Ranjan Karki (@ranjankaarki) 's Twitter Profile
Ranjan Karki

@ranjankaarki

केन्द्रीय सदस्य -- राप्रपा
When facts change, I change. What do you do? 🇳🇵(B+)🩸
facebook.com/RanjanKaarki

ID: 1289425060155895811

calendar_today01-08-2020 04:58:51

8,8K Tweet

1,1K Takipçi

782 Takip Edilen

Ranjan Karki (@ranjankaarki) 's Twitter Profile Photo

मनासिब कुरा: अब, फेरि ८४ को चुनावमा पनि रवीन्द्र मिश्रलाई हराइदिनुहोस्! देशलाई चाहिएको छ( ठग, भ्रष्टाचारी, अपराधी..)

Ranjan Karki (@ranjankaarki) 's Twitter Profile Photo

हुनेहरूका लागि सबै छ। जस्को केही छैन, उसको लागि राज्य हो। दोषीलाई प्रकाउ गर्नु, राज्यको दाइत्व हो। अनि राज्य केको लागि, न्याय कस्का लागि, अनि सुशासन केको लागि, नागरिक कस्का लागि?

Ranjan Karki (@ranjankaarki) 's Twitter Profile Photo

इतिहासमा धेरै मान्छेहरू जेल गए, तर रवी लामिछाने जस्तो मुख छोड्दै कोही गएनन्!

Ranjan Karki (@ranjankaarki) 's Twitter Profile Photo

अर्काको नाकको डाँडी भाच्दै गर्दा वा.. वा...! तर, आफ्नो बारे सोच्दै गर्दा मलाई के था, भनेर मात्रै पाइन्छ ? 😀

Ranjan Karki (@ranjankaarki) 's Twitter Profile Photo

"मेरो देश, मेरो शान, मेरो अभिमान। माटोको कण-कणमा वीरता र बलिदानको कथा छ। हामी सबै मिलेर यसलाई समृद्ध र सुरक्षित बनाउन हरदम तयार छौं। जय देश, जय नेपाल!"

आज काठमाडौंमा: राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा-काठमाडौ सम्पर्क समाजको अध्यक्ष होम आपगाँईको अध्यक्षतामा अनौपचारिक भेटघाट भयो। आगामी मङ्सिर १६ गते हुन गइरहेको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचन सम्बन्धमा छलफल सम्पन्न गरेका छौँ।

आज काठमाडौंमा: 

राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा-काठमाडौ सम्पर्क समाजको अध्यक्ष होम आपगाँईको अध्यक्षतामा अनौपचारिक भेटघाट भयो।

आगामी मङ्सिर १६ गते हुन गइरहेको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचन सम्बन्धमा छलफल सम्पन्न गरेका छौँ।
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

ओली प्रधानमन्त्री भएपछिका तीन महिनामा बढ्यो ८९ अर्ब सार्वजनिक ऋण  nayapatrikadaily.com/news-details/1…

Dipak Gyawali (@dipak_gyawali) 's Twitter Profile Photo

"लोकतान्त्रिक केन्द्रीकरण को सिद्धान्तका नाममा अलोकतान्त्रिक सर्वसत्तावादी संस्कृति स्थापित भएको छ ओली, प्रचण्ड, देउवा, सिके राउत, उपेन्द्र यादव सबै त्यसका उदाहरण बनेका छन्" हो यसैलाई नवसामन्तबाद भनिन्छ न कि संबैधानिक राजसंस्था पार्टी झोलेले जति कराए पनि! deshsanchar.com/2024/10/18/970…

Kunti Shahi (@shahikunti) 's Twitter Profile Photo

राप्रपाको कर्णाली यात्रा वेथिती विरुद्धको यात्रा

राप्रपाको कर्णाली यात्रा
वेथिती विरुद्धको यात्रा
Ranjan Karki (@ranjankaarki) 's Twitter Profile Photo

देश बनाउने हुटहुटी: एकैपटक यसैपटक पार्टीका अभिभावक एवं पुर्व मन्त्री मा. पशुपतिशमशेर राणा ज्यूको आजसम्मको दृढ आत्माविश्वास प्रति सलाम!

Ranjan Karki (@ranjankaarki) 's Twitter Profile Photo

यो नै होला! दुनियाँमा पहिलो पटक अदालत र पुलिस प्रशासनको विरुद्ध सिङ्गो पार्टी लागेको🤔

Sunil Rai (@railatooo) 's Twitter Profile Photo

यो भिडियो हेरेर नी यसका पछि लाग्ने कस्ता होलान् कठै🤮🤮🤮

Ranjan Karki (@ranjankaarki) 's Twitter Profile Photo

युवाहरूलाई राजनीतिक आकर्षण प्रति रास्वपाको कुठाराघात: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विधीको शासन र सुशासनको कुरा गर्न असफलता वा छुद्रता देखिएको विषयले भविष्यका युवा राजनीतिज्ञहरूलाई चुनौतीपूर्ण वातावरण सिर्जना गर्ने सम्भावना देखिएको छ। पुरा:facebook.com/share/p/WwAwrM…

युवाहरूलाई राजनीतिक आकर्षण प्रति रास्वपाको कुठाराघात:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विधीको शासन र सुशासनको कुरा गर्न असफलता वा छुद्रता देखिएको विषयले भविष्यका युवा राजनीतिज्ञहरूलाई चुनौतीपूर्ण वातावरण सिर्जना गर्ने सम्भावना देखिएको छ।
पुरा:facebook.com/share/p/WwAwrM…