Liladhar Koirala (@liladhargorkha) 's Twitter Profile
Liladhar Koirala

@liladhargorkha

Digital Creator । Journalist

ID: 2930243268

linkhttps://www.palikalive.com calendar_today14-12-2014 23:02:13

12,12K Tweet

993 Takipçi

1,1K Takip Edilen

Ranjit Tamang (@raneytam) 's Twitter Profile Photo

७६ जना नागरिक कुनै सरकारी भवन वा निजी घरले मारेको थिएन । त्यसैले हिसाव तत्कालिन शासक ओली र लेखकहरूसँग खोजौँ, बरु समय अझै बाँकी छ । सरकारी भवन र निजी घर जलाउनुलाई स्वभाविक मान्ने मुर्खहरूले आफ्नै घर वा आफू पिडित अदालती मिसिल जलेको भए यसैगरि ‘भवन र घर पछि बनाउन सकिन्छ’ भन्थ्यो र ?

Deepak Kharel (@deepakkharel037) 's Twitter Profile Photo

देशमा बन्दै गरेका मन्त्री है ------- मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मैना वि.क समेत भएको स्वास्थ्य संस्था तोडफोड तथा सवास्थ्यकर्मी माथी हातपात मुद्दामा यस अदालतको च.नं. ०८१-७८-०००६३४ मिति २०८१।०४।२७ गते पत्रसाथ प्रतिवादी खगेन्द्र

देशमा बन्दै गरेका मन्त्री है -------
मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मैना वि.क समेत भएको स्वास्थ्य संस्था तोडफोड तथा सवास्थ्यकर्मी माथी हातपात मुद्दामा यस अदालतको च.नं. ०८१-७८-०००६३४ मिति २०८१।०४।२७ गते पत्रसाथ प्रतिवादी खगेन्द्र
Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

रामजी रामको नाम थ्यो मन्त्री सूचीमा ।कसले काटेर यी बदनामलाई ल्याएछ ! खगेन्द्र सुनार : जारी भएको थियो पक्राउ पुर्जी, महिला अधिवक्ताविरुद्ध लेखेका थिए अपशब्द onlinekhabar.com/2025/10/178937…

Liladhar Koirala (@liladhargorkha) 's Twitter Profile Photo

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपाल १०६ रनले पराजित भएकाे छ।

Liladhar Koirala (@liladhargorkha) 's Twitter Profile Photo

अमेरिकासँग नेपालको लज्जासपद हार, हर्मितले लिए ६ विकेट palikalive.com/2025/10/26/115…

Liladhar Koirala (@liladhargorkha) 's Twitter Profile Photo

उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ। सो वडाको तीन हजार मिटरभन्दा धेरै उचाइमा रहेका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायत गाउँ हिउँले ढाकिएका छन्।

उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ। सो वडाको तीन हजार मिटरभन्दा धेरै उचाइमा रहेका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायत गाउँ हिउँले ढाकिएका छन्।
khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० दरबन्दी अस्पतालमा, डाक्टर मन्त्रालयमा - दरबन्दी भएको अस्पताल छाडेर विशेषज्ञ चिकित्सकहरू नै मन्त्रालयमा काजमा बस्दा बिरामीको उपचार सेवामा असर ० एकीकृत समाजवादीमा एकताको गृहकार्य, विभाजनको जोखिम होचो ढोका Prem Gautam

० दरबन्दी अस्पतालमा, डाक्टर मन्त्रालयमा
- दरबन्दी भएको अस्पताल छाडेर विशेषज्ञ चिकित्सकहरू नै मन्त्रालयमा काजमा बस्दा 
बिरामीको उपचार सेवामा असर

० एकीकृत समाजवादीमा एकताको 
गृहकार्य, विभाजनको जोखिम
<a href="/ShivSamir/">होचो ढोका</a> <a href="/PremGautamKTM/">Prem Gautam</a>
Liladhar Koirala (@liladhargorkha) 's Twitter Profile Photo

साउथ अफ्रिका महिला र नेपाली पुरूष क्रिकेट टाेली एकै हाे कि के हाे? लगातार आउट भईरहेका छन् त? #SAvsIND #worldcup2025

Liladhar Koirala (@liladhargorkha) 's Twitter Profile Photo

अब राष्ट्रिय परिचय पत्रमार्फत मतदाता परिचय पत्रमा दर्ता गर्न सकिने भएकोले, जस–जसको मतदाता परिचय पत्र बनाउन बाँकी छ, सबैले शीघ्र राष्ट्रिय परिचय पत्रको माध्यमबाट मतदाता परिचय पत्र बनाउनुहोस्। धन्यवाद। applyvr.election.gov.np/Login/Preregis…

Nepal Premier League (@officialnplt20) 's Twitter Profile Photo

Hold your breath, Nepal - The man of metaphors is here 🇳🇵 Say hello to Aakash Chopra, your broadcaster for #SBLNPL 2025 🤩 #ConnectedByNcell | #NepalCricket

Hold your breath, Nepal - The man of metaphors is here 🇳🇵

Say hello to Aakash Chopra, your broadcaster for #SBLNPL 2025 🤩

#ConnectedByNcell | #NepalCricket
Liladhar Koirala (@liladhargorkha) 's Twitter Profile Photo

एक समय पश्चिमाञ्चलकै नमुना अस्पताल मानिएको आँपपिपल अस्पताल हाल जीर्ण अवस्थामा पुगेको स्थानीयको गुनासो छ। palikalive.com/2025/11/14/116…

Liladhar Koirala (@liladhargorkha) 's Twitter Profile Photo

मान्छेका दुख नि अनेक अनेक हुन्छ क्या ? केही समय हाकिम कुटेपछि फेरि अर्को पूर्व कर्मचारी कुटेको चर्चा बजारमा उपलब्ध छ। अनि, चोक चोकमा सुशासनको रटान भने छोडिएको छैन नि ? कि कसो ?

Liladhar Koirala (@liladhargorkha) 's Twitter Profile Photo

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश palikalive.com/2025/11/23/116…

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश palikalive.com/2025/11/23/116…
CAN (@cricketnep) 's Twitter Profile Photo

CAN congratulates the Cricket Association of the Blind Nepal Women’s team on their runners-up finish at the 1st Women’s T20 World Cup 2025 – Cricket for the Blind. To honor this inspiring achievement, CAN announces a reward of Ten lakhs. #LouderNow

CAN congratulates the Cricket Association of the Blind Nepal Women’s team on their runners-up finish at the 1st Women’s T20 World Cup 2025 – Cricket for the Blind. To honor this inspiring achievement, CAN announces a reward of Ten lakhs.

#LouderNow
Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

caa.ae/Pages/Institut… UAE मा कन्सल्टेन्सीहरु मार्फत उच्च शिक्षा अध्ययन गर्न जाने भाईबहिनीहरुलाई अत्यन्त जरूरी सुचना - तलको वेबसाईटमा गएर त्यसमा दिइएको युनिभर्सिटी र कलेजहरुमा मात्र भर्ना प्रक्रिया चाल्नु होला । ति शैक्षिक संस्थाहरु बाहेक अरुले NOC पाउने छैन। दलाल र दर्ता