Rabisha Adhikari (@rabisha1992) 's Twitter Profile
Rabisha Adhikari

@rabisha1992

मेरो मौनतामा कुनै घमण्ड छैन l स्वार्थी मान्छेसँग जित्नु भन्दा नबोलि हार्न ठिक लाग्छ मलाइ😊❣️

ID: 2613213145

calendar_today09-07-2014 08:37:19

427 Tweet

140 Takipçi

53 Takip Edilen

Rabisha Adhikari (@rabisha1992) 's Twitter Profile Photo

धैर्य गर्न सिक्नुहोस् । थोरै समय प्रतीक्षा नगर्दा , जिन्दगीमा धेरै कुराहरु बिग्रन सक्छ ।

धैर्य गर्न सिक्नुहोस् । 
थोरै समय प्रतीक्षा नगर्दा ,
जिन्दगीमा धेरै कुराहरु बिग्रन सक्छ ।
Rabisha Adhikari (@rabisha1992) 's Twitter Profile Photo

नक्कली रोज जस्तो सस्तो हुनु भन्दा तुलसी जस्तो पवित्र र महँगो हुनु है माया 😍😍

कसैलाई माया गर्नु छ भने जिन्दगी भरिलाई गर्नुहोस् किनकी जिन्दगी कुनै पानीको बोतल होईन, "आधी खाएर छोडिदिने" ❤️😍

कसैलाई माया गर्नु छ भने जिन्दगी भरिलाई
गर्नुहोस् किनकी जिन्दगी कुनै पानीको बोतल होईन,
"आधी खाएर छोडिदिने" ❤️😍
Rabisha Adhikari (@rabisha1992) 's Twitter Profile Photo

सवालको जवाफ मिलोस वा नमिलोस, मुस्कानको जवाफ मुस्कान नै हुनुपर्छ। #शुभरात्री 😊♥️🌙

सवालको जवाफ मिलोस वा नमिलोस,
मुस्कानको जवाफ मुस्कान नै हुनुपर्छ।
#शुभरात्री 😊♥️🌙
Rabisha Adhikari (@rabisha1992) 's Twitter Profile Photo

भगवानसंग प्रेम गर्नुहोस्, कहिल्यै धोका मिल्दैन..!! #शुभरात्री 😊♥️🌙

Rabisha Adhikari (@rabisha1992) 's Twitter Profile Photo

केही कुराको अन्त्य हुँदैछ भने, अन्त्य सङ्गै त्यहाँ नयाँ कुराको सुरुवात पनि हुन्छ , वस धैर्य गर्न सक्नु पर्छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Rabisha Adhikari (@rabisha1992) 's Twitter Profile Photo

जहाँ कदर नभएको महसुस हुन्छ, त्यहाँ बाट आफै टाढा हुन सिक्नुहोस ॥

Rabisha Adhikari (@rabisha1992) 's Twitter Profile Photo

मान्छे चिनेर मात्र अगाडि पाहिला चाल यहाँ हात दिए झै गरि खुट्टा तान्नेको कमि छैन !🥺

Rabisha Adhikari (@rabisha1992) 's Twitter Profile Photo

तारिफ गर्नेहरु संग होईन ख्याल राख्नेहरुको वरिपरि रहनुस् खुशी मिल्ने छ ।❤️🌺

Rabisha Adhikari (@rabisha1992) 's Twitter Profile Photo

निकै पछुताउने छौ त्यो दिन, जुन दिन म बाहेक सब थोक हुने छ तिमी सँग माया

सुन्दर जीवनको लागि सुन्दर हुनु पर्दैन ,, बस, आफू संग सुन्दर सोच भए पुग्छ !! 💜

Rabisha Adhikari (@rabisha1992) 's Twitter Profile Photo

हरेस खाएकी छैन आमा जिन्दगी सङ आखिर तिमिलाई नि देखेर सिकेको हो पिडामा पनि हास्न को लागि #आमा ❤️

हरेस खाएकी छैन आमा जिन्दगी सङ 
आखिर तिमिलाई नि देखेर सिकेको हो पिडामा पनि हास्न को लागि #आमा ❤️
Rabisha Adhikari (@rabisha1992) 's Twitter Profile Photo

हजार पीडामा मा मुस्कान ल्याउन सक्ने सामर्थ्य राखेको मान्छे हु तिमिले सानो खोट लगाउदैमा आँसु आउदैन नि😌😊❤️

Rabisha Adhikari (@rabisha1992) 's Twitter Profile Photo

कसैको अस्वीकारलाई आफ्नो कमजोरी हैन तागत बनाएर हिन्न सिक्नु पर्छ सफलता आफै मिल्छ ।

Rabisha Adhikari (@rabisha1992) 's Twitter Profile Photo

जस्तो दियो त्यस्तै पाउने हो, काँडा दिएर फूलको आश नगर्दा हुन्छ!!🤭💗 #शुभ_रात्री 🤍💫

जस्तो दियो त्यस्तै पाउने हो,
काँडा दिएर फूलको आश नगर्दा हुन्छ!!🤭💗
#शुभ_रात्री 🤍💫
Rabisha Adhikari (@rabisha1992) 's Twitter Profile Photo

सहज थिएन याहाँ सम्म आउनै😊 एति त पार गरे अब बाकी नि गरौंला♥️ #शुभरात्री 😊♥️🌙

Rabisha Adhikari (@rabisha1992) 's Twitter Profile Photo

मेरो कहानीको लागि लेखिएको मुख्य पात्र हौ तिमी ......!!💗

Rabisha Adhikari (@rabisha1992) 's Twitter Profile Photo

जवाफ हर कुराको दिन सक्थेँ तर, सम्बन्धको महत्त्व नबुझ्नेले शब्दको के बुझ्थे!!🙃❤️

जवाफ हर कुराको दिन सक्थेँ तर,
सम्बन्धको महत्त्व नबुझ्नेले शब्दको के बुझ्थे!!🙃❤️
Rabisha Adhikari (@rabisha1992) 's Twitter Profile Photo

अरुले देख्ने यो संसार र मैले भोगेको आफ्नो वास्तविकतामा धेरै फरक छ ।

रहरको भन्दा पनि बाध्यताको बाटो लामो रहेछ तेसैले जति पर सम्म हेरेपनी गन्तव्य भेटिदैन !! #शुभरात्री 😊♥️🌙

रहरको भन्दा पनि बाध्यताको  बाटो लामो रहेछ तेसैले जति पर सम्म हेरेपनी गन्तव्य भेटिदैन !! 
#शुभरात्री 😊♥️🌙