Dr. Padam Nepali (@padamnepali123) 's Twitter Profile
Dr. Padam Nepali

@padamnepali123

Dentist by profession
Have keen intrest on social, political and current issues.Friendly and Social person

ID: 919916743669178368

calendar_today16-10-2017 13:23:37

1,1K Tweet

397 Takipçi

683 Takip Edilen

Jiwan Kshetry (@jiwan_kshetry) 's Twitter Profile Photo

My book #NunTel is now Amazon US: amazon.com/dp/9937775426/ UK: amazon.co.uk/dp/9937775426/ Germany: amazon.de/dp/9937775426/ France: amazon.fr/dp/9937775426/ Japan: amazon.co.jp/dp/9937775426/ Canada: amazon.ca/dp/9937775426/ India: amazon.in/dp/9937775426/ Australia: amazon.com.au/dp/9937775426/

Setopati (@setopati) 's Twitter Profile Photo

जलवायु भविष्यद्रष्टा बिल म्याक्किबेनको भावपूर्ण आकलन BY: Jiwan Kshetry setopati.com/opinion/307272

Dr. Padam Nepali (@padamnepali123) 's Twitter Profile Photo

कुखुरा पनि आँखाले देखेरै काटेर मासु ल्याउन पर्ने जस्तो भयाे। यसै किन्दा बा मरेका कुखुरा पो पर्ने हुन की??

Dr. Padam Nepali (@padamnepali123) 's Twitter Profile Photo

हर्के दाजुले के आधारमा यस्तो लेखे ? केही अध्ययन अनुसन्धान नि हो कि हचुवाको भरमा हो?? कि केही seat बढाएर आफुले लिने अथवा त्यस बापत रकम लिने हो?? लौरो भन्नेहरूको पनि उस्तै कुबुद्दी छ। नेता बन्यो कि बिर्गियो हो जस्तो छ नेपालमा .

हर्के दाजुले के आधारमा यस्तो लेखे ? केही अध्ययन अनुसन्धान नि हो कि हचुवाको भरमा हो?? कि केही seat बढाएर आफुले लिने अथवा त्यस बापत रकम लिने हो??
लौरो भन्नेहरूको पनि उस्तै कुबुद्दी छ।
नेता बन्यो कि बिर्गियो हो जस्तो छ नेपालमा 
<a href="/mayor_harka/">.</a>
BISHAD (@dahalzone) 's Twitter Profile Photo

समीर दाइ पनि विदेशिनु भयो भनेर सुन्दा सुरुमा त पत्यारै लागेन । फेरि आफुले यहाँ हरेक दिन , हरेक क्षण भोगिरहेको घटनाक्रमहरु सम्झिए ; लाग्यो दाइले ठिक गर्नुभयो । म पनि त्यतै आउँदैछु छिटै ! setopati.com/cover-story/se…

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

सर्वोच्चको आँगनमा ढलिन भारती! सादगी ज्यूको सहयोगमा गुन्डा नाइकेको पाउमा ढल्यो देशको ‘कानुन’! अझै पनि कानुन, न्याय र ब्यवस्थाको कुरा गर्न लाज सरम लाग्दैन नेता ज्यूहरु?

सर्वोच्चको आँगनमा ढलिन भारती!

सादगी ज्यूको सहयोगमा गुन्डा नाइकेको पाउमा ढल्यो देशको ‘कानुन’! 

अझै पनि कानुन, न्याय र ब्यवस्थाको कुरा गर्न लाज सरम लाग्दैन नेता ज्यूहरु?
Umesh Shrestha (@umesh_1956) 's Twitter Profile Photo

एलए एजुकेसन ग्रुपका संस्थापकद्वय हामी (उमेश श्रेष्ठ तथा विद्या लिम्बू)ले जाजरकोट र रूकुम पश्चिममा गएको विनाशकारी भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएकोप्रति गहिरो दु:ख व्यक्त गर्दै उक्त विपत्तिमा आमाबाबु दुवैजना गुमाएका १० जना बालबालिकाहरू (५ छात्र र ५ छात्रा)का लागि ...१/२

Jiwan Kshetry (@jiwan_kshetry) 's Twitter Profile Photo

'नेपालमा गोविन्द केसीका कारण नर्सिङ कलेजहरू भकाभक बन्द भए' 'यहाँका कलेज बन्द भएपछि विद्यार्थी धमाधम भारत गए-सिमानामा भारतीयहरूले भरमार व्यापार गरे' 'केही वर्षपछि फिलिपिन्सबाट नर्स ल्याएर काम चलाउनुपर्ने अवस्था आउँदैछ' यस्तो सुन्नुभो? यथार्थ जान्नोस्ः setopati.com/opinion/315206

Dr. Padam Nepali (@padamnepali123) 's Twitter Profile Photo

राज्य सत्तामा पुग्ने केही दर्जन नेताहरुले लुटिखाने देश अब विलय गरिदिदा बरु जनताले सुख पाउथे होला। शरणार्थी बन्दा बरु केहि सुख होला। नेपाली बन्दा दुख झेल्नुपर्ने अवस्था छ। setopati.com/social/319086?…

Mystica Devkota (@devkotamysti) 's Twitter Profile Photo

Wow! ३५ मुनिका युवा हाँकिरहेछन् काठमाडौं सहर onlinekhabar.com/2024/01/1425146

डाँडाघरे (@daadaghare) 's Twitter Profile Photo

गगन थापाको राजनीतिक बेइमानी र दोगलापन एकपटक फेरी पनी उदाङ्गो र छताछुल्ल भएको छ I आज संसदमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पास गरियो I रास्वपा र राप्रपाले बिरोध गरे अरु सबैले समर्थन गर्दै

Dr. Padam Nepali (@padamnepali123) 's Twitter Profile Photo

विगत १ महिनाभित्र हेटौंडा वरिपरिका डाडोहरु पालैपालो डढेको लागेको दृश्य देख्नु परेको छ। दैनिकझै देशका विभिन्न भागमा आगलागी भएको , जङ्गल सहित घरगाउँ समेत जलेको समाचार आउछ। किन वर्षेनी यस्तो घटना दोहोरिन्छ। यसको नियन्त्रण गर्न जिम्मेवारी कसको हो??

विगत १ महिनाभित्र हेटौंडा वरिपरिका डाडोहरु पालैपालो डढेको लागेको दृश्य देख्नु परेको छ। दैनिकझै देशका विभिन्न भागमा आगलागी भएको , जङ्गल सहित घरगाउँ समेत जलेको समाचार आउछ। किन वर्षेनी यस्तो घटना दोहोरिन्छ। यसको नियन्त्रण गर्न जिम्मेवारी कसको हो??
NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

प्रधानमन्त्री दाहालले नेपाल आइडल- ५ का विजेता करणलाई दिए गितार #nepalpress

Dr. Padam Nepali (@padamnepali123) 's Twitter Profile Photo

क्रान्तिकारी विद्यार्थी सम्मेलनमा उमेर हदको कुरा उठ्नु एकदम स्वागतयोग्य। Professor हुने उमेरको मान्छे विद्यार्थी नेता भैरहने त नेपालमा मात्रै होला र हास्यास्पद। अरु विद्यार्थी संगठनले पनि सीकुन । क्रान्तिकारी पनि हल्ला मात्र हैन कायम होस उमेर हद।

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

काँग्रेसका गृहमन्त्री बालकृष्ण पक्राउ परे, काँग्रेसले प्रदर्शन गरेन। एमालेका उपप्रम टोपबहादुर जेल गए, एमालेले आन्दोलन गरेन। र ,माओवादीका गृहमन्त्री कृष्णबहादुर पक्राउ परे, उसले कुनै वितण्डा गरेन। राजनीतिक चरित्र भएन भने कथित प्रदर्शन, आन्दोलन र वितण्डा हुन्छ। तर राजनीति हुँदैन।

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

' हाम्रो पत्रकारिताको विश्वसनियता सबैभन्दा तल पुगेको छ। पत्रकारिता पेशा , अब अमेरिकामा सबैभन्दा कम बिश्वसनीय काम हुन पुगेको छ । यसले प्रस्ट देखाएको छ - हाम्रो कामको स्तर ठिक छैन । हामी सही हुनु पर्छ । र, हामी सही छौ भन्ने कुरा पत्याइनु पनि पर्छ । यो तितो लाग्ला , तर सत्य