@Nirajdkl (@nirajdkl) 's Twitter Profile
@Nirajdkl

@nirajdkl

dreamer .. learner ....
🌹Follow =Follow back 100%🌹

ID: 1193099672363175936

calendar_today09-11-2019 09:35:32

1,1K Tweet

228 Takipçi

432 Takip Edilen

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

पैसा चिच्याइरहेथ्याे "म दुनिँयाकाे सबै कुरा किन्न सक्छु" भन्दै,निन्द्रा,खुशी अनि प्रेम छेउमा मुस्कुराइ रहेका थिए।💗

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!

@Nirajdkl (@nirajdkl) 's Twitter Profile Photo

यो सन्सार मा मलाई कोहि मन पर्छ भने त्यो म भित्र को म हो ।।।

@Nirajdkl (@nirajdkl) 's Twitter Profile Photo

FOLLOWER follower नभन्नुस न हौ तपाइँ एक राम्रो बिचार लेर आउनुस न follower आफै तपाई कहाँ आउनेछ्न ।।

@Nirajdkl (@nirajdkl) 's Twitter Profile Photo

आज यो जिन्दगी नि complicated भा छ जस्लाइ म चाहन्छु उ अरु कसैलाई चाहन्छे र जस्ले मलाई चाहन्छ उसलाई मन मा अटाउनै सक्दिन ।।।

💖गंगा✍️✍️ (@funneyj) 's Twitter Profile Photo

यतिका वर्ष सम्म पढेको अंग्रेजि तपाई को जिवनमा के कति प्रयोगमा आयो त्यो मलाई थाहाँ भएन तर मेरो जिवनमा फोन गर्दा र उठाउदा Hello Hello भन्नु बाहेक अन्त प्रयोग भएन।🤣🙏शुभ बिहानी🙏

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

न नियम न सार हुन्छ मेरो गजलमा र गल्ती हर बार हुन्छ मेरो गजलमा जब रहर गरियो लेख्ने निधो गरियो किन अत्याचार हुन्छ मेरो गजलमा #विवश💞🙇

@Nirajdkl (@nirajdkl) 's Twitter Profile Photo

जुन समय आनन्दले बिताइएको हुन्छ त्यो समय खेर गएको समय हुन्न ।। instagram.com/p/CSHbjlwsufRZ…

@Nirajdkl (@nirajdkl) 's Twitter Profile Photo

Happy laxmi pooja to all .... May yours life be blessed with happiness ,joy and love ❤️❤️ Happy dipawali 💐🌸 @ Baraha Municipality, Sunsari instagram.com/p/CV3B3UVMATQa…