Manoz Lohaar (@manozlohaar) 's Twitter Profile
Manoz Lohaar

@manozlohaar

a poetry LOVER..🌿💜

ID: 1241018208464670720

linkhttps://manozbi.blogspot.com calendar_today20-03-2020 15:06:35

2,2K Tweet

499 Takipçi

438 Takip Edilen

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

➖नियुक्ति र बढुवामा भागबन्डालाई नै माथ दिनथालेको ‘बढाबढ’ ✔️नेतालाई स्वार्थ समूहले चलाउन थाल्दा नियामक निकायका नियुक्ति मात्र होइन, नियमित सरुवा–बढुवामा समेत ‘पैसाको बोलवाला’ चल्नथालेको छ। यसकै लागि कसरी गिजोलिँदै छ नियुक्ति र बढुवा? बीपी अनमोल Ukaalo ukaalo.com/news/20250417-…

फिक्सन… (@siudileep) 's Twitter Profile Photo

गोरा जातिका भए पनि जीवनभर काला जातिका पक्षमा उभिएका रंगभेद विरोधी नाटककार एथोल फ्युगर्ड समाजलाई सही ठाउँमा ल्याउन लेखक तथा कलाकारले निरन्तर खबरदारी गर्नुपर्ने बताउँथे। himalkhabar.com/news/144283

Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

तपाईं को हो बाटोमा बसेर अरुसँग कागजपत्र माग्ने? त्यसरी बाटो हिँड्ने, गाडी चढ्नेको कागजात माग्ने अधिकारप्राप्त अधिकारी हो ? माग्ने अख्तियार लिएको मानिस हो? कानुनले हल्लाखोरसँग आत्मसमर्पण नगरेको भए तपाईंको हर्कत कानुनले दालभात खुवाउनै पर्ने खालको छ।

फिक्सन… (@siudileep) 's Twitter Profile Photo

हाहा यिनले पनि भ्रष्ट अझ् तस्करहरु भन्दै चिच्याउने दिन आए बरै ! राजाबादी साथीहरुले कम्तीमा गैँडालाई चार वर्ष भन्ने किताब पढुम् (किताबै भएकाले किताब पढम्) किताब छैन भने यो लिङ्कमा शृङ्खलाबद्ध रुपमा पुरै किताब नै छ यहाँबाट पढम् - naturekhabar.com/ne/archives/au…

हाहा यिनले पनि भ्रष्ट अझ् तस्करहरु भन्दै चिच्याउने दिन आए बरै !
राजाबादी साथीहरुले कम्तीमा गैँडालाई चार वर्ष भन्ने किताब पढुम् (किताबै भएकाले किताब पढम्) किताब छैन भने यो लिङ्कमा शृङ्खलाबद्ध रुपमा पुरै किताब नै छ यहाँबाट पढम् - 

naturekhabar.com/ne/archives/au…
Prabhas Raj (@prabhas733) 's Twitter Profile Photo

शिक्षा क्षेत्रलाई पूरै रिफर्मेशन गर्नु जरुरी छ। खासगरि अहिले नपढाउने, शिक्षणलाई केवल जागिरकाे रुपमा मात्र लिने, innovative mind नभएकाे ठूलाे सँख्यामा रहेकाे शिक्षकहरुलाई हटाउनुपर्छ र उनीहरुकाे ठाउँमा innovative mind भएका शिक्षा क्षेत्रमा केही गरेर देखाउछु भन्ने युवाहरु राख्नुपर्छ

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

कर्मचारीतन्त्रमा अतिरिक्त सचिव किन? १. सहसचिवबाटै अवकाश पाउनेमध्ये केहीको तलब/पेन्सन बढाउन, २. तिनीहरूमध्येकै संवैधानिक निकायमा नियुक्ति सजिलो पार्न, ३. तिनीहरूकै कन्सलटेन्सीको पारिश्रमिक बढाउन । अरू केही छ?

Manoz Lohaar (@manozlohaar) 's Twitter Profile Photo

`जनयुद्धका बेला जातीय, क्षेत्रीय मुक्तिको एजेन्डा बनाएर व्यापक जनसमर्थन बटुलेको माओवादीले शान्ति प्रक्रियामा प्रवेश गर्ने बित्तिकै जातीय मुक्तिको मुद्दा त्याग्दै जानु रणनीतिक थियो।´ setopati.com/opinion/356429

Prabhas Raj (@prabhas733) 's Twitter Profile Photo

दक्षिणपन्थी हिन्दुवादीहरुकाे आदत हुन्छ सा-साना कुराहरुमा trigger हुने अनि विराेधीकाे मब लिन्चिङमा उत्रिने। अहिले साेशल मिडियामा सुरक्षालाई प्रहार गर्नेहरुले सडकमा उनलाई भेटे लिन्चिङ गर्न बेर लाउदैनन्। हिन्दु राष्ट्र र राजतन्त्र नआउदै यस्ताे छ। यदि आइहाले झन् कस्ताे हाेला?

Praju Panta(प्रजु) 🇳🇵 (@praju_panta) 's Twitter Profile Photo

शिक्षा मन्त्रीसङ्ग वार्ता नगर्ने भनेका शिक्षक अहिले फेरि शिक्षा मन्त्रीसङ्गै वार्ता गर्ने भएछन् । यसले प्रष्ट सन्देश दिन्छ शिक्षकहरू महिला शिक्षा मन्त्री भएकै कारण वार्तामा नबेसेका हुन् ! पितृसत्ता गाजेका शिक्षकहरूको व्यवहार भोगिएकै हो अहिलेसम्म पनि उस्तै रहेछन् !

Manoz Lohaar (@manozlohaar) 's Twitter Profile Photo

गृहमन्त्री चै गज्जबकै पाको हो आन्दोलनकारी भन्दा बढी सुरक्षाकर्मी खटाउने, अन्धधुन्धा गोली चलाउन दिने, त्यहीँ भीडले गरेको लुटपाटमा संलग्न आफ्ना नेताका छोरालाई छाड्ने, अन्तरजातीय विवाह गरेका दम्पतिलाई भारतसम्मै खेद्न नछाड्ने, सहकारी प्रकरणमा त झन यस्तो छ....

Rupesh Shrestha (@roopess) 's Twitter Profile Photo

समर्पित मेरो रजस्वला भैरहेको छ मलाई अहिले छुन नआउनु! पहिलो दिन अलि विचार हुन्छ, दोस्रो दिन अलि बढी बहिष्कार हुन्छ, तेस्रो दिन अनौठो किसिमको प्रहार हुन्छ, चौथो दिन लगभग नमस्कार भनेको त, पाँचौ दिनमा तुच्छ! तुच्छ! आकार.. संस्कार नहुँदासम्म, मलाई छुन नआउनु - सुरक्षा पन्त

समर्पित 

मेरो रजस्वला भैरहेको छ
मलाई अहिले छुन नआउनु!
पहिलो दिन अलि विचार हुन्छ,
दोस्रो दिन अलि बढी बहिष्कार हुन्छ,
तेस्रो दिन अनौठो किसिमको प्रहार हुन्छ,
चौथो दिन लगभग नमस्कार भनेको त,
पाँचौ दिनमा तुच्छ! तुच्छ! आकार..

संस्कार नहुँदासम्म, मलाई छुन नआउनु

- सुरक्षा पन्त
Jhalak Subedi (@jhalaksubedi62) 's Twitter Profile Photo

काठमाण्डु झरेकाे नयाँ किताब आजै हात परेकाे !! राम्राे अनि परेको चटक्क, किनेर पढ्नुस् सब्ले एकपटक !!🤗🤗:):) # याे विमाेचन गर्या हैन अर्थशास्त्रका उप-प्राध्यापकजिलाई हातपर्ने बित्तिकै देकाे मात्रै ! (आफैले विज्ञापन गर्नुपर्याे पिठाे बिक्छ कि ?)

काठमाण्डु झरेकाे
नयाँ किताब आजै हात परेकाे !!
राम्राे अनि परेको चटक्क, 
किनेर पढ्नुस् सब्ले एकपटक !!🤗🤗:):)
# याे विमाेचन गर्या हैन अर्थशास्त्रका उप-प्राध्यापकजिलाई हातपर्ने बित्तिकै देकाे मात्रै !
(आफैले विज्ञापन गर्नुपर्याे पिठाे बिक्छ कि ?)
Bimal Acharya (@bimalsalyan) 's Twitter Profile Photo

सुन्दै उदेक लागेर आउँछ, यो कस्तो देश होला जहाँ नयाँ कक्षामा भर्ना भएर पहिलो दिन नै नयाँ कथा पढिसक्ने निर्दोष नानीहरूको रहर एक महिनासम्म अनाहकमा कुण्ठित हुँदा पनि कसैलाई मतलब छैन। सरकार-आन्दोलनकारीका कोही नानीहरू सार्वजनिक विद्यालयमा पढिरहेका भए यो जात्रा यति लामो हुन्थ्यो होला त?

फिक्सन… (@siudileep) 's Twitter Profile Photo

प्रदेश/राज्यका पैसा मुर्ती/भ्यू टावरमा अत्याधिक खर्च भैराको छन् । यो रोग देशभरी के सारो । दलित समुदायले अम्बेडकरलाई सम्मान गर्नु भारतको मान्छेलाई सम्मान गरेको बुझ्ने टाइपका यी माइक भएपछि सम्पूर्ण सर्वशक्तीमान हामी हौं टाइपेहरु के सारो हौ।अनि क्या खत्रा पत्रकार भन्नेहरु हुरुरु…

Mohna Ansari ‎ موھنا انصاري (@mohnaansari) 's Twitter Profile Photo

Prisha took part against injustice and killing of #RinkuSada case few months ago. We lost such Gems because of worst environment of #KIITUniversity #Kiitsuicide

Prisha took part against injustice and killing of #RinkuSada case few months ago. We lost such Gems because of worst environment of #KIITUniversity #Kiitsuicide
Gunjan (@gunjanr) 's Twitter Profile Photo

As always excellent and succinct analysis! A great slap to those who are influencing people with misinformation ज्ञानेन्द्रका पितापुर्खाले बनाएको देश? setopati.com/opinion/357424

Salokya (@salokya) 's Twitter Profile Photo

NEA मा घाटामा, कूलमान फटाहा भन्ने लाइनका समाचारहरु आएपछि प्राविधिक कुरा बुझ्दा लाग्यो- मिडियाले साँचिकै ‘आँखा छोपेर’ लेख्न थालेको हो त? ब्लग पढ्नुस् – के हो वास्तविक कथा ? mysansar.com/2025/05/52490/

Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

कसैले विदेशगमन गरेको सुन्नासाथ हामी हतारिएर भन्छौं - पलायनवादी। म पनि त्यही भन्थें पहिले। तर जब मानव समाजको आप्रवासनको इतिहासमा रुचि राखें, अनि बुझ्न थालें- हामी सबै ७० हजार बर्षदेखि निरन्तर पलायनवादी भएकाहरुका दरसन्तान हौं। हामी सबै पलायनवादी हौं। setopati.com/opinion/358464