Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile
Jogi (The Ultimate Bhogi) 👨‍🌾

@mullanasaruddin

एक साधारण किसान ।

जो बीजलाई वृक्ष देख्ने ल्याकत राख्दछ ।

ID: 770537835115929600

linkhttps://jogeekabarbaraahatharu.blogspot.com/ calendar_today30-08-2016 08:25:10

199,199K Tweet

15,15K Takipçi

4,4K Takip Edilen

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

अस्तित्वका सम्पुर्ण बुद्ध अनि हामी स्वयं भित्र विद्यमान "संभावित बुद्ध"लाई सतत नमन । उर्ध्वयात्रामा आउने तमाम बाधाहरु पन्छाई अस्तित्व संग एक हुने बुद्धपथमा तपाईंलाई हार्दिक शुभकामना ।🌹 #बुद्ध_पूर्णिमा

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

प्याधा देखी हात्ती, घोडा, मन्त्री, राजा सबै होटल खरिदमा लाग्याछन् क्याहो अचेल ? फलिफाप छ गणतन्त्र मुट्ठिभरकालाई । सुन बड्कयौली बाख्रा भाछ गांठे । नोट : राजाहरुले देश कंङ्गाल पारे । अब "राजाहरु" कोको हुन् पत्ता लाउनुहोस् ।

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

"इन्डो-पाक वारले गर्दा पेट्रोल सर्टेज हुन्च रे " भनेर ग्यालिनमा ओसारेर घर लग्न थालिसक्याथे एता । दुइ दिन ढिलो रोक्या भा हांहाकार नै पार्ने रचन् गोर्खेले । 😬

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

य गित गाउने भाइलाइ समात्यो भन्छन् । गित त अझै छ त युट्युपाँ 😂😂😂 youtu.be/p2T9hnSbhEQ?si…

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

गिताञ्जली थापाको नेपाली फिल्म आरैछ हेर्न पर्ने । हिन्दी फिल्म कुछ भिगे अल्फाज, बाइस्कोपहरु सहि थिए । साथी पो छैनन् मेरा कोइ । मुस्किल छ एता । 😬

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

अरुलाई कस्तो लाग्छ कुनि ? मलाइ चैं यो अर्का देशको झन्डा टांसेको भिकमा दिएको गाडि हरेक पल्ट देख्दा गालामा चड्कन् हान्या जस्तो फिल हुन्छ । हामी आफ्नो खुट्टामा कहिल्यै उभिन नसक्ने जस्तो फिल हुन्छ । आइ हेट दिस् फिलिङ्स ! 😔😔😔

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

जर्मनी पनि सक्को अब केइ सालमा । इनेरु १४०० साल पुरानै युद्ध गर्दैछन् । बस् शैली नयाँ छ । युद्ध उहि ।

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

अचेल टुइटर तिर लाजनिति भन्दा अर्थोक देख्न नपाइने भो । 🤢🤢

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

म :- एतिका समयमा नि गभर्नर नियुक्ति किन नभा ? जबकी पहिल्यै रेडि हुनुपर्ने बिधान छ । मेरो दाई :- दुल्हा हुने त छाडौं मन्त्र पढ्न आको पन्डित पनि म नै दुल्हा हुन्छु भनेर बसे पछि कसरि हुन्छ बिहे ? 😂😂🤣

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

बिषादी छर्दा प्रेस्क्राइब गर्ने JTA हरुले " 1ml प्रति लिटर पानीमा हाल्नु " भन्छन् । कोइकोइ 2ml भन्छन् । खेती गर्नेहरु "3ml प्रति लिटर पानीमा हाल्दा पनि किरा मरेन ।" भन्छन् । अचेलका किराहरु शक्तिशाली भाको कि बिषादी कमजोर भाको हो ??? #Agriculture

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

यो पानीलाई राति मात्र पार्न मिल्दैन ? काम गर्नै दिएन त 😬😬

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

अर्गानिक भनेको चैं यो निउरो मात्रै हो अचेल देशमा । 😊😋😋

अर्गानिक भनेको चैं यो निउरो मात्रै हो अचेल देशमा । 😊😋😋
Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

"जार फिल्म छैन हिंजो आज ?" भनेर हललाई सोधेको "छन त छ मान्छे नभएर लगाछैन ।" रे । आफुलाइ हेर्न मन लाग्ने खाले फिल्म त कसैले हेर्दैनन् कि क्याहो एता ? 🤔🤔

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

अन्तरिक्षमा पठाउन रकेट लन्च गर्नै लाथें झ्याप्प सालो केटो मोर्यो फेरि । एसरि त कसरि अन्तरिक्षमा हाम्रो जग्गा जमिन लालपुर्जा जोडिन्च बे ? 😤

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

पल्ला घरे काका मटानमा निस्केर "……का छोराहरुले कति बत्ति मार्न सकेको ?" भनेर मुर्मुरिए त । 😂🤣🤣