Poudel Durgesh (@pdurgash) 's Twitter Profile
Poudel Durgesh

@pdurgash

Honest is best policy it s my hobby so respect to all darest nearest

ID: 1253930186900291586

calendar_today25-04-2020 06:14:15

68,68K Tweet

3,3K Takipçi

4,4K Takip Edilen

Ranjit Tamang (@raneytam) 's Twitter Profile Photo

अदालत त जलायो नै ! त्यसमाथी प्रधानन्यायधीशको पनि राजीनामा माग्ने ? क्षतबिक्षत कार्यपालिका भरखर गठन हुँदैछ । व्यवस्थापिका छैन । अबको तारो न्यायपालिका ? जेन–जीको काँधमाथी बन्दूक राखेर बाहिरी शक्तिले नेपाललाई तारो बनाएर बन्दूक हान्दैछ भन्ने योभन्दा ठूलो आधार के होला र ?

Bishnu Rijal (@bishnurijal1) 's Twitter Profile Photo

मानवीय क्षतिमा सेनाले ध्यान दिए पनि आफ्नो साँध जोडिएको सिंहदरबार, सर्वोच्च अदालत, परमाधिपतिको कार्यालय, अख्तियार जस्ता संस्था बचाउन नसकेको दोषबाट अर्को १ सय बर्षसम्म पनि मुक्त हुन गाह्रो पर्नेछ । मूल कमजोरी राजनीतिक नेतृत्वकै हो भन्नेमा पूर्ण सहमत । nepalkhabar.com/opinion/252243…

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

केटीको पूरा अर्थ..🙋‍♀️ के- केही भन्याे कि मुख फुलाउने रिसाउने😕 टी- टीप टीप नबुझि आँसु झार्ने😥 🤣🤣🤗🤗😂

Subas Dhakal (@subasdhakal222) 's Twitter Profile Photo

रविबाट शुरु भएको प्रतिशोधको राजनीति कहाँ गएर सकिने हो अझै को को फस्ने हुन् !

(यात्री) (@db5921) 's Twitter Profile Photo

प्रिया यदि मलाई केही चाहिन्छ र कोहि चाहिन्छ भने त्यो तिमी हौ।सक्छौ आउ!यस पछि आउं!त्यस पछि आउ!उज्यालो भए पछि आउ अँध्यारो पलाए पछि आउ जहाँ जैले जसरी आउ!तर आउ। तिमी नभए म रित्तै हुन्छु!रित्तो होइन म एक्लै हुन्छु! एक्लै होइन म त्यो फुलको बुटो देखि चुडिएको फुलको थुंङ्गा जस्तै हुन्छु।

SanDeep (@g123sandip) 's Twitter Profile Photo

तिमिसङ्ग भन्दा बढि प्रेम त तिम्रा यादहरु सङ्ग बसेकोछ तिमिसङ्ग गरेका बातहरु सङा बसेकोछ,!

SanDeep (@g123sandip) 's Twitter Profile Photo

कहिलेकाही यसरी पनि सोच न सबै कुरा सहन सक्ने यो मन सानो होला र,,😔

Narayan Sharma (@narayans92) 's Twitter Profile Photo

* हत्याको राजनीतिनै गर्ने हो भने, यो प्रश्नको जबाफ को ले दिन्छ ? के प्रहरीले माइतीघर गएर लाठी प्रहार गरेको थियो? गोली चलाएको थियो?

Ananda Ram Paudel (@anandarampoudel) 's Twitter Profile Photo

मौकाको पोाइदा लिनेहरू तत्काल कहाँ केही पाइन्छ त्यहीं कुद्नेहुन्। सत्ताले ङ्याकिरहेको, लखेटिरहेको, धुलोपिठो र चकनाचुर पारिरहेको ठाउँमै केही पाइन्छ भनेर जानु स्वाभाविक हो।

MUSKAN (@prakashbk0456) 's Twitter Profile Photo

जसले माया गर्छ, उसलाई नै किन सधैँ टाढा हुनुपर्छ? जिन्दगीमा सबैभन्दा गाह्रो त्यतिबेला हुन्छ, जब कसैलाई बिर्सनु पर्छ, जसलाई तिमीले मनबाट अमूल्य मानेका थियौ, न बिर्सन सकिन्छ, न त फेरि फर्केर पाउन नै✍️

सम्झना उपाध्याय (@upadhyayasamjh1) 's Twitter Profile Photo

“लामो आयुको साटो जति बाँच्छु खुसीले बाँच्न सकौं ”🤞🏻🥰 #शुभरात्री

AloneGirl🚶‍♀️ (@caregiver_jas) 's Twitter Profile Photo

✍️एक्लै एक्लै निर्जन उराठ समुन्द्र पारिको व्यस्त देखिने शहर,उदास-उदास घाम अस्ताएर झिसमिसेमा बलेका बत्तीहरु तिम्रा यादमा अताल्लिएको यो मन रातलाई निमन्त्रणा गर्दै सम्झनाहरूमा सूर्य अस्ताएर तारा नउदाएको पलहरुमा मन भारी बनाएर बिर्सनु नसकीने सम्झनासँग सम्झौता गरेर बाँच्नु छ. #Jdbs

✍️एक्लै एक्लै
निर्जन उराठ समुन्द्र पारिको
व्यस्त देखिने शहर,उदास-उदास 
घाम अस्ताएर झिसमिसेमा बलेका बत्तीहरु 
तिम्रा यादमा अताल्लिएको यो मन
रातलाई निमन्त्रणा गर्दै
सम्झनाहरूमा
सूर्य अस्ताएर तारा नउदाएको  पलहरुमा
मन भारी बनाएर
बिर्सनु नसकीने सम्झनासँग सम्झौता 
गरेर बाँच्नु छ.
#Jdbs
⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

न घर किन्न सकें~न बजार किन्न सकें तिम्रो रित्तो गलालाई,न हार किन्न सकें चाहेरपनी जिबनमा सकिन केही किन्न मैले~मात्र ख़ुशीको आकार किन्न सकें आकाश के.सी. 🌹🌺

Shiva hetauda (@shivahetauda) 's Twitter Profile Photo

“जब एउटा ठूलो रुख आफ्नै जरालाई बेवास्ता गर्न थाल्छ, त्यसको हरियोपन सधैंका लागि रहँदैन।”

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

⭐️एक्लो बृहस्पती⭐️ आकाश के.सी. शुभदिनको शुभकामना साथै सु स्वास्थ उन्नति प्रगति को कामना धन्यवाद …! 🙏💐☕️💖

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

सम्झना उपाध्याय शुभदिनको शुभकामना साथै सु स्वास्थ उन्नति प्रगति को कामना धन्यवाद …! 🙏💐☕️💖

बाबरी☘️ (@babari_nana) 's Twitter Profile Photo

परापूर्व कालमा पनि म चिल ब्रो सङ्ग मेन्सनमा बोल्ने गर्थिएछु।तर त्यो बेला उनको आइडीमा नाम के थियो? मलाई याद आइरा छैन 🙃 र चिल वाला आइडी सङ्ग त हालसालै मात्रै परिचित हुदैछु...🤔😂😂

'मञ्जरी' (@manzari77) 's Twitter Profile Photo

मुटुको कुनामा गुन्जिने भावना तिमी हौ हरपल धड्किने धड्कनको तरङ्ग तिमी हौ हर रातमा सपना बनि आउँछौ तिमि मौनतामा बोल्ने मीठो कविता तिमी हौ बिहानीको हावा जस्तो स्पर्श छ तिम्रो थाकेका जिन्दगीलाई ताजगी दिने तिमि शब्दले व्यक्त गर्न नसक्ने गहिरो माया हृदयका हर पानामा लेखिएको तिमी हौ।