डाक्टर रमन (@ramantamang13) 's Twitter Profile
डाक्टर रमन

@ramantamang13

नझुक्किनु हाेला, नक्कली डाक्टर हु। Chinese certificate वाला ।

ID: 1147416267319472129

calendar_today06-07-2019 08:05:30

15 Tweet

604 Takipçi

1,1K Takip Edilen

डाक्टर रमन (@ramantamang13) 's Twitter Profile Photo

पावर(power) नै पावरको देश मेराे, हाईडृोपावर, जागिरमा पावर, सरूवामा पावर, पुलिसकाे पावर, नेताकाे पावर जताततै पावर नै पावर

डाक्टर रमन (@ramantamang13) 's Twitter Profile Photo

ट्वीटर के जवानी साट्ने थलो होर ? मलाई मोटि हैन पातली चाइयो भन्ने , टाएपिङ्ग स्लो गर्ने चहियो भन्ने , जोशिलो र पोसिलोको (दुध ) कुरा गर्नलाई ??

डाक्टर रमन (@ramantamang13) 's Twitter Profile Photo

वास्तबमा एती चाडै रबि सहि वा गलत भन्नु सबै भ्रम मात्र हुन् l र पक्ष्य विपक्ष्य लाग्नुतः झन् मुर्खता मात्रै हो l

डाक्टर रमन (@ramantamang13) 's Twitter Profile Photo

जति पढे पनि सरकारी कार्यलयमा जादा अाखिर दलाल नभइ हुन्न क्यारे । पढेर के गर्नु खाेइ?????

डाक्टर रमन (@ramantamang13) 's Twitter Profile Photo

बिगे्काे समय भनेकाे यहि हाे।घाम चर्किदै पानी पर्दै । के भा यस्तो??

डाक्टर रमन (@ramantamang13) 's Twitter Profile Photo

अाइमाइंलाइ तिजकाे दर र केटा मान्छेलाइ सरकारकाे कर एउटै हो ।