प्रिय पुकु❤️ (@pyari_puku) 's Twitter Profile
प्रिय पुकु❤️

@pyari_puku

न जानामि योगं जपं नैव पूजां। नतो हं सदा सर्वदा शम्भु तुभ्यं। जराजन्म दु:खौघ तातप्यमानं। प्रभो पाहि आपन्न्मामीश शंभो ।।

ID: 1301824872469815297

calendar_today04-09-2020 10:12:22

2,2K Tweet

2,2K Takipçi

673 Takip Edilen

प्रिय पुकु❤️ (@pyari_puku) 's Twitter Profile Photo

“रातभर जनतालाई जाग्राम राखेर चोरि हुन नदिने सेनाको अभियान हो 🤣

प्रिय पुकु❤️ (@pyari_puku) 's Twitter Profile Photo

सुत्नलाई nims पनि खाईसकेकोथिएँ टाउको दुखेर फेरि रुटिने मोराले मायाले please wait भन्यो🤣🤣

प्रिय पुकु❤️ (@pyari_puku) 's Twitter Profile Photo

धन्न airport छिर्न पाएनछन् र मात्र। नत्र airplane पनि उडाउने रैछन् केटाहरुले 😁

प्रिय पुकु❤️ (@pyari_puku) 's Twitter Profile Photo

न सुख थप्न मिल्छ ,न दुख घटाउन मिल्छ , जिन्दगी कहिलेकाहीँ शून्य भइदिन्छ ।

प्रिय पुकु❤️ (@pyari_puku) 's Twitter Profile Photo

चाडपर्व त बचपनमा आउँथ्यो अहिले त केवल शुन्यता आउँछ, आफ्नो हैसियतले नभ्याउने हिसाब किताब आउँछ😊

प्रिय पुकु❤️ (@pyari_puku) 's Twitter Profile Photo

Mood swings हुने त धनिहरुलाई मात्र हो हामि गरिबहरुलाई त एक्कासि लाटो रिस उठ्छ 😂😂😂

प्रिय पुकु❤️ (@pyari_puku) 's Twitter Profile Photo

शंका र संगत एकैपटक नगर्दा राम्रो ! कि शंका गर ,कि संगत गर!

प्रिय पुकु❤️ (@pyari_puku) 's Twitter Profile Photo

"जिब्रोमा पनि सरस्वती कै बास छ मेरो जहाँ दुखेको छ भनेर भन्छु ठ्याक्कै त्यहीँ ठोक्किन्छ"

प्रिय पुकु❤️ (@pyari_puku) 's Twitter Profile Photo

पैतालामा काडा बिज्नु नै जिबन हो ❤️ छातिमा फुल चडाउँदा त जिबन सकिन्छ...!!😌

प्रिय पुकु❤️ (@pyari_puku) 's Twitter Profile Photo

थकान छ, डर छ, असफलता छ, तर हिम्मत पनि त छ, किनकि सपना अझै बाँकी छ।❤️‍🩹

प्रिय पुकु❤️ (@pyari_puku) 's Twitter Profile Photo

शरीर छंदा प्रेम असुद्ध हुन्छ रे, नछोई प्रेम गरेका छन् र कोही यहाँ?

प्रिय पुकु❤️ (@pyari_puku) 's Twitter Profile Photo

हाम्रो मा त पुजा गर्ने सामान चोखो माटोले माझछ्न त आजभोलि का आधुनिक धर्मलम्बि हरु toilet सफा गर्ने horpic प्रयोग गर्न थालेछ्न 🤧 हरे शिव

प्रिय पुकु❤️ (@pyari_puku) 's Twitter Profile Photo

निधार खालि अनि दिन उदास लाग्यो, न दिल लाग्यो न दिवालि लाग्यो!😢🫶

प्रिय पुकु❤️ (@pyari_puku) 's Twitter Profile Photo

Revenge सबभन्दा कमजोर हतियार हो । Ignore सबभन्दा बलियो हतियार हो ।🤔✌️

प्रिय पुकु❤️ (@pyari_puku) 's Twitter Profile Photo

"न त डर छ मृत्युको, न त लोभ संसारको, किनभने साथ छ महादेवको" Good night everyone ❤️🌙

प्रिय पुकु❤️ (@pyari_puku) 's Twitter Profile Photo

अनौठो जिवन गोरेटो यहाँ चलिरहन्छ्न शिलशिला भेटिने छुटिनेको कसैलाई लाग्छ "ढिलो" भेटियौँ जस्तो , कसैलाई लाग्छ "किन" भेटियौँ जस्तो !!