Official_Shah (@sahsameeer) 's Twitter Profile
Official_Shah

@sahsameeer

! am wht ! am

ID: 2786401988

calendar_today02-09-2014 17:56:18

24 Tweet

62 Takipçi

148 Takip Edilen

Official_Shah (@sahsameeer) 's Twitter Profile Photo

"Life is too short in my analysis to utilize it for excellent work which make u more and much Hapiness I love my life n enjoy it alot"

Official_Shah (@sahsameeer) 's Twitter Profile Photo

नेपालीहरूको महान पर्व दिपावली/तिहार तथा छठको हार्दिक मँगलमय सुभकामना ब्यक्त गर्दछु। Hoping asap peace will be place in our country

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

यस्ता छापिएका छन् आजका पत्रिकामा कार्टुन onlinekhabar.com/2017/01/534378/

यस्ता छापिएका छन् आजका पत्रिकामा कार्टुन
onlinekhabar.com/2017/01/534378/
फुच्ची पुजा (@fuchhikt143) 's Twitter Profile Photo

दुख के हो,गरीबलाई नै था होला सुख के हो,धनीलाई नै था होला भित्री हृदय दुखी भएपनि बाहिर कसरी मुसुक्क हास्ने त्यो मलाई मात्र था होला !😐

Official_Shah (@sahsameeer) 's Twitter Profile Photo

मसाल जुलुसको कारण तराईमा गर्मी बढे जसो छ!!! #सन्दर्भमधेशबन्दभोली

Official_Shah (@sahsameeer) 's Twitter Profile Photo

TU ले स्वबीयू चुनावभन्दा शिक्षास्तर सुधार गर्न ध्यान पुर्याको भए कस्तो हुन्थ्यो #स्वबीयू चुनाव

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

एउटा समुदायलाई दानवीकरण गरेर अर्को समुदायमा असुरक्षा पैदा गर्ने राजनीतिले हिट्लरहरू पैदा गर्छ र अन्तत: देशलाई वर्वाद गर्छ भन्ने नभुलौं!

Official_Shah (@sahsameeer) 's Twitter Profile Photo

२० बर्षे गाडी गुडदैन रे अब धेरै pollution बढ्यो तर २० वर्ष भन्दा पुरानो राजनितीकर्ताहरूको कारण देश नै बीगरेको कहिले recycling हुने हो !!!

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

नष्लीय राष्ट्रवादी भन्छ- मधेशीलाई घृणा गर, दलितलाई ङ्याक,जनजातिलाई थुक, महिलालाई कुल्च। म याे अादेश मान्दनँ हिट्लर,सक्छाै भने मलाई मार !

𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 (@yugpathak) 's Twitter Profile Photo

झडप विचारले गराउँछ कि लाठीले? चुनाव अधिकारको प्रत्याभूतिले गराउँछ कि बन्दुकले? मधेस कहाँ छ भन्ने एमाले नेताले रगताम्य मधेसी देखे कि देखेनन्?