😍SaNi💖 (@mayamgr22) 's Twitter Profile
😍SaNi💖

@mayamgr22

Seeing my mother happy is one of the greatest joy of my life🌍️👩‍👧💝

🚫DM🚫

ID: 1171408955890786304

linkhttps://twitter.com/search?q=from%3A@MayaMgr22%20-filter%3Areplies&s09 calendar_today10-09-2019 13:04:22

5,5K Tweet

1,1K Takipçi

752 Takip Edilen

Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

गीत सँगीत अनि विभिन्न लेख रचना हरु पनि एउटा यस्तो ओखती हो। जुन कि एक छटपटि रहेको तन,मन,बतन पनि छिनभरमै ठिक पार्दछ।

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

बादलको पानिको हिसाब् समुन्द्र सँग कस्ले नै सोध्छ र..? जिन्दगी एउटा किताब दिनकै खुल्छ एउटा पाना..पानाको हिसाब् भाग्य सँग कस्ले सोध्ने..? जुन् पल् रहिगयो पाना सँगै टाँसिएर त्यो जिउन नपाएको पानाको हिसाब् जिन्दगी सँग कस्ले सोध्ने ...? 💞💞💞

काब्या (@caabya) 's Twitter Profile Photo

कहा पुर्याउछ र हास्दैमा जिन्दगीले गन्तब्यामा हासोत केबल एक बिस्राम हो 🤪🤪

रोल न पच्चीस ❣️ (@rollnumber25) 's Twitter Profile Photo

Dear girl's 💁‍♀️ तिमिहरुले boyfriend लाई i'd नदेउ है🤧 हाम्लाई block गर्दिन्छ्न😂❤️!

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

मिठा बोल्ने सबै मित्र हुदैनन् ,रिसाउने सबै सत्रु हुदैनन् ,नाता पर्ने सबै आफन्त हुदैनन् , धेरै बोल्ने सबै बाठा अनि नबोल्ने सबै लाटा हुदैनन् त्यो सबै बिचार अनि व्यबहारले निर्धारण गर्दछ।

Girish Tripathi (@tripathigirish4) 's Twitter Profile Photo

Happy Birthday GOAT 🐐 From being a Ronaldinho fan to falling in love with you ❤️ Life gave me beautiful memories ❤️ I choose the right guy, who failed a lot of times but never gave up ❤️ Messi, You and your journey inspires billions and I'm one among them ❤️ #GOAT #leo #Messi35

Happy Birthday GOAT 🐐
From being a Ronaldinho fan to falling in love with you ❤️
Life gave me beautiful memories ❤️
I choose the right guy, who failed a lot of times but never gave up ❤️
Messi, You and your journey inspires billions and I'm one among them ❤️
#GOAT #leo
#Messi35
🕉️फौजी🕉️ (@chaudhary_sangi) 's Twitter Profile Photo

लाग्थ्यो जिन्दगीको यात्रा,, सिधै हुन्छ होला भनेर होईन रहेछ बिच बिचमा च्यान्टि भुन्टि साईली माईली नाम गरेका दोबाटोहरु नि हुने रहेछन् जसले बाटोहरुमै अलमलाई दिनेरहेछ्न !😂😂😂

G b ka (@gbka35) 's Twitter Profile Photo

जब मानिस को आवश्यकता बद्लिन्छ तब उस्को कुरा गर्ने तरिका फेरिन्छ। 😊😊

ड्राईभर दाई (@driversailo) 's Twitter Profile Photo

बोल्दा बोल्दै "तपाईं" बाट "त" मा पुगेछु,, उसकै याद आएर होला आशु को "रह" मा पुगेछु ।

G b ka (@gbka35) 's Twitter Profile Photo

संस्कार को सहयता ले दुनिया जित्न सकिन्छ अहंकार ले जितेको दुनिया पनि गुमाउनु पर्दछ। - देखेको,भोगेको😊🙏

सम्राट अधिकारी🇳🇵 (@samrat_12) 's Twitter Profile Photo

पैसा कमाए पछि सजिलैसँग मान्छे पत्याउन सकिन्छ। तर मान्छे कमाएर पैसा पत्याउने नसकिने रछ।

G b ka (@gbka35) 's Twitter Profile Photo

🌴🌹🌴 दुरि बढाउने फैसला त तिम्रै थियो म त आज पनि तिम्रै हु हिजो पनि तिम्रै थिए। 🌱🌹🌱

विकल्प (@bikalpji) 's Twitter Profile Photo

नेपालमा खुल्ने सक्ने संभावित संघ-संगठनहरू फुटपाथ अतिक्रमण राष्ट्रवादी संघ दलदास शिक्षक राष्ट्रवादी संघ दलदास कर्मचारी राष्ट्रवादी संघ नक्सा बिहिन संरचना राष्ट्रवादी संघ अरू थप्दै जानुस् 😂

🌱 Hard life 🌱 (@hardlife371) 's Twitter Profile Photo

मलाई सुत्न दिदैनन् है ! तिम्रा ती हातका चुरा अनि खुट्टाक पाउजुले, जो सधैं बजिरहन्छ !!

सुबिन ज्ञवाली (@subin_gnawali) 's Twitter Profile Photo

प्रेम कहिले पनि गलत हुदैन तपाइले प्रेम गरेको मान्छे गलत हुन सक्छ।बिषको बोटमा अमृत कहा फल्छ र,