Dr. Suresh Acharya (@mesureshacharya) 's Twitter Profile
Dr. Suresh Acharya

@mesureshacharya

Freelance Journalist
Kathmandu, Nepal

ID: 163188325

calendar_today05-07-2010 19:39:13

325 Tweet

941 Takipçi

179 Takip Edilen

Dr. Suresh Acharya (@mesureshacharya) 's Twitter Profile Photo

निरीह नेताका प्रतिनिधि पात्र महन्थ Globe Nepal News Portal globenepal.net/index.php/arti…

Dr. Suresh Acharya (@mesureshacharya) 's Twitter Profile Photo

नेकपा एकीकृत समाजवादी पार्टीले १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने - Globe Nepal globenepal.com/2021/08/810/

Dr. Suresh Acharya (@mesureshacharya) 's Twitter Profile Photo

MCCबारे बुझ्ने चाहनाभन्दा नामै सुन्न नचाहने प्रवृत्ति हावी छ। बुझ्न नचाहनेलाई बुझाउनु ननिदाएकालाई उठाउन खाेज्नु जस्तै हाे। सत्तामा हुदा र नहुदा MCCअडान फेरिदै छन्। याे नाममा बदनाम हुने खतरा छ। सत्यभन्दा हल्ला, तथ्यभन्दा भ्रम र विकासभन्दा गरीवी हामीलाई प्रिय जाे छ। जय राष्ट्र वाद!

Dr. Suresh Acharya (@mesureshacharya) 's Twitter Profile Photo

टुंगिन बाँकी कांग्रेसको क्रियाशिल सदस्यता भोलिसम्ममा समाधान गर्ने दावी - Globe Nepal globenepal.com/2021/10/3484

Dr. Suresh Acharya (@mesureshacharya) 's Twitter Profile Photo

दोस्रो पुस्तालाई विस्थापित गर्ने चुनौतीका साथ महामन्त्री बनेका यी दुई युवा - Globe Nepal globenepal.com/2021/12/6094

SHIVA GAUNLE (@gaunleshiva) 's Twitter Profile Photo

स्वास्थ सेवा विभागबाट फोन गरेर स्वास्थ अवस्था कस्तो छ, दीर्घ रोग छ, छैन, पछिल्लो महिना उपत्यका बाहिर जानु भएको थियो कि भनेर सोधिदिंदा मात्रै पनि मन धेरै चंगा भयो । धन्यवाद नेपाल सरकार ।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

दाजु, चीनिया ऋणमा हरवर्ष ५० करोड ब्याजमात्र तिर्नपर्ने नयाँ विमानस्थल त छाडौँ, पोखराको पुरानो एयरपोर्टले हाल जम्मा वर्षको ६करोडमात्र आम्दानी गर्छ। तिम्रा राष्ट्रवाद तिमीसँगै होस् कि, तर हिसाबको घाटा मैले बेहोर्नुपर्छ। यस्ता तोरी कुरामा 'गौरव' गर्ने र? देश तिमेरुले बेच्दै हैनौँ?😡

Dr. Suresh Acharya (@mesureshacharya) 's Twitter Profile Photo

राजनीतिमा इमानकाे खडेरी! बेइमानका घर घडेरी!! चिचि पनि पापा पनि!!!