Pratiksha (@pariprat) 's Twitter Profile
Pratiksha

@pariprat

Everything is possible 😉

ID: 2995530072

calendar_today25-01-2015 07:46:37

1,1K Tweet

1,1K Takipçi

871 Takip Edilen

Pratiksha (@pariprat) 's Twitter Profile Photo

मिठो जित महाविर पुन 🙏 अनि नरमाइलो हार गगन !!! तर, देशले मुहार फेरोस् हामीलाई आफ्नै देशमा गरिखाने वातावरण मिलाइयोस् । जय नेपाल 🙏

Pratiksha (@pariprat) 's Twitter Profile Photo

माइली तामाङको कथा- आशिका तामाङ स्कुटरमा आउनुभयो। चिया पनि खानुभयो । मेरो बयान पनि लिनुभयो। हामीले धादिङ गएर भोट हाल्यौँ। हाम्रो १२ भोट उहाँकै नाममा गएको छ‍‍‍..... jusnepal.com/2026/03/14/362…

Pratiksha (@pariprat) 's Twitter Profile Photo

रहर छुटे । सपना छुटे । तिमी छुटेउ अनि म छुटे । खै कहाँकहाँ के के छुटे । सबै छुटे । तर पनि जिन्दगी निरन्तर चलिरहेकै छ। ✌️

Pratiksha (@pariprat) 's Twitter Profile Photo

लौन परदेशमा देश चिनाउन साह्रै मुश्किल भो । कि त भारतको नजिक कि त सगरमाथा नभनि हुन्न । केही गर्दे न ए केटकेटी हो अब त 😃😃 ।।

Pratiksha (@pariprat) 's Twitter Profile Photo

बाढी आयो !!! लानुपर्ने फोहोर-मैला त लग्यो ठिकै भयो । तर, नलानुपर्ने कलकलाउॅदो रुखहरु पनि लग्यो । नल्याउनुपर्ने झारपात पनि लिएर आयो ।!।! #चुनाव

Pratiksha (@pariprat) 's Twitter Profile Photo

तिमी बतासमा आउनु तिमी घामको किरणमा आउनु तिमी समुद्रको लहरमा आउनु तिमी हर मौसममा फुल्ने फूलहरुमा आउनु ………………………………………………..

Pratiksha (@pariprat) 's Twitter Profile Photo

अब विदेशमा बसेर देशको चिन्ता गर्ने दिन गए बरै 🥱 । कल्लाई गाली गर्ने होला अब ? 🤔 सबैका सबै राम राज्य बनाउने सेना जो आए 😝 ।।!।

Pratiksha (@pariprat) 's Twitter Profile Photo

देश विकाशका लागि छुट्ट्याइएको बजेक कसैको गोजीमा गएन भने हाम्रो देश नि यस्तै हुन्छ कि है ? कहिले कॅाही चॅाही आश लाउछ ओ 🥹

Pratiksha (@pariprat) 's Twitter Profile Photo

सॅाच्चै भन्नु पर्दा प्रहरीको पोशाक जत्ते नै छ । देख्दै ‘प्रहरी’ भन्ने फिल गराउने चॅाही चाहिएकै हो । मन जित्यो यो कुरोले 🙏👍

Pratiksha (@pariprat) 's Twitter Profile Photo

बालेनले राजाझै गरी शपथ लिनुको पछाडि राजा बन्ने चाह हैन राजा नै सर्वेसर्वा हुन् भन्ने मेटाफोरिकल अर्थ ….. होला ?? कि हो ?? 😝😝

Pratiksha (@pariprat) 's Twitter Profile Photo

सॅाच्चै गृहमन्त्रीलाई ट्याग गर्देओ त केटा हो 🥲॥ अब सबैले भुलेका गॅगामाया अधिकारीले न्याय पॅाउछिन् कि पॅाउदिनन् ।।।!! 🤔🤔

Pratiksha (@pariprat) 's Twitter Profile Photo

लौ अब प्रतिनिधि सभामा हाम्रा रेमिट्यान्सको पनि सम्बोधन भएछ गाइज 😹😹 । केही हुन्छ अब 🤗