Samjhana Bk (@samjhanabk2) 's Twitter Profile
Samjhana Bk

@samjhanabk2

You only get happiness by giving it.

ID: 1322497451375251458

calendar_today31-10-2020 11:16:55

270 Tweet

284 Takipçi

601 Takip Edilen

Samjhana Bk (@samjhanabk2) 's Twitter Profile Photo

पर्दा अगाडि तपाईं एक्लै देखिनु हुन्छ, तपाईं सफल भएको भनेर पुरस्कृत पनि हुनुहुन्छ । तर त्यो निश्चित बिन्दु सम्म आइपुग्न धेरै जनाकाे लगानी परेकाे हुन्छ । पर्दा पछाडि अनगिन्ती हात र सहयोग, समर्थन र माया हुन्छ । त्यसकाे सम्मान गर्दै कृतज्ञता र धन्यवाद व्यक्त गराैं ।

Session 2: "Communication Traditions in Nepal and Asia" #MediaStudies #CommunicationStudies #Nepal #Asia #Research #KUSOA #DoLMC #Presentations #traditions

Session 2: "Communication Traditions in Nepal and Asia"
#MediaStudies #CommunicationStudies #Nepal #Asia #Research #KUSOA #DoLMC #Presentations #traditions
Samjhana Bk (@samjhanabk2) 's Twitter Profile Photo

यह तस्वीर मेरे एक शुभचिंतक ने ली थी। साल 2022 मेरे लिए खास था🌷

यह तस्वीर मेरे एक शुभचिंतक ने ली थी। साल 2022 मेरे लिए खास था🌷
Samjhana Bk (@samjhanabk2) 's Twitter Profile Photo

समाचार, लेख र किताब राम्रो र पठनीय हुन सम्मकाे लागि लेखक, संवाददाता, सम्पादक ,डेस्क सम्पादक, फाेटाे पत्रकार, सहकर्मी लगायतको सहयाेग हुन्छ । त्यसैले त टिमवर्क सधैं गज्जब हुने। लेखककाे, पत्रकारकाे लेखनीमा धेरै जनाकाे धेरै प्रकारकाे लगानी परेकाे हुन्छ । नमस्कर🙏

Samjhana Bk (@samjhanabk2) 's Twitter Profile Photo

खुसी पैसाबाट किन्न सकिँदैन, तर खुसीको चाबी भने किन्न सकिन्छ। #शुभ शनिबार#आफ्नो खर्च आफै उठाउने बन्नुपर्छ#आर्थिक स्वतन्त्रता# सम्मान सहितकाे जिन्दगी#

खुसी पैसाबाट किन्न सकिँदैन, तर खुसीको चाबी भने किन्न सकिन्छ।
#शुभ शनिबार#आफ्नो खर्च आफै उठाउने बन्नुपर्छ#आर्थिक स्वतन्त्रता# सम्मान सहितकाे जिन्दगी#
Samjhana Bk (@samjhanabk2) 's Twitter Profile Photo

पुरस्कार पाउनु आफ्नो ठाँउमा छ तर पुरस्कार पाएकाे समाचार सेयर गर्नु भन्दै पठाउनु भनेको पुरस्कारकाे महिमा घटाउनु हाे । संसारमा सबैले सबैलाई चिन्नु र थाहा पाउनुपर्छ भन्ने छैन। I agree with actor John Abraham's thought, Your character speaks when you do and you don't talk about it.

Samjhana Bk (@samjhanabk2) 's Twitter Profile Photo

जुन दिन धर्मकाे डर सकिन्छ अनि त्यसको राजनीति, र जात व्यवस्थाकाे पर्खाल भत्किन्छ, बल्ल संसार सुन्दर हुने थियाे हामी पूरा मानव भन्ने थियाैं। तर याे सकिन र भत्किन भने दिइने छैन। संरचनागत लाभांश धेरै प्याराे हुन्छ,धर्मको डर देखाइ, अन्धभक्त भनाइ त्यसको आडमा शासन सजिलो हुन्छ।