ 😂😂😂😂

निशा परिणिती (@sigdel_nb) 's Twitter Profile Photo

सम्बन्धमा थकान तब लाग्छ जब बिश्वास गरिरहेको मान्छे ले घात गर्न थाल्छ पिडा बुझ्ने मान्छेले नुन छर्कन थाल्दछ अनि आशा ल्याउने मान्छे ले निराशा थुपारि दिन थाल्छ। 😝

निशा परिणिती (@sigdel_nb) 's Twitter Profile Photo

जिन्दगी जब मस्तिष्कले चल्नथाल्छ तब हासो पनि मुस्कानमा परिणत हुँदोरैछ ।

निशा परिणिती (@sigdel_nb) 's Twitter Profile Photo

टिकटकमा दुर्गेश थापा, सिसन बानिया र गुराश नानीको आतङ्क हेर्न नसकेर यता शान्ति खोज्न आको है गाइच 😂😂

निशा परिणिती (@sigdel_nb) 's Twitter Profile Photo

शब्दहरु सङ खेल्ने मान्छेले कसैको मन सङ खेल्न जानेको हुदैन । 😊

निशा परिणिती (@sigdel_nb) 's Twitter Profile Photo

Tl म एक्लैलाइ सम्हाल्न छोडिदिएर सबै डेटिङ गएजस्तो छन कोहि देखिदैन त यता.....!!🤔🙄😹🤭

निशा परिणिती (@sigdel_nb) 's Twitter Profile Photo

रक्सिको नसामा डुब्नेहरुलाई अक्सर प्रेमको नसाले छुन नसक्दो रहेछ । 😊

निशा परिणिती (@sigdel_nb) 's Twitter Profile Photo

एक्छिनको खुशीको लागि कयौ दिन मिहेनत र संघर्ष गर्नुपर्छ तर सयौ दिन दु:खि रहनलाई न'त कुनै संघर्ष नै गर्नुपर्छ न'त कुनै मिहेनत नै गर्नुपर्ने ।😒😒

निशा परिणिती (@sigdel_nb) 's Twitter Profile Photo

यता आउन त मन लाउच तर, कसैले चिन्दैन जस्तो लाउने क्या 😜