Adhikari Brothers (@ramlaxman52) 's Twitter Profile
Adhikari Brothers

@ramlaxman52

ॐ नमः शिवाय

ID: 1055714312273190912

calendar_today26-10-2018 06:54:41

1,1K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Sushma Dahal (@susmadahal43054) 's Twitter Profile Photo

बुढो भएसी कालो कपालको र ब्रेकअप भएसी नारायण गोपालको महत्व त कति हो कति !😜

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

भगवान श्री कृष्ण भन्नुहुन्छ, “जुन चिज ढिलो मिल्छ त्यो झन बढि महत्व हुन्छ त्यसैले धैर्यता र भरोसा दुबै राखौँ।” #शुभबिहानी ☕️💖 #दारी💞

Sushma Dahal (@susmadahal43054) 's Twitter Profile Photo

माया त यस्तो होस... मैले साँझ भेट्ने बाचा गरूँ अनि उसलाई दिनभर त्यो सूर्यसँग रिस उठोस्.... 😜

💞जीविका शाहा💞 (@jivika_shah11) 's Twitter Profile Photo

हावाले माफी माग्दैमा, भाचिएको हाँगो कहाँ जोडिन्छर ? 🌴🌿🌿🌹🌷🌺

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

हाँस्न जरुरी छ, दुःख त सबैको जीवनमा भरिपूर्ण हुन्छ ❤️😊#शुभबिहानी

Innocent Lady😊😊 (@innocent_lady8) 's Twitter Profile Photo

धैर्यता नै जिवनको सफलता हो। धमिलो पानी बग्दै गरेको खोलामा सफा पानी खोज्न खोलै खोला दौडिने हैन, केही समय खोलाको किनारामा उभिन सक्नुपर्छ।

Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

आज शुक्रबार माता लक्ष्मीले सबैको कल्याण गरुन् जय श्री लक्ष्मी नारायण

आज शुक्रबार माता लक्ष्मीले सबैको कल्याण गरुन् जय श्री लक्ष्मी नारायण
Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

आज आइतबार सुर्य भगवान् सबैको कल्याण गरून् #शुभ_प्रभात

आज आइतबार सुर्य भगवान् सबैको कल्याण गरून् #शुभ_प्रभात
Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

आज मंगलबार गणेश भगवान् सबैको कल्याण गरून् 🙏#शुभदिन

आज मंगलबार गणेश भगवान् सबैको कल्याण गरून् 🙏#शुभदिन
TechPana (@techpananp) 's Twitter Profile Photo

तीनकुने काठमाडौंको ताजा अवस्था । प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गर्न थालेका छन् । तीनकुने प्रहरी कार्यालयमा पनि आगजनी भएको छ ।

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

परिवर्तनसँग कहिल्यै नडराउनुहोस्। तपाईंले जे गुमाउनुहुन्छ, त्योभन्दा राम्रो अवसरको ढोका खोल्नेछ। 🕊🕉❤ #GoodMorningWorld

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

समयको तीन रङ हुन्छ — आज संघर्ष, भोलि सहनशीलता, पर्सि सुन्दरता। बस पर्खिन सक्नुपर्छ । ❤️🙏 #शुभ_प्रभात #GoodMorning

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

कर्म राम्रो गर्न सिक्नुहोस महोदय भगवान् ले धर्मको हैन कर्मको फल दिनुहुन्छ❤️🌸#शुभरात्रि

प्रकृति (@prakri_01) 's Twitter Profile Photo

मन परेको फुल अरू कसैको शिरमा सजिएको हेर्न पनि निकै हिम्मत चाहिने रहेछ!😔

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

साना तिना गल्तीहरु बाट जोगिनुहोस् किन कि मानिस पहाड बाट हैन साना तिना ढुङ्गामा ठोकिएर लड्छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

जे कुराले मनलाई सन्तोष दिन्छ, गर्ने त्यही हो। सबलाई खुशी बनाउन ईश्वरले त सक्तैनन्.. कि कसो ❤️

अनुराग™❣️ (@anu_raag1) 's Twitter Profile Photo

तिमिले बुझ्ने छौ एक दिन नलड्नु नै सबै भन्दा ठूलो लडाइ हो!!

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

सुन्दरता त केवल समयको आकर्षक मात्र हो मन जित्न त व्यबहार नै राम्रो हुनुपर्छ🍀🌼🦋#शुभदिन