Rabindra kc (@rabindrakc681) 's Twitter Profile
Rabindra kc

@rabindrakc681

अनित्य \ क्षणभंगुर ! रहस्य जिन्दगी !

ID: 2237228148

calendar_today09-12-2013 07:44:21

667 Tweet

339 Takipçi

437 Takip Edilen

Rabindra kc (@rabindrakc681) 's Twitter Profile Photo

सम्वन्धको दोबाटोले कोरेको समाजको चित्र मेरो पाठकीय दृष्टिकोण janaakash.com/2024/01/14/309…

Rabindra kc (@rabindrakc681) 's Twitter Profile Photo

धन्यवाद साहित्य पोष्ट डटक कथा : महाकाली किनाराका सपनाहरू ! sahityapost.com/aakhyan/story-… via साहित्यपोस्ट Official

Rabindra kc (@rabindrakc681) 's Twitter Profile Photo

आकाश सम्मैअग्लिन्छु भन्छौ अनन्त सम्मै फैलिन्छु भन्छौ समयलाई उछिन्छु भन्छौ हे जिन्दगी ! तृष्णाको कति वेग हान्छौ अभिप्साको कति उडान भर्छौ सपनाको कुन श्रीपेच जित्छौ कुन ऐश्वर्य पाउँछौ ? कैले सम्म जोगाएर राख्छौ ? आखिर कर्कलाको पानी न हौ शायद अर्को पल तिमी आफै नरहन पनि त सक्छौ

Rabindra kc (@rabindrakc681) 's Twitter Profile Photo

नेपाल प्रहरीको साख गिराउने धृष्टता नहोस्! setopati.com/blog/362751?fb…

Rabindra kc (@rabindrakc681) 's Twitter Profile Photo

पढेर सुझाव दिनु हुन अनुरोध मलाई अलपत्र पारेर त छोड्दैनौ नि! setopati.com/literature/363…

Rabindra kc (@rabindrakc681) 's Twitter Profile Photo

फौजदारी कसुरमा पुर्पक्षमा रहेका थुनुवाहरु सबै समान व्यबहार पाउनु पर्छ।त्यहाँ कोही भि.आई.पी हुदैन् । कोही गए गुज्रेको हुदैन् । सबैको अधिकारको समान हुन्छ ।समान सुविधा पाउनु पर्छ , बढी घटी हुन हुदैन ,काल्पनिक र मनगढन्ते प्रचारले सुरक्षा चुनौति मात्र बढाउछ ।आधारहीन दाबीको अर्थ छैन ।

Rabindra kc (@rabindrakc681) 's Twitter Profile Photo

किन हुन्छ प्रेम विवाहमा पनि यस्तो वैरभाव? setopati.com/literature/372…

Rabindra kc (@rabindrakc681) 's Twitter Profile Photo

हृदयको शाश्वत अनुभूति नै प्रेम हो भन्थे ,आज भोलि त गर्ने पो फेसन चलेछ ! डेट ,नाइट स्ट्याण्ड ,पार्टनर एक्सचेन्ज ... के के हो के के । हुन सम्म आधुनिक भएछ यो प्रेम पनि !

Setopati (@setopati) 's Twitter Profile Photo

‘मलाई कहिले अमेरिका लिएर जान्छस् कान्छा?’ BY: Rabindra kc setopati.com/literature/375…

Rabindra kc (@rabindrakc681) 's Twitter Profile Photo

के हाम्रो यो सम्बन्धलाई समाजले अनुमोदन गर्छ? setopati.com/literature/379…