कृषा के.सी. (@krishakc2) 's Twitter Profile
कृषा के.सी.

@krishakc2

शब्दलाई दुई प्रकारका मान्छेहरुले मात्र राम्रोसँग पढ्न र बुझ्न सक्छन् एकाथरी जसले ज्ञान प्राप्त गर्न चाहान्छन र अर्काथरी जसले खोट निकाल्न चाहान्छन!
#सपना_कतिपय✍️

ID: 707491371599302656

linkhttps://twitter.com/search?q=from%3A@krishakc2%20-filter%3Areplies&s=09 calendar_today09-03-2016 09:01:02

136,136K Tweet

33,33K Takipçi

1,1K Takip Edilen

कृषा के.सी. (@krishakc2) 's Twitter Profile Photo

#हराएका त भेटिन्छन् भन्ने आशा हुन्छ, छाडेर गएका त भेटिए पनि नभेटिए जस्तै हो...

कृषा के.सी. (@krishakc2) 's Twitter Profile Photo

#तिमीले घात गर्यौ गलत छैनौ प्रिय, मुर्ख म नै थिए आँखा चिम्लेर बिश्वास गरे।।

कृषा के.सी. (@krishakc2) 's Twitter Profile Photo

#मैले चाहेको तिमीलाई हो प्रिय् मलाई तिमी जस्तै,तिमी अलवा, तिम्रो ठाउँमा,तिमी बाहेक अरु कोहि चाहिएको छैन....

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

"हामीलाई आफैं बाहेक कसैले उद्धार गर्न सक्दैन। हामी आफैंले बाटो हिँड्नुपर्छ।" - गौतम बुद्ध 🌺

कृषा के.सी. (@krishakc2) 's Twitter Profile Photo

#म सग त केबल याद मात्र बाकी छन तिम्रो बधाई छ उसलाइ,जसको जीवनमा तिमी छौ ...

🦋🦋डा.पुतली🦋🦋 6K (@dr_butterfly90) 's Twitter Profile Photo

यदि भाग्य राम्रो छ भने साँचो माया पनि मिल्छ, नभए यहाँ चाहिएको बेलामा पठाओ, ट्याक्सी पनि मिल्दैन 😂😂

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

सम्भव छैन अब पहिलाजस्तो बन्न, मैले आफैले आफुलाई धेरै टाढा छोडेर आएको छु।।

🦋🦋डा.पुतली🦋🦋 6K (@dr_butterfly90) 's Twitter Profile Photo

कमिला हिड्दाहिड्दै केही बेर रोकिएर आपसमा के चाहिँ कुरा गर्छन् होला ..? रे 🤣🤣

कृषा के.सी. (@krishakc2) 's Twitter Profile Photo

#रहेन अब मलाई पनि तिम्रो प्रतिक्षा, खास भनौँ म यही दिनको पर्खाईमा थिएँ...

कृषा के.सी. (@krishakc2) 's Twitter Profile Photo

#एकदिन बद्लाब अवश्य आउनेछ तिमी पर्खिनु, तिमीलाई याद गर्ने समय अनि कारण नहुन सक्छ मसँग ....

कृषा के.सी. (@krishakc2) 's Twitter Profile Photo

#भोली कहिल्यै आउदैन भन्ने थाहा छ, तर पनि जिन्दगी भोली त राम्रो होला नि भन्ने आशामा कट्दैछ.... #शुभदिन ❤️

कृषा के.सी. (@krishakc2) 's Twitter Profile Photo

खुशी र दुःखको एउटा कुरा चाहिँ मिल्छ दुवै कुरा जरूरत भन्दा बढी मिल्यो भने निन्द्रा लाग्दैन ।। #शुभरात्री ❤️❤️

कृषा के.सी. (@krishakc2) 's Twitter Profile Photo

#धेरै बानी फेरेकी छु मैले आफुले आफुमा, तर तिमीलाई याद गर्ने बानी आज पनि उस्तै छ... #शुभरात्री ❤️

कृषा के.सी. (@krishakc2) 's Twitter Profile Photo

#कसले भन्यो म झुट बोल्दिनँ, महोदय एकपटक खबर सोधेर त हेर्नुहोस्...

#कसले भन्यो म झुट बोल्दिनँ,
महोदय एकपटक खबर सोधेर त हेर्नुहोस्...
कृषा के.सी. (@krishakc2) 's Twitter Profile Photo

उनको मेरो प्रेम पनि टुइटरको स्टाटसमा मात्र सिमित रह्यो मैले भावनालाई शब्द बनाएर मायामा ब्यक्त गरे तर उनले लाइक मात्र गरि रहे ....

🦋🦋डा.पुतली🦋🦋 6K (@dr_butterfly90) 's Twitter Profile Photo

घर बसेर आफ्नो मात्रै कति पढाइ बिगार्नु अबदेखी म कलेज जान्छु ताकी अरु 2-4 जनाको पनि पढाई बिगार्न सकियोस 🤣🤣

कृषा के.सी. (@krishakc2) 's Twitter Profile Photo

अक्सर एक्लै हुन्छु, एक्लै रुन्छु अनि एक्लै सम्हालिन्छु, आखिर एक्लोपन पनि त साथी रहेछ ... #शुभरात्री ❤️❤️

Silent_tears' (@lostlove932) 's Twitter Profile Photo

सायद सपना राम्रो देखेर होला बिपना नराम्रो भइदियो , सोचेको त थिएँ कि राम्रो सपना राम्रै बिपना तर बिडम्बना ,,,,,,

कृषा के.सी. (@krishakc2) 's Twitter Profile Photo

संजालकाे जस्तो कहाँ हुन्छ र हजुर मन लागे बाेल्न मन नलागे म्यासेज सिन गरेर छाेड्ने , जिन्दगी हाे,यहाँ पल पल पल मरेर पनि जिउन अनि मुस्कुराउन पर्छ। #शुभपल 😍❤️

कृषा के.सी. (@krishakc2) 's Twitter Profile Photo

#माया गरेको मान्छेलाई अरुले त दिल मा lock गरेर राख्दा रैछन्, मैले चाहि सबैतिरबाट Block गरेर राखिदिएकी छु 😉🤣🤣