Minu (@minakandel3) 's Twitter Profile
Minu

@minakandel3

NO DM

ID: 1263376446782705665

calendar_today21-05-2020 07:50:00

3,3K Tweet

5,5K Takipçi

1,1K Takip Edilen

Minu (@minakandel3) 's Twitter Profile Photo

जिन्दगीको भाग दौड मा एति कूरा थाहा भयो कि साहारा दिने कोहि होस् नहोस् ,धक्का दिने हजार हुदो रहेछन् 🙏🏻 #शुभ__प्रभात ☕️☕️🙏🏻

Minu (@minakandel3) 's Twitter Profile Photo

जिन्दगी भनेको छुट्टिदै जाने चक्र न रहेछ !! अरु संगॅ छुटे अतित आफै संगॅ छुटे अन्त्य 😥

Minu (@minakandel3) 's Twitter Profile Photo

नाता थाहा पाउनु छ मलाई, हामी बिचको! मित्रताको हो या प्रेमको?😌

Minu (@minakandel3) 's Twitter Profile Photo

तिमीलाई के थाहा पानि जस्तो देखिने आशुले पनि आगोले जस्तै पोल्छ भनेर 😥 #goodmorning 🙏🏻

Minu (@minakandel3) 's Twitter Profile Photo

आफै संग दिक्क भएर नि कहा जाने होर ,,आमा चितामा पुग्न पनि मलामी चाईदो रहेछ 🥲🥲

Minu (@minakandel3) 's Twitter Profile Photo

बद्लिने हरु त बद्लिएर गए यसमा गुनासो छैन उनिहरुको हर वास्ता बेवास्ताको मैले हर घडिं किन प्रवाह गरिरहे बस् पछुतो यसैमा छ 🙏🏻😥

Minu (@minakandel3) 's Twitter Profile Photo

भौतिकताको उपस्थितिलाई मात्रै भेट्नु भनिन्छर् …..? आफै भन न , कल्पनाको दोसॅाधमा तिमिले र मैले जति कस्ले कस्लाइ भेटेको छ ❤️ #शुभसाझ 🙏🏻

Minu (@minakandel3) 's Twitter Profile Photo

गेम हेर्न भन्दा नि आज छाता व्यापार गर्न जानू पर्ने रहेछ !! पैसै पैसा 😳😂

Minu (@minakandel3) 's Twitter Profile Photo

अनी टापबहादुरजी बाल्कोट इन्टरनेसनल हस्पिटलबाट डिस्चार्ज हुने चैं कहिले रछ ??🤓🤓

Minu (@minakandel3) 's Twitter Profile Photo

साथीहरूको भिडमा रहूँ, आफन्तहरूको साथमा बसूँ या प्रिय मान्छेको समीपमा नै होऊँ तर सबैभन्दा बढी संवाद त आफैँसँग नै गरिन्छ नि ! जीवनभर आफैँसँग गरिने यस्ता संवादहरू न त लेखिन्छ, न त देखिन्छ, र न त सुनिन्छ नै । #GoodNight 🙏🏻❤️

Minu (@minakandel3) 's Twitter Profile Photo

आफ्ना मान्छेहरु ऐना जस्तै हुन्छन्, हाँस्दा संगै हाँस्छन् अनी रुंदा पनि संगै रुन्छन् । हाँसे जस्तो रोए जस्तो मात्रै गर्नेहरु कहिल्यै आफ्ना हुंदैनन् । #GoodMoaning ☕️☕️

Balen Shah (@balen_shah_1) 's Twitter Profile Photo

जब देशमा सबै मरेका हुन्छन , तब एक जनाले सास फेरेर देखाउनु पर्छ, की, म बाचेको छु । मेरो देशलाई कसैको गुलाम नभैई , देश मानेको छु । म सबै भन्दा ज्ञानी त हैन, तर नागरिक हुन जानेको छु । मैले म ठुलो , मेरो देश सबै भन्दा ठुलो भनिन , तर मेरो देशलाई, देश त ठानेको छु ।

Minu (@minakandel3) 's Twitter Profile Photo

अवस्था अनुसार आशा राख्न सिक्नु पर्छ ,, खुसि त सानो सानो कुरामा नि पाउन सकिन्छ 😊

Minu (@minakandel3) 's Twitter Profile Photo

एक्लै हुनु भनेको कसैले साथ नदिनु होइन आफ्नो लागि आफैले मिठो समय दिनु हो😊 #शुभ_संध्या 🙏🏻❤️

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

भन्सार कटेर सिनामंगल पुगेपछि समातियो १ क्विन्टल सुन‌। मेरो आग्रह छ, भंसारमा रहेका सबै कर्मचारीलाई फेरिदिए हुन्छ र अख्तियार लगाएर सम्पत्ति छानबिन गरे हुन्छ, सर्वसाधारणको झोला खोताल्ने यिनीहरुले सेटिङ मैं सुन छोडेका हुन्।

Minu (@minakandel3) 's Twitter Profile Photo

खाएको सबै चिजले कहा भोक मेटाउदो रहेछ र ?! म भोकै छु …… खान त आज पनि मैले हरेस खाएकै हो 😥

Minu (@minakandel3) 's Twitter Profile Photo

त्याग त गर्नै पर्छ कि निन्द्राको ,, कि सपनाको !! #goodmorning ☕️☕️

Minu (@minakandel3) 's Twitter Profile Photo

@... जिन्दगीमा 'भर' कसैको नगरौ किनकी 'भर गरेका' नै अरुमा 'निर्भर' हुन्छन...!!

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

सबैले भन्छन् आजकाल बद्लिस,,, तिमी पनि पहिले जस्तो कहाँ छौं र साथी तिमी आँखाले बुझ्छौ म व्यवहारले बुझ्छु।