Manohar Karki (@manoharkarki34) 's Twitter Profile
Manohar Karki

@manoharkarki34

Public health professional

ID: 4891010801

linkhttp://Instagram.com/manohar_karki45 calendar_today09-02-2016 06:30:25

951 Tweet

3,3K Takipçi

3,3K Takip Edilen

Manohar Karki (@manoharkarki34) 's Twitter Profile Photo

Ends of 4 days basic immunization training, hope you all participants have learnt some updated things and apply it on behaviour too. @ Simkhet Bajhang instagram.com/p/CHNj_PLhRct/…

Manohar Karki (@manoharkarki34) 's Twitter Profile Photo

आफ्नो देशमा एउटा कुसल नेता छान्न नजान्ने हामी नेपाली लाई अमेरिका मा राष्ट्रपति को भयो होला भन्ने यति धेरै चासो चै किन? अगामी दिनमा राम्रो मान्छे लाई भोट गरेर देशलाई एउटा कुशल ब्यक्ति दिलाउन कसरी सकिन्छ त्यो कुरा सोचमकी।😊

Manohar Karki (@manoharkarki34) 's Twitter Profile Photo

आजकल त मास्क लागाएको मान्छे चिन्न सजिलो हुन्छ, मास्क नलगाएको भन्दा। सन्दर्भ आफ्नै अफिसको मास्क बिहिन स्टाफ नचिन्दिरा भन्या।🤣🤣

Manohar Karki (@manoharkarki34) 's Twitter Profile Photo

मनै लोभ्याउने गाउँ अनि त्यो पारिपट्िटको हिमाल।♥️

मनै लोभ्याउने गाउँ अनि त्यो पारिपट्िटको हिमाल।♥️
Manohar Karki (@manoharkarki34) 's Twitter Profile Photo

भकारीमा अन्न, शरीरमा कपडा, घरमा छानो, र सुत्ने ठाँउ छ भने सन्सारको ७०% मानिसहरु भन्दा तपाईं धनी हुनुहुन्छ।

Manohar Karki (@manoharkarki34) 's Twitter Profile Photo

यस्तो सुन्दर देशलाई कस्तो कुरुप बनाउन थाले हाम्रो देशका नेताहरुले। हामी युवाहरू पनि सजक बनौ झोले कर्याकर्ता हैन।

Manohar Karki (@manoharkarki34) 's Twitter Profile Photo

सविधान दिवस, दिवस मनाउनमा मात्र सिमित नभएर सविधानमा उल्लेखित नियम कानुन पनि लागू हुन । संविधान दिवसको शुभकामना ।

सविधान दिवस, दिवस मनाउनमा मात्र सिमित नभएर सविधानमा उल्लेखित नियम कानुन पनि लागू हुन । संविधान दिवसको शुभकामना ।
Manohar Karki (@manoharkarki34) 's Twitter Profile Photo

नेपाल देश गरिब हुनुको एउटा कारण नेपाल सरकाकै कर्मचारी पनि रहेछनहै। not all employee but space occupied by such type of employee population is greater

Manohar Karki (@manoharkarki34) 's Twitter Profile Photo

हेलो नेपाल सरकार तिम्रा कर्मचारीहरुमा नातवद, कृपाबाद, राजनीतिवाद तथा चाकडीबादको हाविले गर्दा माथी उल्लिखित कुराको पहुँच नभएकाहरु त दुई ढुङ्गा बिचको तरुल बनेका छन। यहीँ हो समता, समानता भनेको।यस्तै प्रवृत्तिले गर्दा नेपाल देश कहिले माथी उठ्दैन।कसम।