❤️मणि-gEm❤️ (@manikrishn68231) 's Twitter Profile
❤️मणि-gEm❤️

@manikrishn68231

नहुने के छ र यहाँ
गरे सबै सम्भब छ
मात्रै मनैदेखी गर्न पर्यो🙏

ID: 1784493848523075584

calendar_today28-04-2024 08:05:14

6 Tweet

23 Takipçi

122 Takip Edilen

❤️मणि-gEm❤️ (@manikrishn68231) 's Twitter Profile Photo

बाच्ने आधार भनेको आश न हो।। आज भन्दा भोलि राम्रो होला।।

❤️मणि-gEm❤️ (@manikrishn68231) 's Twitter Profile Photo

सुरुवात ढिला भएपनी सुरु गरेकै दिनबाट 100%दियो भने हरेक काममा अबस्य सफल भइन्छ ।।।

❤️मणि-gEm❤️ (@manikrishn68231) 's Twitter Profile Photo

म अरुको कारण किन दुखी हुने? न कि म अरुको लागि दुखको कारण बन्न नपरोस यसैमा रहनेछन मेरा सारा प्रयासहरु❤️

❤️मणि-gEm❤️ (@manikrishn68231) 's Twitter Profile Photo

जिउनुको मज्जा त तेतिखेर आउँछ जब मान्छेले आफुलाइ चिन्दछ्❤️

❤️मणि-gEm❤️ (@manikrishn68231) 's Twitter Profile Photo

लु छातिमा हात राखी भन्नुहोस आफुले आफुलाइ कति माया गर्नुहुन्छ ।।

❤️मणि-gEm❤️ (@manikrishn68231) 's Twitter Profile Photo

अर्कोले मलाइ यसो गरेन भनेर चित्त नदुखाउ किनकी सबै मान्छे तिमी जस्तै सर्बगुणी कहा हुन्छन् र 🙏 #good night.

❤️मणि-gEm❤️ (@manikrishn68231) 's Twitter Profile Photo

पछुताउन हतार नगर्नुहोस, समयले चाल्न बाध्य पारेका पाइलाहरु गन्तव्यमा पुर्याएर आफुलाइ सत्य साबित गर्नुस: गर्बका साथ छाती फुल्याउने दिन आउनेछ्न ।।।। शुभ रात्री 🙏🙏

❤️मणि-gEm❤️ (@manikrishn68231) 's Twitter Profile Photo

समय नै बलवान हुन्छ भन्थे, हो रैछ आज भोलि यस्तै भै राछ्😍