गोज्याङ्ग्रे (@raazaw) 's Twitter Profile
गोज्याङ्ग्रे

@raazaw

I know i'm not perfect,but i do my best.. Follow Back 100% ..RT my tweets ❤️

ID: 1258307686585647104

linkhttps://twitter.com/search?q=from%3A%40Raazaw%20-filter%3Areplies&src=typed_query calendar_today07-05-2020 08:08:36

58,58K Tweet

7,7K Takipçi

5,5K Takip Edilen

गोज्याङ्ग्रे (@raazaw) 's Twitter Profile Photo

सरकारले अब घोषणा गर्न बाकी काम, "तेल बिदेश बाट आयात गरिने छैन, यहीँ जनतालाई पेलेर निकालिने छ"😂

गोज्याङ्ग्रे (@raazaw) 's Twitter Profile Photo

बिगतलाई सम्झेर पश्चाताप गर्नु छैन भबिष्यलाई सम्झेर चिन्ता लिनु छैन बस बर्तमान शुभ रहोस जिन्दगी शुभ नै रहला नयाँ बर्ष 2079 को सबैलाई शुभकामना

गोज्याङ्ग्रे (@raazaw) 's Twitter Profile Photo

आउनुस् ७७ जिल्लाका साथी बनम म चै झापा हापैन्ट चोकदेखी अनि हजूर नि 🤔🤔

गोज्याङ्ग्रे (@raazaw) 's Twitter Profile Photo

नेताले सोझा जनतालाई कति सम्म मूर्गा बनाउन सकेका कोहि पैसा दिन्नम भन्छन कोहि देशै दुर्घटना हुन्छ भन्छन त कोहि महा अपराधीलाई पनि निर्दोष देख्छन! बिडम्बना हामी नेपालीको

प्रतिक (@shreyash311) 's Twitter Profile Photo

धेरै भयो अनगिन्ती क्षण सगँ प्रेम भएको,तर त्यसमा मोह मिश्रित हूनुपर्छ भन्ने कहिल्यै भएन,यो जिन्दगी एउटा उदाहरण बनोस,वस् प्रेम गरिरहन सकुँ!)😍

गोज्याङ्ग्रे (@raazaw) 's Twitter Profile Photo

एस्तै अल्छी लागे त धर्म परिवर्तन गर्नु नि शेरे बा !! तिम्रा १ शेरका लाजनिती 😳😳

गोज्याङ्ग्रे (@raazaw) 's Twitter Profile Photo

जन्मदिनको भब्य शुभकामना भाईराजा , मिस्टर डेभिल लुरे सॅंधैभरि यस्तै खुशी सुखी सबैको प्यारो भएको देख्न पाईयोस्। मुस्कानले एउटी राम्री केटी फिदा पारेर यो साल भित्र्राउन पाईयोस शुभकामना❤️ Many many happy returns of the day bro ❤️🎁🎉🎊

जन्मदिनको भब्य शुभकामना भाईराजा , <a href="/iam_lurey/">मिस्टर डेभिल</a> लुरे सॅंधैभरि यस्तै खुशी सुखी सबैको प्यारो भएको देख्न पाईयोस्।  मुस्कानले एउटी राम्री केटी फिदा पारेर यो साल भित्र्राउन पाईयोस शुभकामना❤️  Many many happy returns of the day bro ❤️🎁🎉🎊
गोज्याङ्ग्रे (@raazaw) 's Twitter Profile Photo

एक नेताको रगतमा भ्रष्टाचारको गन्ध नआयपछि ओहो! यो त नेपाली नै पो होइन कि भनेर संका गरिनु जायज नै होला तेसै भनियको हैन नि सति ले सरापेको देश भनेर मानवतावादि हुन पनि गाह्रो छ हजुर