ꜱ𝚞𝚙𝐢 (@mankoaawaj) 's Twitter Profile
ꜱ𝚞𝚙𝐢

@mankoaawaj

जीवन एक ; संयोग अनेक ।

ID: 2904872149

calendar_today20-11-2014 06:05:18

116,116K Tweet

24,24K Takipçi

880 Takip Edilen

ꜱ𝚞𝚙𝐢 (@mankoaawaj) 's Twitter Profile Photo

“स्वार्थी भइस्” भन्नेहरु ले बुझ मलाई स्वार्थी बन्न बाध्य बनाउने नि तिमीहरु नै हौ!

ꜱ𝚞𝚙𝐢 (@mankoaawaj) 's Twitter Profile Photo

यो देशै भरी चिसो बढ्नुको एउटा कारण चै देशको एक तिहाइ जनसंख्या एकैपटक मुस्ताङ गएर पनि हो 🤭🤭😂😂

ꜱ𝚞𝚙𝐢 (@mankoaawaj) 's Twitter Profile Photo

सहि र गलत त समयले छुट्याउनेछ , मा गलत हुदिन तिमीले गलत भनेर ।

ꜱ𝚞𝚙𝐢 (@mankoaawaj) 's Twitter Profile Photo

धैर्यताले अमिलो आँप लाई गुलियो बनाउन सक्छ , तर त्यही धैर्यताले अमिलो कागती लाई गुलियो बनाउन सक्दैन। त्यसैले धैर्यता कुन ठाउँ मा आवश्यक छ , त्यसको ज्ञान हुनु जरुरी हुन्छ ! #शुभ_दिन 🙏🏻

ꜱ𝚞𝚙𝐢 (@mankoaawaj) 's Twitter Profile Photo

कसैले तपाईंलाई सम्झिन छाड्यो जस्तो लाग्छ भने उससँग ऋण लिनुहोस् र बेइमानी गर्नुहोस् । उसले सम्झिरहने छ । जस्तो कि म बेलाबेला बेइमानहरूलाई सम्झिरहन्छु ।

ꜱ𝚞𝚙𝐢 (@mankoaawaj) 's Twitter Profile Photo

पैसा बिनाको ATM ब्वाइफ्रेन्ड बिनाको KTM काम छैन बाइ 🤣

ꜱ𝚞𝚙𝐢 (@mankoaawaj) 's Twitter Profile Photo

बुडी भैस त बिहे गर्ने होइन भनेर सोध्छन के बिहे गरेर बुडी नहुने हो र ? 🙄😂

ꜱ𝚞𝚙𝐢 (@mankoaawaj) 's Twitter Profile Photo

“सत्य देखाउने ऐना कहिल्यै प्रिय हुँदैन, तर उसको प्रतिबिम्बले धेरैको असली रुप देखाइदिन्छ।

ꜱ𝚞𝚙𝐢 (@mankoaawaj) 's Twitter Profile Photo

बाहिरी चोट बिर्सन्छ मानिसले तर भित्री आत्मामा लागेको चोट कहिलै बिर्सिदैन।

ꜱ𝚞𝚙𝐢 (@mankoaawaj) 's Twitter Profile Photo

मनमा रिस राग कपट लिएर मुखले ठिक्क बनाउने काम कम से कम मेरो अगाडि नगर्नुहोला... हजुरको हाउभाउ अनि अभिनयले हजुरको साथ दिइराखेको छैन ! धन्यवाद 🙏😂

ꜱ𝚞𝚙𝐢 (@mankoaawaj) 's Twitter Profile Photo

तिमी त्यहा गलत भयौ ; "जहाँ अरुले जस्तो व्यवहार गर्छन, त्यहा तिमिले त्यस्तै व्यवहार गर्न सकेनौ ।"