होचो ढोका (@shivsamir) 's Twitter Profile
होचो ढोका

@shivsamir

Journalist, Writer of Hocho Dhoka

ID: 723075451460018177

linkhttp://nayapatrikadaily.com/ calendar_today21-04-2016 09:06:36

1,1K Tweet

958 Takipçi

1,1K Takip Edilen

होचो ढोका (@shivsamir) 's Twitter Profile Photo

कठै देशको प्रम : युवा सिध्याउने, देश रित्याउने, हुदाँ हुँदा निर्दोष बा आमाको काख पनि रित्याउने ?तिम्रो शासनको रमिता कतिन्जेल हेर्ने ?

होचो ढोका (@shivsamir) 's Twitter Profile Photo

सरकारमा हुने दुई जना र वाहिर हुने दुई जनाले गर्दा देश यो अवस्थामा पुग्यो ।

होचो ढोका (@shivsamir) 's Twitter Profile Photo

अरु भन्दा पनि बा, दाई र भाउजुका खाटी कार्जेकर्ता र झोलेहरु के गर्दै छन?

होचो ढोका (@shivsamir) 's Twitter Profile Photo

गलामा देशको झन्डा भिरेर राष्ट्रिय सम्पत्तिमा आगजनी, खुल्दै छ पहिचान

आफ्नै पार्टी सरकारमा हुदाँ गोली ठोकेर युवाको हत्या गरेको एमाले नेता कार्यकर्ताहरु मङ्गबार च्यासलमा हामी उठ्नेछौ, नेकपा एमाले जिन्दावाद भनेर कराइरहँदा काख रित्तिएका आमाहरु पशुपति आर्यघाटमा डाको छाडेर रुँदै थिए । तिमिहरुलाई पार्टी कार्यालयको चिन्ता छ तर यता त एउटी आमा एक्लै भइन्!

यत्तिका युवाको हत्या गरेर श्रदान्जली दिन नसक्ने निर्मम एमालेजनप्रति हार्दिक श्रदान्जली । यीनिहरु मानव भएर जन्मिए तर अहिले एमाले भए ।

होचो ढोका (@shivsamir) 's Twitter Profile Photo

आफ्नै पार्टी सरकारमा हुदाँ गोली ठोकेर युवाको हत्या गरेको एमाले नेता कार्यकर्ताहरु मङ्गबार च्यासलमा हामी उठ्नेछौ, नेकपा एमाले जिन्दावाद भनेर कराइरहँदा काख रित्तिएका आमाहरु पशुपति आर्यघाटमा डाको छाडेर रुँदै थिए । तिमिहरुलाई पार्टी कार्यालयको चिन्ता छ तर यता त एउटी आमा एक्लै भइन्!

आफ्नै पार्टी सरकारमा हुदाँ गोली ठोकेर युवाको हत्या गरेको एमाले नेता कार्यकर्ताहरु  मङ्गबार च्यासलमा हामी उठ्नेछौ, नेकपा एमाले जिन्दावाद भनेर  कराइरहँदा काख रित्तिएका आमाहरु पशुपति आर्यघाटमा डाको छाडेर रुँदै थिए । तिमिहरुलाई पार्टी कार्यालयको चिन्ता छ तर यता त एउटी आमा एक्लै भइन्!
होचो ढोका (@shivsamir) 's Twitter Profile Photo

जो शान्त हुनुपर्ने थियो, जो सच्चिनुपर्छ उ झन मच्चिन थाल्यो । घर जलाएर देश नै जलाएर पुगेन , चेतना पलाएन । अब आफ्नै शरीर जलाएपछि सच्चिने होकी !

होचो ढोका (@shivsamir) 's Twitter Profile Photo

जेनजी आन्दोलनमा सिंहदरबार नजलेको भए सायद बालेन अलि खुल्थे होला।तर कुनै समय आवेगमा फेसबुकमा लेखेको त्यहि स्टाटस यथार्थसिद्व भएपछि उनी अहिले भित्र भित्रै जलिरहेका छन्।सिंहदरबार जलेकोप्रति अहिले बढी पीडा कसैलाई छ भने बालेनलाई छ।उनी सोच्न पनि सक्दैनन् की फ्यानहरु यतिसम्म गर्छन् भनेर।

होचो ढोका (@shivsamir) 's Twitter Profile Photo

जसले संविधानको हुर्मत लिएको छ । संविधानविपरीतका काम गर्दै देश खोक्रो पारेको छ । उसैले डढेको भवन च्यासल बाहिर संविधानको रक्षा गरौ भन्दै कार्जेकर्ता भेला पारेको छ ।

होचो ढोका (@shivsamir) 's Twitter Profile Photo

विभिन्न तरिकाले जोरजाम गरेको घर जल्यो, प्रपन्च र अखडा रच्ने च्यासल जल्यो । अलिअलि खाने बाटो थियो त्यहि पनि बन्द भयो । केपी बा पनि अब सन्यास लिए अवस्थामा पुगे । अहिले महेश बस्नेतलाई जति तनाब कसैलाई छैन । धन्न बहुलाउन मात्रै सक्या छैनन्।

निम シ (@neemsiwak0ti) 's Twitter Profile Photo

रातो कार्पेट र चिल्लो गाडी चाहने मन्त्री हामीलाई चाहिएको होइन ।