Subin Bishwakarma (@lute2057) 's Twitter Profile
Subin Bishwakarma

@lute2057

Journalist @ukeraanews past @pradeshportal1 @RSSNEPAL @sunsariFM

ID: 1272467842655326208

calendar_today15-06-2020 09:56:22

3,3K Tweet

11,11K Takipçi

1,1K Takip Edilen

Subin Bishwakarma (@lute2057) 's Twitter Profile Photo

मर्नेहरुले केहि लिएर जादैनन्, भन्थे! हैन् रहेछ.. 'बा' ले आमाको 'सिन्दुर' लिएर गए!

Subin Bishwakarma (@lute2057) 's Twitter Profile Photo

मेरा मित्रहरुलाई मैले भोलीदेखि झोले भन्नुपर्ने भयो । यो हदसम्म अपमान गर्न मन चाहिँ थिएन यार... ।🤣

Subin Bishwakarma (@lute2057) 's Twitter Profile Photo

My new... ज्ञानेन्द्र शाहले दिनुपर्ने जवाफ- दरबार हत्याकाण्डमा वीरेन्द्रको सपरिवार मारिए, जीवित रहेका नातिनिलाई महारानी बनाउँदा के हुन्छ ? facebook.com/sutranewsdotco…

Subin Bishwakarma (@lute2057) 's Twitter Profile Photo

दुनियाँमा कहिकतै त्यस्तो उदाहरण छैन् जहाँ कानून बनाएर सामाजिक समस्याको अन्त्य भएको होस्, रत जातीय विभेदको समाधान जातव्यबस्था हटाउनुनै हो। जबसम्म हामी विभेदविरुद्वका कानूनहरू थपिरहन्छौ, नवराज विक, अजित मिजार, प्रभात बस्याल, भीमबहादुर विश्वकर्माहरू थपिँदै जान्छन् ।

Subin Bishwakarma (@lute2057) 's Twitter Profile Photo

विभेदको न्युज लेख्न, देख्न र पढ्न नपरोस् । अन्तरजातीय प्रेम गरेकै कारण नवराज बिकहरु नमारिऊन्, मन्दिर पस्न खोजेकै कारण भिम बहादुर विश्वकर्माहरुको हत्या नहोस्, विभेदको सिकार भइ कसैले ज्यान गुमाउन नपरोस् । #जातीय_विभेद_तथा_छुवाछूत_उन्मुलन_दिवसको_शुभकामना !!

Subin Bishwakarma (@lute2057) 's Twitter Profile Photo

जात रहेसम्म जातीय विभेद रहिरहन्छ धर्म (हिन्दू) रहेसम्म जात रहन्छ धर्मका आलोचना नगरेसम्म धर्म रहन्छ धर्म रहेसम्म दलितहरू मारिइरहन्छन् जातीय सर्वोच्चतावादको शीरमा हुने सधैं श्रेष्ठ कहिलिइरहन्छ उपाध्यायको दमनमा परिरहन्छ- जैसी क्षेत्रीभन्दा तलै हुन्छ- घर्ती क्षेत्री पींधमा हुन्छ दलित

Subin Bishwakarma (@lute2057) 's Twitter Profile Photo

दलितको पनि पींधमा हुनेले 'अब मभन्दा तल को छ ?' भन्दै खोजी गर्न थाल्छ ताकी त्यसलाई 'तल्लो जात' बनाएर विभेद गर्न सकियोस्। तर उसले कहिल्यै खोज्दैन- म भन्दा उपल्ला भनिनेहरू किन उपल्ला छन् र म किन तल छु ? यही कारण जातव्यबस्था जीवित छ, झन् शसक्त बन्दैछ। जातव्यबस्था मुर्दाबाद।

Subin Bishwakarma (@lute2057) 's Twitter Profile Photo

बाहुनले 'म बाहुन हुँ' भन्न छाडोस्, दलितले 'दलित' भन्न छाड्नेछ । ©️ Sanjeev Upreti

Subin Bishwakarma (@lute2057) 's Twitter Profile Photo

My New... कांग्रेस पहिल्यैदेखि राजावादी थिएन, तथ्य भन्छ- कांग्रेसले साथ दिँदादिँदै पनि राजाले आफ्नै कारण गुमाए गद्दी facebook.com/sutranewsdotco…

Subin Bishwakarma (@lute2057) 's Twitter Profile Photo

'ई'बाट 'ईशा' भनेर पढाउँछन्, ईशमा यशुको फोटो राख्छन् ugly भनेर मधेसी मूलकी महिलाको फोटो देखाउँछन् अनि 'क्ष' भनेर बढेमानको तरबार बोकेको बहादुर देखिने क्षेत्री भनेर सिकाउँछन् 'ज्ञ' बाट ज्ञानी भनेर भन्दै टुप्पी पालेको पन्डितको फोटो देखाइन्छ। अनि विभेद राज्यले नै गरेको होइन ?

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

पत्रकार दिलभुषण पाठक विरुद्ध पक्राउ पुर्जी जारी हुनु सर्वदा गलत छ- मनिष झा । पूरा अन्तर्वार्ता आज राति ८:०० बजे ! Manish Jha

Subin Bishwakarma (@lute2057) 's Twitter Profile Photo

सबैलाई थाहा छ, हाम्रो घरको 'छानो चुहिन्छ' भनेर ! तर~ हामीलाई मात्र थाहा छ, कति वटा 'बटुका थाप्नुपर्छ' भनेर #cp

Subin Bishwakarma (@lute2057) 's Twitter Profile Photo

My another ... पतन्जली जग्गा हिनामिना : यी पाँच प्रश्नले भन्छ- माधव नेपालमाथि ओली सरकारको प्रतिसोध facebook.com/share/v/16Pfsm…

Subin Bishwakarma (@lute2057) 's Twitter Profile Photo

यो व्यवस्था लेराउन दलहरूले जति रगत-पसिना बगा' छन्, पत्रकारले कम बगा' छैनन्। पत्रकारले लडेकै कारण संविधानले पूर्ण प्रेस स्वतन्त्रताको परिकल्पना गर्या हो। प्रेस कमजोर भयो भने लोकतन्त्र आफैं कमजोर हुन्छ। राज्यलाई आफू तानाशाही बन्न सबैभन्दा पैला प्रेसलाई आक्रमण गर्नुपर्छ।

Subin Bishwakarma (@lute2057) 's Twitter Profile Photo

ऐले दिलभुषण पाठक, नेपालखबर र बिजमाण्डु माथी जे भयो, त्यसको विरूद्ध खुलेर प्रतिवाद गर्नु नै छ, ताकि, काल पल्किन नपाओस्।

Subin Bishwakarma (@lute2057) 's Twitter Profile Photo

श्रीमान्हरू 'स्वतन्त्र न्यायपालिका'को परिधिबाहिर नउक्लिऊन्, समाचार ठीक/बेठीक हेर्ने हाम्रै निकाय छ, 'प्रेस काउन्सिल' श्रीमान्हरूले हटाउन आदेश दिइरहन पर्दैन। अनि पत्रकारले फौजदारी अभियोगजन्य गल्ती गर्या भए लगेर थुन्दा भयो, तर समाचार लेखेकै भरमा पक्राउ गरिनु सह्य छैन। #PressFreedom

Subin Bishwakarma (@lute2057) 's Twitter Profile Photo

'जीवनमा कहिल्यै प्रेम गर्न नहुने रच' भन्ने था पाउन पनि, एकपल्ट प्रेम गरेको हुनुपर्छ🥀🤞

Subin Bishwakarma (@lute2057) 's Twitter Profile Photo

आरक्षणको विरोध गर्ने कथित बुद्धिजीवीले बुझ्नुपर्छ, आरक्षण जनजाति, दुर्गम क्षेत्र, महिला... धेरैले पाएका छन्, दलितकै आरक्षणमा चाहिँ तपाईंलाई टाउको दुखाई किन ? यस्तै हो भने, जात व्यबस्था अन्त्य गरौं, अनि आउनुस्, खुल्ला प्रतिस्पर्धा गरौं ।

Subin Bishwakarma (@lute2057) 's Twitter Profile Photo

आरक्षण लागू हुनुअघि चाहिं तिमीले विभेद र छुवाछुत गरेको थिएन र ? कुतर्कको पनि हद हुन्छ नि! स्मरण रहोस्, आरक्षण कसैले 'दया' गरेर दिएको हैन्, अनेकन संघर्ष र आन्दोलन बाट प्राप्त भएको 'उपलब्धि' हो ।