Suzy🇳🇵 (@libisujina) 's Twitter Profile
Suzy🇳🇵

@libisujina

पारिजातको फुल जस्तै होस् जिन्दगी😍
चुँडेर फाल्नेको हातमा पनि सुगन्ध छर्न सक्ने
💕😊💕
नयाँ छु follow गरेर साथ दिनुहोला। 😊❣ No DM 🚫😊😊

ID: 1290245811066925059

calendar_today03-08-2020 11:19:29

2,2K Tweet

1,1K Takipçi

0 Takip Edilen

Sangita Parajuli (@sangitaparaju19) 's Twitter Profile Photo

कुनै नारी भोकै ब्रत बस्दैमा पुरुषको आयु लामो हुने भए सन्सारमा कुनै पनि महिला बिदुवा हुनुपर्दैनथ्यो होला!!! #सुभ_बिहानी😍 #सुभ_सोमबार

Suzy🇳🇵 (@libisujina) 's Twitter Profile Photo

म अब मायामा नबस्ने भनेर सोचिराथे,तिमिलाइ देखेपछी उठ्नै मन लाएन😁

Suzy🇳🇵 (@libisujina) 's Twitter Profile Photo

जीवनको भुमरीले घुमौला है मलाई बाल भन्दै हिँड्न सिक...

Suzy🇳🇵 (@libisujina) 's Twitter Profile Photo

"समयसंगै सबै कुरा सिक्दै जानुपर्छ, तिमिलाइ माफी मात्र दिइरहने फुर्सद कहाँ छ र जिन्दगिलाइ?" Dear Comrade❤️🙏

Suzy🇳🇵 (@libisujina) 's Twitter Profile Photo

घरमा भएको पात्रोमा आज ऋृषि तर्पणी, रक्षा बन्धन तथा जनै पूर्णिमा छ तर बाहिरी माहोल हेर्दा भाईटिका जस्तो लागिरको छ मेरो पात्रो गलत कि बाहिरी माहोल...... ?

Suzy🇳🇵 (@libisujina) 's Twitter Profile Photo

🤔ज्वरो आउँदा पनि काम गर्नेलाई व्यापारी भनिन्छ भने काम देखेर ज्वरो आउनेलाई सरकारी कर्मचारी 🤣

Suzy🇳🇵 (@libisujina) 's Twitter Profile Photo

जीवन प्रेममय बनोस्😊 आजको दिन सबैको सुखद रहोस्♥️ श्री कृष्ण ले सबैको कल्याण गरुन्🥀 श्रीकृष्ण जन्मास्टमी को सबैमा शुभकामना♥️

Suzy🇳🇵 (@libisujina) 's Twitter Profile Photo

सफल यति हुनु कि,मन्त्री भएपछी हटाउन कसैले षड्यन्त्र गरेर काण्ड बाहिरियोस! शुभरात्री🙏

Suzy🇳🇵 (@libisujina) 's Twitter Profile Photo

राधाले सोधिन:- तपाई म संग प्रेम गर्नुहुन्छ , फेरी बिवाह चाहिँ रुक्मिणी संग किन? श्रीकृष्ण भनुहुन्छ:-बिवाह त दुई जना बिच हुन्छ हामी त एकै हौ नि प्रिय । ❣

Suzy🇳🇵 (@libisujina) 's Twitter Profile Photo

अनिकी tiktok मा नामका पछाडी official राखेउ त?कत्तिन आफ्ना नाममा हजारौँ फेक Id भएजस्तो🙄

Suzy🇳🇵 (@libisujina) 's Twitter Profile Photo

सपना एहि छ😊 कि बाबालाई भन्न सकौ, अब तपाईं विश्राम गर्नुस जिम्मेवारी म उठाउछु♥️

Suzy🇳🇵 (@libisujina) 's Twitter Profile Photo

जो वास्तवमा केही गर्दैनन्, जसलाई फुर्सद छ तिनिहरु नै हो के गलत के सहि, कसले के गर्नुपर्छ, कसको कर्तव्य के छुट्टाउदै बस्ने ! आफू त आफ्नो कामकर्तव्य पूरा गर्ने सङ्घर्ष मै व्यस्त छू...

Suzy🇳🇵 (@libisujina) 's Twitter Profile Photo

"गन्तब्यहरु अनगिन्ती छन मलाइ तिमिसम्म पुगेपछी रोकिन छ!" शुभरात्री❤️🙏

Suzy🇳🇵 (@libisujina) 's Twitter Profile Photo

हावा कुरा गर्छन यार मान्छेहरु बिभुषित भएकी त मदन भण्डारिका छोरिहरु रहेछन,बिद्दादेबिका भनेर आलोचना गर्न खोजेछन! #जय_देश

Suzy🇳🇵 (@libisujina) 's Twitter Profile Photo

फरक छ नि हो कान्छी घर परिवार को जिम्मेवारी बोक्नु र boyfriend को हेल्मेट बोक्नुमा ...

Suzy🇳🇵 (@libisujina) 's Twitter Profile Photo

तिमी औपचारिकताको बोली बोल्छेउ:म रहर,जोस,त्याग र प्रेमको बोलि बोल्छु! शुभबिहानि❣️🥀

Suzy🇳🇵 (@libisujina) 's Twitter Profile Photo

मलाइ मेरि आमाले औधी माया गर्छिन,भ्रस्टाचारको बिरुद्धमा बोलेर यसै ज्यान खेर फाल्दिन ,माफ गर्दिनुहोला🙏

Suzy🇳🇵 (@libisujina) 's Twitter Profile Photo

तलेजुमा वली दिन रोक्न सक्नेले आज दरवार स्क्वायरमा मौन किन ????? हरेक घर घरमा बोका रांगा हांस कुखुरा काटेर दशैं मनाउनेले तलेजुमा वली दिन रोकेर ठुलै पुरुषार्थ गरेको सम्झेको हो कि ???