Parbat Gurung (@parbatgurungg) 's Twitter Profile
Parbat Gurung

@parbatgurungg

Former Minister of Communication and Information Technology

ID: 1242403487151017984

linkhttps://mocit.gov.np calendar_today24-03-2020 10:51:20

343 Tweet

6,6K Takipçi

163 Takip Edilen

Parbat Gurung (@parbatgurungg) 's Twitter Profile Photo

नवनियुक्त माननीय मन्त्रीज्यूहरुलाई हार्दिक बधाईँ । कार्यकालको पूर्ण सफलताको कामना ।

सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई हरितालिका तिजको हार्दिक शुभकामना !

Parbat Gurung (@parbatgurungg) 's Twitter Profile Photo

सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सातौं संविधान दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना !

Parbat Gurung (@parbatgurungg) 's Twitter Profile Photo

१० औं महाधिवेशनको उद्घाटन समारोह स्थलबाट तापाईंलाई स्वागत तथा अभिवादन । समारोह स्थललाई भव्य बनाउन लागिपर्नुहुने सबै कमरेडहरुलाई हार्दिक धन्यवाद । उद्घाटन समारोहमा पाल्नुहुने तपाई सबैको यात्रा शुभ रहोस ।

एकता महाधिवेशनको मर्म अनुसार । केन्द्रीय कमिटी: ३०१ पोलिट्ब्युरो : ९९ स्थायी कमिटी : ४५ पदाधिकारी (सचिवालय) : १९ अध्यक्ष : १ वरिष्ठ उपाध्यक्ष : १ उपाध्यक्ष : ६ महासचिव : १ उपमहासचिव : ३ सचिव : ७ सर्वसम्त तर्फ ।

एकता महाधिवेशनको मर्म अनुसार ।
केन्द्रीय कमिटी: ३०१
पोलिट्ब्युरो : ९९
स्थायी कमिटी : ४५
पदाधिकारी (सचिवालय) : १९
अध्यक्ष : १
वरिष्ठ उपाध्यक्ष : १
उपाध्यक्ष : ६
महासचिव : १
उपमहासचिव : ३
सचिव : ७
सर्वसम्त तर्फ ।
Parbat Gurung (@parbatgurungg) 's Twitter Profile Photo

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हार्दिक शुभकामना ।

Parbat Gurung (@parbatgurungg) 's Twitter Profile Photo

हार्दिक स्वागत तथा अभिवादन । हामी एउटा महान अभियानमा छौं । समृद्ध नेपालः सुःखी नेपाली बनाउने अभियानमा छौं । यस अभियानमा सरिक भएर नै देशलाई सफलतापूर्वक अघि बढाउन सक्छौं । राष्ट्र निर्माणका लागि एमालेमा समाहित होऔं ।

स्थानीय तहमा निर्वाचित दोलखाका सबै जनप्रतिनिधिहरुलाईं बधाई । जनताको सेवकको रुपमा काम गर्न यहाँहरुलाई पूर्ण सफलता मिलोस्, हार्दिंक शुभकामना ।

Parbat Gurung (@parbatgurungg) 's Twitter Profile Photo

नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मा. प्रदीप गिरीको निधनको खवरले स्तव्ध भएको छु । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै, यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु !

यहाँहरुलाई हार्दिक अभिवादन । तपाईहरुको एमालेप्रतिको सधैंको आशा, भरोसा र विश्वासलाई डगमगाउने दिने छैन । ३०–कात्तिक, २०७९

यहाँहरुलाई हार्दिक अभिवादन । तपाईहरुको एमालेप्रतिको सधैंको आशा, भरोसा र विश्वासलाई डगमगाउने दिने छैन ।
३०–कात्तिक, २०७९
Parbat Gurung (@parbatgurungg) 's Twitter Profile Photo

तमु ल्होसार २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

Parbat Gurung (@parbatgurungg) 's Twitter Profile Photo

श्रमको सम्मान गरौं ।अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना ।