hhehhahha (@mrchyagba) 's Twitter Profile
hhehhahha

@mrchyagba

ID: 1675112790804029442

calendar_today01-07-2023 12:03:39

97 Tweet

55 Takipçi

226 Takip Edilen

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

आफ्नो आत्मालाई सन्तुष्टि पार्न सिक्नुस,आवश्यकताहरु त मरुन्जेल सम्म कहिले पूरा हुदैन !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सुन्दरता त केवल समयको आर्कषक मात्र हो,मन जित्न त व्यवहार नै राम्रो हुनुपर्छ !! #शुभरात्री 😊♥️💤

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कस्ले कस्तो बिचार राख्छ भन्दापनी, कस्ले कस्तो व्यबहार गर्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

अहंकारले गर्दा मनुष्यको प्रतिष्ठा, वंश,वैभव,तिनै चीज समाप्त हुन्छ- श्रीकृष्ण #शुभबिहानी🙏😊☕️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

आफ्नो मन सफा र हृदय भरिको स्वाभिमान हुन पर्छ भगवान आफैँ मा भेटिन्छ। #शुभरात्री 😊♥️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

अध्यारो रात जस्तो भएको छ जिन्दगी न बाटो देखिन्छ न त गन्तव्य। #शुभरात्री 😊♥️🌙

शिवजी 🎌📿 (@mukundaregmi7) 's Twitter Profile Photo

गलत लाई गलत झुट लाई झुट भन्दा कोहि गलत हुदैन, सत्य ढिला नै सहि हार कहिल्यै मान्दैन । जय श्री कृष्ण राधे.💝 #सुभबिहानी

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

कसलाई पुरै जिन्दगी दिदा पनि पुग्दैन कसैलाई झरेको फुल पनि उपहार भैदिन्छ ।💝

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

यदि तपाईंको आत्मसम्मान अरुलाइ घमण्ड लाग्छ भने लाग्न दिनुहोस, किनकि आत्मसम्मान तपाईंको हो र सोच उनिहरुको !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

दशैको टिका सबैको घरमा न होला, तर खुशी हरेक घर घरमा होस, दर्गा माताले सबैको रक्षा गर्नुहोस| 😊♥️ #फुलपातीकोसबैमाशुभकामना ।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

ब्यवहारमा परिवर्तन देखिसके पछि त मीठो बोलि सुन्दा पनि घृणा लाग्दो रहेछ ॥

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

ऋणले थिचेको र भाग्यले मिचेको मान्छेलाई आफन्तले पनि चिन्दैनन् !! #शुभरात्री 😊♥️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

गल्ती तपाइकै भएपनि सत्य बोल्नुस् किनकि एउटा झुटले लाखौं विश्वासलाई तोड्न सक्छ , एउटा सत्य बोलिले माफी पनि पाउन सक्छ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Navaraj Ghimire (@na2248ghimire) 's Twitter Profile Photo

सफलता को लागि एक्लै लड्नु पर्छ दुई दिन आएको मान्छेले त ज्ञान दिन्छ साथ हैन !! #शुभबिहानी 🌄🌺😊 #राजा

Rp💞परिवर्तन💞 (@rp_pariwartan85) 's Twitter Profile Photo

अरु काँडासँग जोगिएर हिडँछन, तर मलाई त फुलले नै घोच्यो ।🥹

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

अन्धो त म थिइन तर पनि केही मान्छेहरूलाई भने चिन्नै सकिन ।। #शुभरात्री 😊

💫Asu🕊️ (@asmita_lc) 's Twitter Profile Photo

धैर्य गर आमा, जस्तो सुकै दु:ख गरेर भए पनि एकदिन तिम्रो मुहारमा अवस्य खुशी ल्याउने छु। ❤️

Suneeta Regmi 📿 (@pristine_regmi) 's Twitter Profile Photo

हामीलाई राजा चाहिएको होइन, विकास चाहिएको हो। शान्ति, शिक्षा, रोजगार, सुलभ स्वास्थ्य सुविधा चाहिएको हो । लोकतन्त्र होस् या राजतन्त्र हामीलाई केही फरक पर्दैन। #जयदेश 🇳🇵

Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

हृदयमा शुद्धता, मनमा स्पष्टता, कर्ममा इमान्दारी,रआत्मसन्तुष्टि, नै सुखको सूत्र हो। #शुभ_प्रभात #शुभ_दिन ☕️😊