ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾

@lux_subedi

मलाइ शहर भन्दा गाउ मनपर्छ, किनभने गाउ प्राकृतिक हो शहर मानव निर्मित घरैघरले जोडिएको शहर भन्दा मनैमनले जोडिएको गाउ अत्यन्तै राम्रो हो पढ्नुभयो भने विचार गर्नुहोस

ID: 374505037

linkhttp://www.luxsubedi.com calendar_today16-09-2011 12:47:26

1,1K Tweet

5,5K Takipçi

3,3K Takip Edilen

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

एक मुसलमान वृद्ध—शान्त अनुहार, थकित आँखाहरू—हिन्दू देवीदेवताका तस्वीर बेच्दै छन्। धर्मको सीमाना यहाँ धुवाँझैं विलाएको छ। भक्तिको व्यापारमा जातको पर्खाल भत्किएको छ। शिव, विष्णु, लक्ष्मी—सबै प्लास्टिकको फ्रेमभित्र बाँधिएर एउटा वृद्धको पेट पाल्न बजारमा उत्रिएका छन्। यो केवल

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

मृग र सिंहमध्ये कसले कसलाई शिकार गर्छ? सवैकाे एउटै उत्तर हाे, सिंहले मृगलाई शिकार गर्छ। अनि दुईमध्ये कुन छिटो दौडिन्छ सक्छ? उत्तरमा मृग । किन भने मृगको दाैडने गति प्रतिघण्टा ९८ किलोमिटर हुन्छ भने सिंहको गति चाहिँ प्रतिघण्टा ५८ किलोमिटर हुन्छ। यसरी भाग्न सक्ने मृगलाइ अाखिर कसरी

मृग र सिंहमध्ये कसले कसलाई शिकार गर्छ? सवैकाे एउटै उत्तर हाे, सिंहले मृगलाई शिकार गर्छ। अनि दुईमध्ये कुन छिटो दौडिन्छ सक्छ? उत्तरमा मृग । किन भने मृगको दाैडने गति प्रतिघण्टा ९८ किलोमिटर हुन्छ भने सिंहको गति चाहिँ प्रतिघण्टा ५८ किलोमिटर हुन्छ।
यसरी भाग्न सक्ने मृगलाइ अाखिर कसरी
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

सिंहदरबार जलेको घटनामा राजा वीरेन्द्रले राजीनामा नदिन अनुरोध गर्दा नैतिकताको आधारमा पदमा बस्न मिल्दैन भन्दै नैतिकताको आधारमा राजीनामा गर्ने पहिलो प्रधानमन्त्री हुन् किर्तिनिधी विष्ट। २०३० साल असार २५ गते राती दश बजेतिर प्रधानमन्त्री किर्तिनिधी विष्टले विद्युत सर्ट भएको कारण

सिंहदरबार जलेको घटनामा राजा वीरेन्द्रले राजीनामा नदिन अनुरोध गर्दा नैतिकताको आधारमा पदमा बस्न मिल्दैन भन्दै नैतिकताको आधारमा राजीनामा गर्ने पहिलो प्रधानमन्त्री हुन् किर्तिनिधी विष्ट।
२०३० साल असार २५ गते राती दश बजेतिर प्रधानमन्त्री किर्तिनिधी विष्टले विद्युत सर्ट भएको कारण
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

सफलता काे रहस्यः एउटा नदीको किनारकाे रुखमा बाँदर र बाँदरनी बस्दथे। एकदिन अचानक आकाशवाणी भयो ,"आज राती २ बजे जो कोही यो नदीमा हाम फाल्नेछ, ऊ नै यहाँकाे राजा बन्नेछ।" रातको ठीक २ बज्नासाथ बाँदरनी नदीमा हाम फालिन र बाँदरनी त एक सुन्दर रानीमा परिणत भइन। बिहान बाँदर उठ्दा उसले

सफलता काे रहस्यः
एउटा नदीको किनारकाे रुखमा बाँदर र बाँदरनी बस्दथे। एकदिन अचानक आकाशवाणी भयो ,"आज राती २ बजे जो कोही यो नदीमा हाम फाल्नेछ, ऊ नै यहाँकाे राजा बन्नेछ।"
रातको ठीक २ बज्नासाथ बाँदरनी नदीमा हाम फालिन र बाँदरनी त एक सुन्दर रानीमा परिणत भइन।
बिहान बाँदर उठ्दा उसले
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

हामी एउटा अस्थिर पुस्ताको साथमा छौं। बिश्वास गर्नुहोस् या नगर्नुहोस्, यो पुस्ताको कुनै बिशेष लक्ष्य छैन, कुनै आदर्श महत्वाकांक्षा छैन, कुनै पबित्र मिशन छैन। यिनिहरुलाई बिहानीको झुल्के घाम ताप्दै हिड्न मन लाग्दैन, पानीमा भिज्न मन लाग्दैन। घाँस काट्न र खेतको हिलोमा काम गर्न देखि

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

बाल्यकालमा बुबाले आफ्नो छोराहरुलाई भन्ने त्यो डाइलोग, जुन कुरा त्यसै भन्नुभाको जस्तो लाग्थ्यो, तर आज छोराहरुका लागि "शिक्षा" बनेको छ। १• "पढाइ लेखाइमा ध्यान दे, बाकी काम पछि गर्लास।" २• " मैले जे अहिले गर्दै छु, यो सबै तिमरुकै लागि गर्दै छु।" ३• "आफ्नै खुट्टामा उभिन सिक।" ४•

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

हतारको निर्णय ---*--- एकाबिहानै श्रीमान र श्रीमतिबिच झगडा भयो , श्रीमतिले रिसाउदै भनिन्: धेरै सहिसके , अब एक मिनेटपनी तिमी सँग बस्न सक्दिन... श्रीमान पनि रिसाइ रहेका थिए , उसले पनि भने: म पनि थाकी सके तिमिलाई झेल्दा झेल्दा... रिसै रिसमा श्रीमान अफिस गएँ , श्रीमतिले आफ्नो

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

जेठालाललाई २० हजार रुपैयाँ तलब मिलेको थियो। उसले २ हजार आफैंसँग राख्यो र ४ हजार पत्नीलाई दियो। बाँकीको १४ हजार रुपैयाँ आमाको हातमा राखिदियो। पत्नीले भनिन्, "आमालाई १४ हजार रुपैयाँ र मलाई जम्मा ४ हजार दिनुभयो। घरको सबै काम म गर्छु, अनि मसँग यो भेदभाव किन?" जेठालालले आमाबाट १४ हजार

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

भविष्यको अवस्था, 📚 आज ६ घण्टा पढ् , नत्र भोलि १३ घण्टा मजदुरी गर्नुपर्छ। पढाइ बोझ होइन, स्वतन्त्रताको चाबी हो। 🔐 पढाइ कुनै सजाय होइन, न त कसैको लादिएको बोझ हो, यो त स्वतन्त्रता प्राप्त गर्ने ढोका खोल्ने सुनौलो चाबी हो। आजको ६ घण्टा पढाइले भोलिको जिन्दगी सजिलो बनाउँछ। भोलि

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

"बिहान उठ्ने बित्तिकै यी खानेकुरा खानुहोस् — अस्पताल जानु पर्ने आवश्यकता नै पर्दैन! बिहान उठ्ने बित्तिकै — खाली पेटमा के खाने? त्यो तपाईंको दिन, तपाईंको शरीर र तपाईंको रोग–रोगसँगको सम्बन्धलाई तय गर्छ। यहाँ केही साधारण सरल तर गहिरा प्रभाव पार्ने खानेकुरा छन्, जुन बिहान उठ्ने

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

तपाईंले ४०० रुपैयाँ पर्ने प्रिमियम कफी पिउनुभयो । कफी पिएपछि बिल नर्मल ४० रुपैयाँ वाला आयो । तपाईं 'मैले त प्रिमियम कफी पिएको हुँ, झुक्किएर नर्मल बिल आयो' भन्नतिर लाग्नुभएन, बरु' ४० रुपैयाँमै ४०० रुपैयाँको कफी पिउन पाइयो' भनेर त्यहि ४० रुपैयाँ तिरेर हिड्नुभयो । तर सिष्टममा

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

तर पनि…… प्रिय छोरीहरू, कसैलाई माया गर्दैगर्दा, मनमा सजाउदै गर्दा, शिरमा सजाउने सपना देख्दै गर्दा……तिमीले आफू स्वयंलाई नबिर्सिनु ! कहिलेकाही हामी मायाको यति गहिराइमा पुग्छौं कि, हामीले आफ्नो सपना बिर्सिन्छौं । घरपरिवार बिर्सिन्छौं । साथीभाइ बिर्सिन्छौं । आफूले आफू को हौं

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

🙏 💐 हाम्रो साथमा छ अस्थिर पुस्ता 🙏 💐 हामी एउटा अस्थिर पुस्ताको साथमा छौं। बिश्वास गर्नुहोस् या नगर्नुहोस्, यो पुस्ताको कुनै बिशेष लक्ष्य छैन, कुनै आदर्श महत्वाकांक्षा छैन, कुनै पबित्र मिशन छैन। यिनिहरुलाई बिहानीको झुल्के घाम ताप्दै हिड्न मन लाग्दैन, पानीमा भिज्न मन लाग्दैन।

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

"फोहोर व्यवस्थापन चुनौती कि अज्ञानता ?" १. कागज जति एउटा बोरामा राख्नु; बिक्री हुन्छ ! क्रेट उद्योगले लिन्छ ! २. प्लास्टिक जति एउटा बोरामा राख्नु ; त्यो पनि बिक्री हुन्छ ! प्लास्टिक उद्योगले लिन्छ ! ३. फलाम जति एउटा बोरामा राख्नु ; बिक्री हुन्छ ! फलाम उद्योगले लिन्छ ! ४.

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

डिभोर्स पछि एक्ली भएकी म😢 “मेरो श्रीमानसँग सानो कुरामा मनमुटाव भएपछि म माइतीघर गएर बसें । दुई दिनपछि श्रीमान मलाई लिन माइतीघर आउनुभएको थियो । त्यसपछि म मेरो केही झूटा आफन्त र केही माइतीको कुरा सुनेर श्रीमानको साथमा घर फर्किन । उल्टो श्रीमानलाई दाइजो प्रथाको झूटो केशमा फसाइदिएँ

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

पुरुष पनि थाक्छ... तर त्यसको थकान देखाउने ठाउँ हुँदैन। नारी थाक्दा उनी माइती घर मायालु आमाको काखमा फर्कन सक्छिन्, मायाले भिजेको बाबाको अँगालोमा लुकी थकान बिसाउन सक्छिन्। तर... पुरुष थाकेपछि कहाँ जाओस्? ऊ त थाक्नुको अधिकारसमेत बोकेर हिँड्ने श्रापको यात्रामा छ। 🔸 ऊ बाबु हो — रुन्छ

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

नेपालको राजनीतिक वृत्तमा अहिले एउटा नयाँ वहस चलेको छ- कार्यकारी प्रधानमन्त्रीको। हुन त नेपालको संविधानमा अहिले पनि कार्यकारी प्रधानमन्त्रीकै व्यवस्था छ। तर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग राजनीतिक स्थायित्वका लागि हो वा कुनै अमुक व्यक्ति लक्षित माग हो, त्यो स्पष्ट

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

दक्षिण कोरियामा ५० वर्षीया एक महिलाले आफ्नो आम्दानीको आधारमा उनलाई व्यंग्यात्मक टिप्पणी गर्ने एक आफन्तबाट असन्तुष्ट भएको कथा सार्वजनिक भएको छ। गत महिनाको ३० तारिख, एक अनलाइन समुदायमा “त्यो पैसाले कसरी जीवन चलाउँछौ भनेर सोध्ने आफन्त” शीर्षकको पोष्ट राखिएको थियो। पोस्ट लेख्ने ए

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

काठमाडौंकी २२ वर्षीया रिया महर्जन जसले बाल्यकालदेखि नै संसार हेर्न चस्माको सहारा लिनुपरेको थियो। भारी, बाक्लो चस्मा, जसले उनको अनुहार मात्र होइन, आत्मविश्वास पनि ढाकेको जस्तो लाग्थ्यो। दायाँ आँखामा -१८ र बायाँ आँखामा -२३ पावरको चस्मा! रियाले धेरैपटक सोचेकी थिइन्, “कसरी होला

काठमाडौंकी २२ वर्षीया रिया महर्जन जसले बाल्यकालदेखि नै  संसार हेर्न चस्माको सहारा लिनुपरेको थियो।  भारी, बाक्लो चस्मा, जसले उनको अनुहार मात्र होइन, आत्मविश्वास पनि ढाकेको जस्तो लाग्थ्यो। दायाँ आँखामा -१८ र बायाँ आँखामा -२३ पावरको चस्मा! 

रियाले धेरैपटक सोचेकी थिइन्, “कसरी होला
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

आगोले डढेर खरानी भएको वनलाई देख्दा लाग्छ यो सब नष्ट भयो। तर त्यही खरानीबाट जब नयाँ पालुवा पलाउँछ तब त्यसको हरियालीमा अर्कै तेज हुन्छ, अर्कै जीवन हुन्छ। जीवनमा मैले पनि यस्तै अनेकौँ मोडहरु भोगेको छु । मनभित्रका आशाका मुनाहरु डढेर सकिए जस्तो लाग्थ्यो। तर त्यही पीडाको रापले पोलेर