शालिन के सि (@ramukc3s) 's Twitter Profile
शालिन के सि

@ramukc3s

चार कुरा जिवनमा कहिल्यै फर्केर आउँदैन
-बाेलिसकेकाे वाक्य
-बितिसकेको समय
-टुटिसकेकाे विश्वास
-छुटिसकेकाे मान्छे
चेतना भया✍️

ID: 1615608125134098432

calendar_today18-01-2023 07:13:14

786 Tweet

148 Takipçi

191 Takip Edilen

अन्टसन्ट विज्ञ  (@8kaal) 's Twitter Profile Photo

कस्की बुढि कस्ति सुन्नुस कपिता मान्यवर कवि ज्यूबाटै । 😜😂🙈

शालिन के सि (@ramukc3s) 's Twitter Profile Photo

अन्य दिवस केक काटेर मनाइन्छ भने, सुचना प्रविधी दिवस नेट काटेर मनाइन्छ । 🤣🤣

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

चारैतिर डढेलोले तुवालो छाएको छ बुटीमा आगोको ज्वालो आएकोछ करोडौंको क्षति भैसक्यो चेत्दैन मनुष्य आफ्नोचिन्ता अर्को बिगार्ने ख्यालो आएकोछ आफ्नो घरमा एकदिन आगो लाग्न सक्छ, अरूको घर जल्दा खुशीको प्यालो पाएकोछ। सोचमा परिवर्तन कैले न आउने भो। अर्को पिडामा छ,ढोकाको आग्लो लगाएको छ।

शालिन के सि (@ramukc3s) 's Twitter Profile Photo

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७, मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित सडक किनारमा ढकमक्क फुलेको गुलमोहर फूल । हिजोआज वीरेन्द्रनगरका सडकहरु गुलमोहर फुलेर रङ्गिएको छ। #foryoupageシ #highlightseveryonefollowers2024 #foryouシ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७, मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित सडक किनारमा ढकमक्क फुलेको गुलमोहर फूल । हिजोआज वीरेन्द्रनगरका सडकहरु गुलमोहर फुलेर रङ्गिएको छ।

#foryoupageシ 
#highlightseveryonefollowers2024 #foryouシ
SHUKRA (The morning star) (@itsyakkha555) 's Twitter Profile Photo

के व्यर्थ छ??? गुण नभए रुप व्यर्थ छ। होश नभए जोश व्यर्थ छ। भोक नभए भोजन व्यर्थ छ। उपयोग नभए धन व्यर्थ छ। साहस नभए हतियार व्यर्थ छ। विनम्रता नभए बिधा व्यर्थ छ। लाज नभए सुन्दरता व्यर्थ छ। परोपकार नभए जीवन व्यर्थ छ।

शालिन के सि (@ramukc3s) 's Twitter Profile Photo

छिमेकी भाइले बिहे नगरेर पनि राम्रै भा'छ घरमा कुकुर पाल्नु पर्या छैन 🐕‍🦺 रातभरि फोन गर्दै घर वरिपरि घुमिरहन्छ 🤣🤣

शालिन के सि (@ramukc3s) 's Twitter Profile Photo

#म_काे मलाई मैले साेधेकाे जिज्ञासा टिप्न वा हात पार्न त गार्हाे,अप्ठ्यारो ,कठिन छ नै , त्यसकाे स्वाद त्यतिकै मिठाे स्वादमग्न ,आन्नदमय दिने हुन्छ भन्छन के हाे कुरा??🤔 सन्दर्भ : #सरकारीनौकरी

भावुक~~The Emotional🕉️ (@bhaabuk) 's Twitter Profile Photo

विदेशमा छोराछोरी भेट्न आएका एक बूबाको गीत! जती मिठा र यथार्थपरक शब्द उती नै मिठो स्वर!❤️❤️

SHUKRA (The morning star) (@itsyakkha555) 's Twitter Profile Photo

चाहे कुरा होस या न होस माया कहिल्यै घट्दैन यस्को काम नै बढ्ने हो र बढिरहन्छ । शुभ रात्री 😘😘

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

बिगतका कतिपय कुराहरु/ कहानिहरु सम्हालेर राँखु जस्तो लाग्छ भने कतिपय सन्दर्भहरु सदाको लागि डिलिट होस भन्ने चाहना हुँदो रहेछ।यहि त हो जिवन सबै कुरा सबैलाई सम्झेर राख्न बस्न पनि सकिदैन।आबश्यकताकोआधारमा संगत हुदै जान्छ,छुट्टिदै जान्छन जुन स्बभाबिक प्रकृया पनि हुन्छ। #शुभबिहानी🌷🙏

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

शारिरिक तथा मानसिक रुपमा स्वस्थ रहनोस त्यहि नै हो सबैभन्दा ठुलो सम्पती जिवनको।अथाहा सम्पती छ तर प्रत्येक दिन रात औषधीको भरमा बाच्नुपर्ने बाध्यता छ भने त्यो जिन्दगी नै होईन।साना सपना देख्ने,कुभलो नसोच्ने अरुको र सकारात्मक सोच राखेपछि सुखि खुशि दुबै भईन्छ। #प्रभातकालिन_नमस्कार 🌷🙏

शालिन के सि (@ramukc3s) 's Twitter Profile Photo

गलत गरेको बेला यो गलत छ है भनेर याद गराइदिनु , बेलाबेला गाली गर्नु, बेलाबेला घुर्की लाउनु अनि अरुको अगाडि स्ट्यान्ड लिनु, दुख परेको बेला म छु नी तिम्रो भन्ने महशुश गराउनु , खुशी हुदा साथ नहौला ,तर पनि सङ्गै सम्झन नछोड्नु है साथी ।

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

“एक्लोपन”को ठिक विपरित “एकान्तपन” भने आफैंमा पुर्ण अवस्था हो।अरुको वरिपरि नै रहन्छ तर पनि अरुमा निर्भर हुँदैन।अरुसँग रमाईलो पनि गर्न सक्छ,आनन्दित हुनपनि तर कसैले छोडेर गएपनि दुःखी हुँदैन।अरुको मायाबाट बञ्चित भईएला कि वा हेला पाईएला कि भन्ने भयबाट मुक्त हुन्छ। हरि ॐ

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

#शिक्षा ,यो तस्बिर बेइजिङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीको दिक्षान्त समाहरोह को हो , अचानक हल्का पानी पर्न थालेपछि एकजना प्राध्यापक बिधार्थी लाइ उनको भाषणभर त्यही छाता समाते र बसेका देखिन्छन । उनि भिजेका देखिन्छन । शिक्षक आकाशजस्तै उदार हुनुपर्छ। एक असल शिक्षकले हजारौं

#शिक्षा ,यो तस्बिर बेइजिङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीको दिक्षान्त समाहरोह को हो ,
अचानक हल्का पानी पर्न थालेपछि एकजना प्राध्यापक बिधार्थी लाइ उनको  भाषणभर त्यही छाता समाते र बसेका देखिन्छन । उनि भिजेका देखिन्छन । 
शिक्षक आकाशजस्तै उदार हुनुपर्छ। एक असल शिक्षकले हजारौं
मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मानसम्मान एउटा यस्तो क्षेत्र हो, जहाँ व्यक्ति आफुलाई अनुसासनको प्रतिबिम्बका रुपमा आफूलाई उभ्याउछ त कहिले अहँकारको छायाँ फैलाई आफ्ना शुभचिन्तकलाई तर्साउँछ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

punam sapkota(आरोही) (@ghamjun) 's Twitter Profile Photo

"मलाई शब्दहरु मन पर्छ किनकि, शब्दमा तिमिलाई लेख्न पाईन्छ, हरेक भावमा तिमिलाई समेट्न पाईन्छ,म देखि तिमी सम्मको दुरि मेट्न पाईन्छ,या भनौ शब्द शब्द मै किन नहोस,एक_अर्का संग भेट्न पाईन्छ त्यसैले प्रीयमन मलाई शब्द अनि हरेक शब्द भित्रको तिमी मनपर्छ ✍️❣️ #शुभबिहानि☕️

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

अर्को मुखर्जी (३) पिँढीमा बसेर मेरै बाटो हेरेर, मेरी आमा रुँदी हुन् मलाई सम्झेर... छोरीहरूलाई गीत सुनाउँदै, अर्को मुखर्जी। म उनको ठूलो फ्यान हुँ। उनीसँग सम्वन्धित यस अघिका सन्देश पनि हेर्न आग्रह गर्दछ, जहाँ उनले आफ्नै गीत गाएका छन्।