Ministry of Health & Population, Nepal (@mohpnep) 's Twitter Profile
Ministry of Health & Population, Nepal

@mohpnep

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक ट्विटर ह्यान्डल । Official Twitter Handle of Government of Nepal, Ministry of Health and Population.

ID: 1038061327216865280

linkhttp://mohp.gov.np calendar_today07-09-2018 13:48:01

1,1K Tweet

72,72K Takipçi

21 Takip Edilen

Ministry of Health & Population, Nepal (@mohpnep) 's Twitter Profile Photo

स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलज्यूले प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ दफा २२ (१) 'ग' बमोजिम ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई मन्त्रालयअन्तर्गतको संघ प्रदेश र स्थानीय तह विषयगत समितिको सदस्य मनोनित गर्नुभएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय प्रदीप पौडेलज्यूकाे अध्यक्षतामा काठमाडौँ उपत्यका मेयर्स फोरम र मन्त्रालय तथा विभागका सम्बन्धित निकायहरूको बैठक बसी डेङ्गु र हैजा नियन्त्रणका लागि तीनैतहका सरकार तथा सम्बन्धित निकायहरू बीचमा आवश्यक सहकार्य गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रका योजनामा आवश्यक सहकार्य गर्न तथा दोहोरोपना हटाउन संघ, प्रदेश तथा स्थानीय तह ( समन्वय तथा अन्तरसम्बन्ध ) ऐन, २०७७ बनेको ५ वर्षमा आज पहिलो पटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा तीनै तहका सरकारको संयुक्त बैठक बसेको छ ।

Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

A discussion was held with His Excellency Ambassador U.S. Ambassador Dean R. Thompson in the field of health cooperation between Nepal and the United States through the U.S. Agency for International Development Nepal USAID/Nepal . Remembering the contribution made by the US during the COVID-19

A discussion was held with His Excellency Ambassador <a href="/USAmbNepal/">U.S. Ambassador Dean R. Thompson</a> in the field of health cooperation between Nepal and the United States through the U.S. Agency for International Development Nepal <a href="/USAIDNepal/">USAID/Nepal</a> .

Remembering the contribution made by the US during the COVID-19