निम्ब तरु (@nimbataru) 's Twitter Profile
निम्ब तरु

@nimbataru

अवशिष्ट दुष्प्रभाव बिरुद्ध कटाक्ष

ID: 1460087057410256904

linkhttp://presslumbini.com calendar_today15-11-2021 03:31:26

561 Tweet

287 Takipçi

1,1K Takip Edilen

निम्ब तरु (@nimbataru) 's Twitter Profile Photo

२०८२ फागुन २१ – सम्भावित सिट तालिका नेपाली काँग्रेस (NC) ५०–७५ नेकपाएमाले (NCP) ४०–६० नेपाली कम्युनिष्ट पार्टी ५-१० श्रम संस्कृति पार्टी ०-१ Rastriya Swatantra Party (RSP) ०–५ मुख्य शहरमा क्रेज, तर संगठन सीमित (RPP) ०–२ मध्य/तराईमा सानो भोट बैंक ५–१५ कुल सिट = २७५

निम्ब तरु (@nimbataru) 's Twitter Profile Photo

मन्दिरको घण्टी छोएको आरोपमा यो देशका लाखौँ दलित हरुको अनुहारमा कालो मोसो दलियो। मलमूत्र खुवाईयो। तर फलामको साङ्लोमा बेरिएर हिँड्ने केटो लाई अन्तत, घण्टी नै बजाउन मन लागेछ। जति नै चर्को कुरा गरे पनि उत्पीडित वर्गको दिमाग भित्र एक प्रकारको दास मानसिकताले कोलोनाइज्ड गरिसकेको हुन्छ

निम्ब तरु (@nimbataru) 's Twitter Profile Photo

सानोलाई घण्टी भनिन्छ ठूलोलाई घण्टा बोलीचालीमा र भाषामा अन्तर छ

निम्ब तरु (@nimbataru) 's Twitter Profile Photo

अर्घाखाँचीमा जनताको स्वास्थ्य हेरिएन हेर्ने ठाकुरद्वारा नगरपालिका नगर अस्पताल जानुहोस्

निम्ब तरु (@nimbataru) 's Twitter Profile Photo

उम्मेदवारको पनि लिला देखियो कोही टाउको निकालेर तमासा देखाउने गाडीमा हिँड्छन् कोही डल्लो परेर बस्नुपर्ने गाडीमा ?

निम्ब तरु (@nimbataru) 's Twitter Profile Photo

श्रम संस्कृति पार्टिले ५ सय ७२ समानुपातिक मत पाएको छ ।