प्रेम लोप्चन (@premlopchan2) 's Twitter Profile
प्रेम लोप्चन

@premlopchan2

success is never ending,Failure is never final.
when wealth is lost, nothing is lost.
when heath is lost, something is lost.
When character is lost,everything i

ID: 792422354139963392

calendar_today29-10-2016 17:46:26

6,6K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

प्रेम लोप्चन (@premlopchan2) 's Twitter Profile Photo

मन्त्रीको हैसियतमा दुबई गएका शरदसिंह भन्डारी भुतपूर्व बनेर फर्किँदै

प्रेम लोप्चन (@premlopchan2) 's Twitter Profile Photo

बरु प्रचण्डले गुहु खान्छ प्रधानमन्त्री छोड्न मान्दैन

प्रेम लोप्चन (@premlopchan2) 's Twitter Profile Photo

ओ हेल्लो मन्त्री ज्यु गाई किसानको मंसिर महिना देखिको दुधको पैसा खोइ??????

ओ हेल्लो मन्त्री ज्यु गाई किसानको मंसिर महिना देखिको दुधको पैसा खोइ??????
प्रेम लोप्चन (@premlopchan2) 's Twitter Profile Photo

हिजो News 24 भित्र छिरेर प्रहरीले रबि लामिछानेलाई पक्राउ गर्‍यो त्यो स्वतन्त्र प्रेस माथिको हस्तक्षेप थिएन, आज कैलाश सिरोहियालाई कान्तिपुर भित्र छिरेर प्रहरीले पक्राउ गर्यो यो चाहिँ प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप भयो । अझ हामिलाई नै देश Switzerland जस्तो चाहिएको छ ।

प्रेम लोप्चन (@premlopchan2) 's Twitter Profile Photo

रबि लामिछानेलाइ News 24 studio मै गयर पक्राउ गर्दा प्रेस स्वतन्त्र को धज्जी नउड्ने तर एउटा कान्तिपुरको प्रमुखलाई पक्राउ गर्दा प्रेस स्वतन्त्र को धज्जी कसरि भयो ? नालायक हरु

रबि लामिछानेलाइ  News 24 studio मै गयर पक्राउ गर्दा प्रेस स्वतन्त्र को धज्जी नउड्ने तर एउटा कान्तिपुरको प्रमुखलाई पक्राउ गर्दा प्रेस स्वतन्त्र को धज्जी कसरि भयो ? 
नालायक हरु
प्रेम लोप्चन (@premlopchan2) 's Twitter Profile Photo

सिरोहिया पत्रकार हो भनें, दुर्गा प्रसाईं पनि डाक्टर हो।

प्रेम लोप्चन (@premlopchan2) 's Twitter Profile Photo

यसले सत्य तथ्य समाचार दिदैन बस चटपटे खान मात्र काम लाग्छ।

यसले सत्य तथ्य समाचार दिदैन बस चटपटे  खान मात्र काम लाग्छ।
प्रेम लोप्चन (@premlopchan2) 's Twitter Profile Photo

पालिका कै नमूना स्कुल बनाउने भन्दै थे बनाएछन् कि के हो 😁😁😁

प्रेम लोप्चन (@premlopchan2) 's Twitter Profile Photo

मुक्तक न मर्दा मलामी पाइन्छ यहाँ न त बाँच्दा जन्ती अचेल खेतबारी बाँझै छन् चल्न छाडे कोदाली खन्ती अचेल स्वर्ग समान यो भूमि हाम्रो मरुभूमि त्यो बनाइ छाड्ने होडबाजीमा लुट्नेको नै हुन्छ अब्बलमा गन्ती अचेल॥

प्रेम लोप्चन (@premlopchan2) 's Twitter Profile Photo

खुट्टा काटिदिएर जुत्ता उपहार दिने समाज हो यो, हरेक पाइलामा ख्याल राख्नुहोस यहाँ ..! 😊

प्रेम लोप्चन (@premlopchan2) 's Twitter Profile Photo

पारस शाहलाई राजा बनाउन हिँडेको घासहरुले फेरि बालेन शाहलाई गजेडी भन्दैछ।।😂