Sajjan (@sajjan_77) 's Twitter Profile
Sajjan

@sajjan_77

बायो चोरी भयो 😄 Follow back 100%..... loading.....

ID: 4619369182

calendar_today27-12-2015 07:43:04

16,16K Tweet

4,4K Takipçi

4,4K Takip Edilen

Sajjan (@sajjan_77) 's Twitter Profile Photo

चोकर को कलंक हटाउन पर्‍यो है अफ्रिका कम अन लास्ट ओभर पुग्यो भने पेल्छ इन्नियाले

Sajjan (@sajjan_77) 's Twitter Profile Photo

Bumrah को ओभर फिनिस लौ त अब 19th ओभरमा मा 2/3 shot मारुम त गाइज

Sajjan (@sajjan_77) 's Twitter Profile Photo

मुलाहरु के खेल्छ खेल्छ छि: आज नि १०० रन कटाउन बडा मुस्किल देखे मैले

Sajjan (@sajjan_77) 's Twitter Profile Photo

Attacking Game त खेल्नै सक्दैनन् न Strike Rotate गर्न सक्छन् खेल्न छोड भो भाइहरु बरु सन्दिप लामिछानेले तिमीहरूले भन्दा 200 गुणा राम्रो ब्याटिङ गर्छ।