PR (@pr03700399) 's Twitter Profile
PR

@pr03700399

धेरै आयो तिम्रो यादहरू बस अब एक चोटि तिमी आफै आईदेउ💕💕💕

ID: 1368839915924901888

calendar_today08-03-2021 08:24:19

364 Tweet

118 Takipçi

217 Takip Edilen

PR (@pr03700399) 's Twitter Profile Photo

धेरै आयो तिम्रो यादहरू बस यो चोटि तिमी आफै आईदेउ💕💕💕शुभरात्री

PR (@pr03700399) 's Twitter Profile Photo

तिम्रो मुटुमा धड्किने प्रतेक धड्कनमा मेरो नाम सुन्दै तिम्रो छात्तिमा भुसुक्क निदाउने मन छ💕💕मन मात्र भएर क्यारन्नु Gf नभएसी🤦🤦

PR (@pr03700399) 's Twitter Profile Photo

हमे पुछो क्या होता हे बिना दिलके जिए जना💕💕बहुत आई हे यादे बस ईसबार तुमहि आना💕💕💕

मन ❤ (@nepalimaan__) 's Twitter Profile Photo

प्रमोट गर्न इच्छुक साथीहरुले ह्याण्डल मेन्सन गर्नुस् । फ्लो, लाइक र रिट्वीट गर्नेलाई प्राथमिकता दिईनेछ 🙏🙏

PR (@pr03700399) 's Twitter Profile Photo

😂😂😂ढुग्गे युग मै छ ओली सरकार ...रकेट होस या रेल या पानीजहाज सब का सब झापाली गफ🤦🤦🤦

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

मन भित्रै देखि फलोवर्स बढाउन चाहानेले मात्रै यो ट्विट लाइक आर्टी गर्नुहोस!👍️👍️

मन ❤ (@nepalimaan__) 's Twitter Profile Photo

प्रमोट गर्न इच्छुक साथीहरुले ह्याण्डल मेन्सन गर्नुस् । फ्लो, लाइक र रिट्वीट गर्नेलाई प्राथमिकता दिईनेछ 🙏🙏

Rama oli - रमा ओली (@ramaoli55) 's Twitter Profile Photo

गोङबु बसपार्कमा भएको भर्खरै दु:खद् घटना एक जना निर्दोष नागरिकलाई निर्घात कुटपिट २ नम्बंर गेट छेउ खै पुलिस प्रसासन कहाँ छ??

PR (@pr03700399) 's Twitter Profile Photo

आज April 1st (World April Fool Day) विश्व मूर्ख दिवस। साथी ले झुक्याएको हो होइन भनेर कसरी थाहा पाउने? मूर्खका बिज्ञहरु द्वारा निम्न... See more

आज April 1st (World April Fool Day)
विश्व मूर्ख दिवस।
साथी ले झुक्याएको हो होइन भनेर कसरी थाहा पाउने?
मूर्खका बिज्ञहरु द्वारा निम्न... See more
मन ❤ (@nepalimaan__) 's Twitter Profile Photo

प्रमोट गर्न इच्छुक साथीहरुले ह्याण्डल मेन्सन गर्नुस् । फ्लो, लाइक र रिट्वीट गर्नेलाई प्राथमिकता दिईनेछ 🙏🙏

मन ❤ (@nepalimaan__) 's Twitter Profile Photo

प्रमोट लिस्ट बनाउँदै छु प्रमोट बन्न इच्छुक टुईटेहरुले आफ्नो Twitter Handle mention गर्नुहोला । RT,like priority.

PR (@pr03700399) 's Twitter Profile Photo

ओलीको पॅाउमा भेटि चढाएर उपाध्क्षय सचिब र केन्द्रिय सदस्य को भिक माग्दै छन् ।धन्न भिम र केहि थान राष्टबादि कम्रेडहरू बॅाकी रैछन र लोकतन्त्र बच्यो एमाले पार्टिमा नत्र त यिनको छोराहरूले ‘बा’को टाउकोमा श्रीपेज लगाईदिएर नारायणहिटि लैजान्थे कम्युनिष्टका खोल ओढेका राजाबादि बामाले समुहले

PR (@pr03700399) 's Twitter Profile Photo

उता मकुन्देले मुकु ईन्दिरा टावर गाडिसक्यो होला तपाईहरू चै सिरक तान्दै बस्नु😂😂😂

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

२७ गते छुट्टी लिएर पूर्व जानुपर्छ, मुकु इन्दुको जन्तेबाख्रो खानुपर्छ।🌹

२७ गते छुट्टी लिएर पूर्व जानुपर्छ,
 मुकु इन्दुको जन्तेबाख्रो खानुपर्छ।🌹
PR (@pr03700399) 's Twitter Profile Photo

4.0 GPA ल्याइछे 😏😏 सेन्टर त पहिले देखि नै लुज थियो उसको😂😂

PR (@pr03700399) 's Twitter Profile Photo

दिल निशानीलाई भनेर यर्सा को जोहो गर दाजु नत्र मुकु ईन्दिरा टावर नउठ्ला😂😂

PR (@pr03700399) 's Twitter Profile Photo

एउटै हत्केलामा भए पनि बुढी औला र कान्छी औलाको कमै भेट या स्पर्श हुदो रहेछ, हत्केलामै अंक गणित गर्दा या नंगमा केहि अल्झियो भने मात्र नत्र त तेस्तै, संगै भएर नी संगै नहुने, खोलाको दुई किनार जस्तै-तर बाध्याता या स्वार्थ पुरा गर्ने आशा चै कहिल्येकाहि पुल बनिदिदो रहेछ।।

तरुल खनेको खाल्डोमा भ्रष्टचारि र बलत्कारिलाई हालेर पुर्ने ठुलो रहर छ हनुमान जी🙃 ?तपाईको वरपर कोहि भए सम्पर्क गर्नुस् है… माघे संक्रान्तिको शुभकामना !!!