फिरन्ते नेपाली 🤘🤘🤘 (@nepal2006) 's Twitter Profile
फिरन्ते नेपाली 🤘🤘🤘

@nepal2006

जिन्दगी एउटा यात्रा हो। यात्रा बाट नै जिवन सार्थक रहन्छ ।🌹🌹🌹
#Traveller #Column_Writer_at_Samriddha_Samaj_National_Daily

ID: 1582354909

calendar_today10-07-2013 05:57:25

9,9K Tweet

4,4K Takipçi

3,3K Takip Edilen

फिरन्ते नेपाली 🤘🤘🤘 (@nepal2006) 's Twitter Profile Photo

#हर_हर_महादेव #जय_शम्भु #शुभ_प्रभात🙏🙏🙏 #शुभ_दिन🤘🤘🤘 #फिrante🤘🤘🤘 #Bhairavkunda4250mt #Sindhupalchock

#हर_हर_महादेव
#जय_शम्भु
#शुभ_प्रभात🙏🙏🙏
#शुभ_दिन🤘🤘🤘
#फिrante🤘🤘🤘
#Bhairavkunda4250mt
#Sindhupalchock
फिरन्ते नेपाली 🤘🤘🤘 (@nepal2006) 's Twitter Profile Photo

बुटवल बजार तिर घुम्दै छु है यता हुने साथिभाईहरू भेटघाट गरम है

बुटवल बजार तिर घुम्दै छु है यता हुने साथिभाईहरू भेटघाट गरम है
फिरन्ते नेपाली 🤘🤘🤘 (@nepal2006) 's Twitter Profile Photo

#हर_हर_महादेव #जय_शम्भु #शुभ_प्रभात🙏🙏🙏 #शुभ_दिन🤘🤘🤘 #फिrante🤘🤘🤘 #Siddhababatemple

#हर_हर_महादेव
#जय_शम्भु
#शुभ_प्रभात🙏🙏🙏
#शुभ_दिन🤘🤘🤘
#फिrante🤘🤘🤘
#Siddhababatemple
मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

संघर्ष प्रकृतिको निमन्त्रणा हो , यसलाई स्वीकार गर्नेहरू मात्र अगाडि बढ्छन् ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

फिरन्ते नेपाली 🤘🤘🤘 (@nepal2006) 's Twitter Profile Photo

पवित्र Eid al-Fitr को शुभ अवसरमा
सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा
हार्दिक मंगलमय शुभकामना सबैको जीवनमा
सुख, शान्ति, प्रेम, सद्भाव र समृद्धि ल्याओस्।सबैबीच भाईचारा, सहिष्णुता र एकताको भावना अझ बलियो बनोस् सबैमा स्वास्थ्य, खुशी र सफलता प्राप्त होस्
ईद मुबारक 🌙✨🤲

फिरन्ते नेपाली 🤘🤘🤘 (@nepal2006) 's Twitter Profile Photo

पहिला पहिला त छिस्स बत्ति जाने बित्तिकै अाेलिकाे सालाेकेटाे मराे भन्दै गालि गर्थे अब अहिले दिनैभरि बिजुलि नहुदा पनि चुईक्क बाेल्दैनन त बा सबै घण्टेका समर्थकहरू नै रहेछन त लेख्ने र बाेल्ने 🤔

फिरन्ते नेपाली 🤘🤘🤘 (@nepal2006) 's Twitter Profile Photo

#हर_हर_महादेव #जय_शम्भु #शुभ_प्रभात🙏🙏🙏 #शुभ_दिन🤘🤘🤘 #फिrante🤘🤘🤘

#हर_हर_महादेव
#जय_शम्भु
#शुभ_प्रभात🙏🙏🙏
#शुभ_दिन🤘🤘🤘
#फिrante🤘🤘🤘
फिरन्ते नेपाली 🤘🤘🤘 (@nepal2006) 's Twitter Profile Photo

#हर_हर_महादेव #जय_शम्भु #शुभ_प्रभात🙏🙏🙏 #शुभ_दिन🤘🤘🤘 #फिrante🤘🤘🤘

#हर_हर_महादेव
#जय_शम्भु
#शुभ_प्रभात🙏🙏🙏
#शुभ_दिन🤘🤘🤘
#फिrante🤘🤘🤘
फिरन्ते नेपाली 🤘🤘🤘 (@nepal2006) 's Twitter Profile Photo

एमालेले बादललाइ साच्चै समसदिय दलको नेता बनाएको होकि अप्रिल फुल मनाएको हो🤔 ।साच्चै हो भने चाहिँ एमालेमा सधैंका लागि बादल लाग्न सक्छ । राउराे व्यक्तिलाई त कहा अघि बढ्न दिन्छ एमालेले

फिरन्ते नेपाली 🤘🤘🤘 (@nepal2006) 's Twitter Profile Photo

अाउदाे विश्वकपमा पनि ईटलि फुटबल टिमलाई देख्न नपाईने भयाे याे सहित लगातार ३ पटक बिश्वकप बाट बञ्चित २०१४ पछि एकपटक पनि विश्वकप खेल्न सकेको छैन।यस्ताे ठूलो टोली लगातार ३ पटक बाहिरिनु यो विश्वकपको सबैभन्दा दुःखद पक्ष बनेको छ, तर नयाँ टोलीहरूको आगमनले विश्वकपमा नयाँ उत्साह थपिने ।

फिरन्ते नेपाली 🤘🤘🤘 (@nepal2006) 's Twitter Profile Photo

#हर_हर_महादेव #जय_शम्भु #शुभ_प्रभात🙏🙏🙏 #शुभ_दिन🤘🤘🤘 #फिrante🤘🤘🤘

#हर_हर_महादेव
#जय_शम्भु
#शुभ_प्रभात🙏🙏🙏
#शुभ_दिन🤘🤘🤘
#फिrante🤘🤘🤘
फिरन्ते नेपाली 🤘🤘🤘 (@nepal2006) 's Twitter Profile Photo

याे चिसाे चैते झरिमा न्यानाे अभिवादन 🙏🙏🙏 स्वस्थ रहाै, मस्त रहाै 🤘

फिरन्ते नेपाली 🤘🤘🤘 (@nepal2006) 's Twitter Profile Photo

हाम्राे देशकाे माैसम पनि मलेसियाकाे जस्ताे भयाे त हाे, कहिले घाम कहिले पानि

फिरन्ते नेपाली 🤘🤘🤘 (@nepal2006) 's Twitter Profile Photo

सरकारि स्कुलहरू १५ गते बाट मात्रै खाेल्नु भन्नेमा वैज्ञानिक कारण चाहि के रहेछ कुन्नि🤔। मलाई लाग्छ कि याे सब प्राईभेट बाेर्डिङ स्कुललाई सरकारि स्कुलका रहलपहल बिधार्थिहरू भर्ना गरि अाफ्नाे कब्जामा गर्नलाई हाे ।