Manish Jha (@manishjhanepal) 's Twitter Profile
Manish Jha

@manishjhanepal

Member of Parliament, Nepal 🇳🇵Spokesperson (Acting) #RSP | Member-Public Account Committee |
Founder/Director of @FACTSNepal
_ _ _ _ _ _ _

ID: 1199893123

linkhttp://www.manishjhanepal.com calendar_today20-02-2013 07:24:57

8,8K Tweet

55,55K Takipçi

709 Takip Edilen

Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

एकीकृत विकास योजना: यसको उदाहरण, एउटै सडक एकै वर्षमा बारम्बार किन खनिन्छ? हामीले १० वर्षको आवश्यकता परिकल्पना गरेर एकीकृत योजना बनाउन सक्दैनौं? "ऋण लिएर खर्च गर्न नजान्ने हामी" setopati.com/opinion/349869

Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

जनकपुर साहित्य महोत्सव छैठौ सँस्करणको अन्तिम चरणको तयारी र आयोजक साथीहरूसँगको रमाइलो। सबैलाई स्वागत र सबैको सहयोगको लागी अनुरोध। @janakpurfest #JLF2025

Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

जनकपुर साहित्य महोत्सवको छैठौं संस्करणको केही महत्वपूर्ण सत्र मध्येको एक। डा राजेन्द्र विमलको शब्द, ललीत कामथको स्वर र जनकपुरको युवा समूहको प्रदर्शन। youtu.be/JiQ1OuC_8uQ?si…

Sadhguru (@sadhgurujv) 's Twitter Profile Photo

If someone loves you because you are theirs, it is about you being their property. If someone loves you for who you are, you are fortunate. #SadhguruQuotes

If someone loves you because you are theirs, it is about you being their property. If someone loves you for who you are, you are fortunate. #SadhguruQuotes
Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

यो सरकारलाई चाप्लुसी गर्ने लठैत मात्र मन पर्छ। तर्क सहित प्रश्न गरे भने कि त नकारात्मक भन्छन्, कि त स्टन्ट भनिदिन्छन। अनि भन्छ "त बोल त्यति मात्र, जे म सुन्न चाहन्छु।" braZesh दाइको शब्द र तपाईँहरूको आवाज।

Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

करिब आठ वर्षअघि (२०७३ भदौ २९ गते) पहिलो पटक विद्युत् प्राधिकरणको व्यवस्थापकीय नेतृत्व सम्हालेका कुलमान घिसिङको कार्यअवधिमा नेपाल विद्युत प्राधिकरणले प्राप्त गरेको महत्वपूर्ण उपलब्धिहरु।

करिब आठ वर्षअघि (२०७३ भदौ २९ गते) पहिलो पटक विद्युत् प्राधिकरणको व्यवस्थापकीय नेतृत्व सम्हालेका कुलमान घिसिङको कार्यअवधिमा नेपाल विद्युत प्राधिकरणले प्राप्त गरेको महत्वपूर्ण उपलब्धिहरु।
Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

एउटै डर छ, अरुका अनुहारमा नायकको खोजी गर्दागर्दै हामी अब आफूभित्रको सामर्थ्यलाई चिन्नै बिर्सने हौं कि? हामी आफैं आफ्नो जीवनको नायक थियौं, जसले गर्ने वा नगर्ने एउटा निर्णयले समाजमा धेरै फरक पर्छ भन्ने सत्य बिर्सन नमिल्ने पो थियो कि? गज्जब Basanta Basnet 🙏 onlinekhabar.com/2025/03/165186…

Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

हो हो, मैले पनि देखे। यो अधिवेशनको अन्तिम बैठकमा बोल्न आएको हो रे।

Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

यो सम्पादकीयको आशय र तर्कमा सहमत छु, र मेरो समर्थन।

Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

प्रतिनिधि सभाको हिउँदे अधिवेशन (२०८१ माघ १८ देखि चैत्र १९ सम्म, २७ वटा बैठक) दौरान मेरो उपस्थिति, सहभागिता र भूमिका बारे रिपोर्ट कार्ड।

प्रतिनिधि सभाको हिउँदे अधिवेशन (२०८१ माघ १८ देखि चैत्र १९ सम्म, २७ वटा बैठक) दौरान मेरो उपस्थिति, सहभागिता र भूमिका बारे रिपोर्ट कार्ड।
Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

सरकारको रवैया प्रति गम्भीर सरोकार छ। समस्या जटिल हुनु भन्दा पहिले नै संभाल्नुस। गम्भीर र जिम्मेवार हुनुस।

Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

संवादका ३ अनुहार हुन्छन्– स्पष्ट, अस्पष्ट र छरपस्ट। यसको आफ्नै फाइदा, बेफाइदा हुने छन। स्पष्ट संवाद बीउ हो— जहाँ विश्वास रोपिन्छ। अस्पष्ट, कुहिएको माटो हो, जहाँ शङ्का मात्र उम्रन्छ। छरपस्ट हुरी हो, जसले भावनाका फूलहरू उखेल्छ र ... nice one Krantishikha onlinekhabar.com/2025/04/167056…

Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

सरकारको आर्थिक वर्षको योजना बनिसक्यो। बजेटको खाका कोरिसक्यो। जतिकै बहस गरेपनि सत्तापक्षले परिवर्तनको तर्क स्वीकार्दैन। यो बहसमा लाग्ने खर्च भत्ता सबै गरिब देशको तन्नम अर्थतन्त्रको व्यर्थको नोक्सानी मात्र हो, तसर्थ एक सांसदको रुपमा मैले आज सदनमा माफी मागे।

Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

मिल्छ सबैले हेर्नुस्। राजनीतिज्ञ र पत्रकारले त छुटाउदै नछुटाउनुस। १) कहिलेकाही अपुष्ट समाचार छापिन्छ। २) जानेर/नजानेर बिचौलियाको जालझेलमा सत्ता, सदन र संचार गृह छन। ३) नेपाली संचार जगतले कमाउन खोजे, लगानी पुगेको छैन। बाँकी हेर्नुस, थप्नुस। धन्यवाद Tika Ram Yatri SHIVA GAUNLE

Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

"Dimention of Nepali Diaspora" Migration began with the beginning of human civilization. In reality, migration is like a continuous search. With the beginning of the twentieth century & especially with the acceleration of globalization, by Jiba Lamichhane diplomatnepal.com/opinion/dimens…

Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

भिजिट भिषामा विदेश जानुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध छ : विदेश जानुअघि वा पछि तपाईंलाई कसले, कुन माध्यमबाट, कुन खातामा कति घूस तिर्न बाध्य बनायो? यदि तपाईंसँग प्रमाण छ भने, कृपया हामीलाई +977 9854073888 मा WhatsApp वा Viber मा पठाइदिनुहोस्। अन्याय सहेर बस्ने होइन,